खपतरी: नेपाली क्षेत्री थरहरूको एक विभाजन

खपतरी/खबतरी विभिन्न क्षेत्री थरहरूको विभाजन हो । यो बस्नेत, खड्का, कार्की, बिष्ट, बुढाथोकी आदि जस्ता क्षेत्री थरहरूको विभाजन हो । यस समुहको उत्पति खप्तड पनि मानिन्छ । यस विभाजन भित्र एउटै गोत्र अर्थात कौशिक गोत्र रहने हुँदा विवाहवारी गर्न मिल्दैन ।

कमाण्डिङ कर्णेल पहलमान सिंह बस्नेत खब्तरी बस्नेत हुन् । उनलाई खप्तडी राजाश्री १को उपाधि दिइएको थियो । त्यस्तै पूर्व गृहमन्त्री यज्ञबहादुर बस्न्यात, प्ररधानसेनापति सिँह बहादुर बस्न्यात, पूर्व राजदूत डा. सिँँह बहादुर बस्न्यात पनि खब्तरी बस्नेत हुन् ।

उल्लेखनीय खपतरी/खबतरीहरू

स्रोत

यो पनि हेर्नुहोला


Tags:

कार्कीकौशिक गोत्रक्षेत्रीखड्काखप्तडबस्नेतबिष्टबुढाथोकी

🔥 Trending searches on Wiki नेपाली:

मायाआँपनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थारामेछाप जिल्लासंविधाननेपालका जिल्लाहरूनेपाली व्याकरणसन्दीप लामिछानेसंयुक्त राष्ट्रझाँक्रीभूपरिवेष्ठित राष्ट्रसार्की जातिबागमती प्रदेशनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुदोहोरो लेखा प्रणालीदक्षिण कोरियालुम्बिनी प्रदेशरवि लामिछानेसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूएसियाली विकास बैङ्कस्वयम्भूनाथघोडाघोडी तालचितवन राष्ट्रिय निकुञ्जसवारी दुर्घटनालेखनाथ पौड्यालक्रियापदनेपालका राजाहरूको सूचीक्रोकस सिटी हलमा आक्रमणबेगनास तालसार्वभौमसत्तानेपालको पञ्चवर्षीय योजनामहिला सशक्तिकरणसामन्तवादसात सालको क्रान्तिकालिञ्चोक भगवतीरेखा थापाचेपाङ जातिप्रेमदाइजोनवलपरासी जिल्लासूर्यउदयपुर जिल्लामेमोरी (कम्प्युटर)मकैरुस-युक्रेन युद्धनेपालको राष्ट्रपतिउदारवादजीवनीरानी राजेन्द्र लक्ष्मीनेपालका अञ्चलहरूव्यापारगणतन्त्र दिवस (नेपाल)सुनसरी जिल्लाअन्तर्राष्ट्रिय तिथि रेखानेपालको प्रशासनिक विभाजनमकवानपुर जिल्लालखन थापा मगरकुखौरी मलसाँप्रानेपालका वनस्पतिहरूनेपालको एकीकरणविकिमेनियाविश्व व्यापार सङ्गठनजोखिम व्यवस्थापनभरतपुर महानगरपालिकाकोलोम्बिया राष्ट्रिय फुटबल टोलीवित्तीय विवरणहरूनेपालमा धर्मरश्मिका मन्दानाकर्जाउत्प्रेरणाबजारशास्त्रहिमाली प्रदेशफेसबुकचाँगुनारायण मन्दिरमाइकल फराडेकबड्डी🡆 More