गोक्यो ताल

गोक्यो ताल नेपालको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर (१५,४००-१६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरु मध्ये पर्दछन । यी तालहरू मध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ ।

गोक्यो ताल
गोक्यो ताल
गोक्यो ताल
रहेको स्थानसोलुखुम्बु जिल्ला
भौगोलिक निर्देशांक२७°५८′४९″उ॰ ८६°४०′०७″पू॰ / २७.९८०२८°N ८६.६६८६१°E / 27.98028; 86.66861 ८६°४०′०७″पू॰ / २७.९८०२८°N ८६.६६८६१°E / 27.98028; 86.66861
सिंचित क्षेत्रनेपाल
सतहको क्षेत्रफल१९६.२ हेक्टर (४८५ एकड)
सतहको उचाई४,७००–५,००० मी (१५,४००–१६,४०० फिट)

धार्मिक महत्त्व

यस ताललाई हिन्दू तथा बौद्ध दुवैले शुद्ध तथा पवित्र मानेको छ । १००० भन्दा बढी हिन्दू धर्मावालाम्बीहरूले प्रत्येक वर्ष अगस्त महिनामा हुने जनैपूर्णिमाको दिन यहाँ स्नान गर्दछन । औषतरूपमा हेर्दा प्रत्येक वर्ष यहाँ ७००० पर्यटक घुम्न आउने गर्दछन । यो तालको दक्षिणपट्टि हिन्दू देवता शिव तथा विष्णुको मन्दिर रहेको छ जहाँ हजारौ श्रद्धालु आउने गर्छन । यो ठाउँ विशेष नाग देवताको लागि प्रसिद्ध रहेको छ ।

पर्यटन

सगरमाथा बेसक्याम्प पछि गोक्यो ताल पर्यटकहरूको लागि आउने सर्वाधिक ठुलो गन्तब्य हो । ४,७९० मिटरको उचाईंमा रहेको गोक्यो गाउँ पर्यटकहरूको लागि सबैभन्दा मनोरन्जक गन्तब्य हो । नाम्चे बजार देखि यस ठाउँ पुग्न दुई दिन पैदल हिडेर पुग्न सकिन्छ ।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यी पनि हेर्नुहोस

Tags:

गोक्यो ताल धार्मिक महत्त्वगोक्यो ताल पर्यटनगोक्यो ताल चित्र दीर्घागोक्यो ताल सन्दर्भ सामग्रीहरूगोक्यो ताल बाह्य कडीहरूगोक्यो ताल यी पनि हेर्नुहोसगोक्यो तालनेपालसगरमाथा अञ्चलसगरमाथा राष्ट्रिय निकुञ्जसोलुखुम्बु जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

दुर्गानन्द झाबर्बरसंयुक्त राज्य अमेरिकागुरुङ जातिसामाजिक सञ्जालनेपालको निसानछापविकासशील देशजनशक्तिहलेसी महादेवअर्थ मन्त्रालय (नेपाल)जङ्गलनेवारी भाषापूर्वीय दर्शनसेतो कपडामा युवतीसुर्खेत जिल्लालियोनेल मेसीसिन्धु गङ्गा मैदानकान्तिपुर दैनिकसुशासनमानव विकास चरणनेपालका बैङ्कहरूको सूचीकृत्रिम वर्षाबैतडी जिल्लाश्रीलङ्कासप्तकोशी नदीइन्डोनेसियासगरमाथामेलम्ची नगरपालिकालागु पदार्थआगन्तुक शब्दश्लोकबेलसयौँ थुङ्गा फूलका हामीमानव अधिकारसम्भोगप्रविधिअलङ्कार (साहित्य)लुम्बिनी प्रदेशबाइबलसार्क शिखर सम्मेलनको सूचीअनुराधा कोइरालामानव शरीरका अङ्गहरूको सूचीढुङ्गे युगनागरिकपूर्वीय चिन्तन परम्परागोपाल वंशसुनवल नगरपालिकालिच्छवि राज्यसुदूरपश्चिम प्रदेश सभाविवाह संस्कारआम निर्वाचन २०१५राजनीतिक दललैङ्गिक पहिचाननेपाली सेनासार्वभौमसत्तापुष्पकमल दाहालसमूहस्वास्थ्यऋतुमृगौलाविसं २०७२ को महाभूकम्पशेर्पा जातिकृषि विकास बैंकधादिङ जिल्लाफेसबुकमार्क्सवादसुनगुराँसआविष्कारकहरूको सूचीनेपाली रुपैयाँभानुभक्त आचार्यव्यवस्थापनपाथीभरा देवी (ताप्लेजुङ)नैतिक दृष्टान्तसिंहदरबार🡆 More