एन्जेला मर्केल

एन्जेला डोरोथिया मर्केल (जन्म सन् १९५४ जुलाई १७) जर्मनीको राजनीतिज्ञ तथा पूर्व चान्सलर हुन् । उनी भूतपूर्व शोध वैज्ञानिक पनि हुन् । मर्केल वर्ष २००० देखि क्रिस्टियन प्रजातान्त्रिक सङ्घ (जर्मनी)को नेतृत्व गर्दै आएकी छिन् । उनी जर्मनीका पहिलो महिला हुन् जसले यो मध्येको कुनै पदको दायित्व सम्भाल्दै आएकी छिन् । फोर्ब्स द्वारा विश्वको सबैभन्दा शक्तिशाली महिला वर्ष २०१४ को सूचीमा एन्जेला मर्केल प्रथम स्थानमा रहेकी छिन् । २०१३ को जारी सूचीमा पनि उनी प्रथम स्थानमा रहेकी थिइन् ।

एन्जेला मर्केल
एन्जेला मर्केल
जर्मनीका चान्सलर
कार्यकाल
२२ नोभेम्बर २००५ – ८ डिसेम्बर २०२१
राष्ट्रपतिहोस्ट कोह्लर
क्रिस्टियन वुल्फ
जोएचिम गुवाक
सहायकफ्रान्ज मुन्टेफेरिङ्
फ्र्यांक वाल्टर स्टेनमियर
गुइडो वेस्टरवेली
फिलिप रोस्लर
सिग्मार ग्याब्रल
पूर्वाधिकारीगेर्हार्ड श्रोडर
उतराधिकारीओलाफ सोल्स
क्रिस्टियन प्रजातान्त्रिक संघका नेता
पद बहाली
१० अप्रिल २०००
सहायकभोलकर काउडेर
पूर्वाधिकारीवोल्फगयाङ् चाउबले
वातावरण मन्त्रालय
कार्यकाल
१७ नोभेम्बर १९९४ – २६ अक्टोबर १९९८
कुलपतिहेल्मुट कोल
पूर्वाधिकारीक्लाउस टोप्फेर
उतराधिकारीजुर्गेन ट्रिटिन
महिला तथा युवा मन्त्रालय
कार्यकाल
१८ जनवरी १९९१ – १७ नोभेम्बर १९९४
कुलपतिहेल्मुट कोल
पूर्वाधिकारीउर्सुला लेर
उतराधिकारीक्लाउडिया नोल्टे
व्यक्तिगत विवरण
जन्म
एन्जेला डोरोथिया कास्नेर

सन् १९५४ जुलाई १७
ह्यामबर्ग, पश्चिम जर्मनी (हाल जर्मनी)
राजनीतिक दलप्रजातान्त्रिक अवेकनिङ् (१९८९–१९९०)
क्रिस्टियन प्रजातान्त्रिक सङ्घ (१९९०–हाल)
जीवन साथी(हरू)अलरीच मर्केल (१९७७-१९८२)
जोएचिम सयूर (१९९८–हाल)
मातृ शिक्षाप्रतिष्ठानलिपजिग विश्वविद्यालय
जीवनवृतिअनुसन्धान वैज्ञानिक (क्वान्टम रसायन विज्ञान)
हस्ताक्षरएन्जेला मर्केल

प्रारम्भिक जीवन

मर्केलको जन्म सन् १९५४ मा पश्चिम जर्मनीमा एन्जेला डोरिथिय क्यासनरको रूपमा भयो । उनका बाबू होर्सट बरलिनकै स्थानीय थिए, आमा अङ्ग्रेजी र लेटिनको शिक्षिका थिइन् ।

स्कुलछँदा नै उनले रसियाली बोल्न सिकिन्, उनको गणित र रसियाली भाषिक प्रखररूपबाट उनले पुरस्कार पनि पाइन् । मर्केलले लिपजिक विश्वविद्यालयमा सन् १९७३-७८ सम्म भौतिक विज्ञानको अध्ययन गरिन् । सन् १९८९ मा मर्कले डेमोक्रेसी अवेकनिङ नामक नयाँ पार्टीमा जोडिइन् ।

प्रारम्भिक राजनैतिक जीवन

जर्मन पुनः एकीकरण (१९८९-१९९१)

महिला तथा युवा मंत्री (१९९१-१९९४)

वातावरण मन्त्री (१९९४-१९९८)

क्रिस्टियन डेमोक्रेटिक युनियन (सिडियु) को महासचिव (१९९८-२०००)

१९९८ को राष्ट्रिय चुनावमा हेल्मुट कोल सरकार पराजित भएपछी, सिडियु को महासचिव नियुक्त भईन्। १९९९ मा सात राज्यमा भएको चुनावमा सिडियु ६ राज्यमा विजयी भयो। पार्टीको पैसाको प्रकरणमा पार्टीका उच्च नेता-कोल आफै र सिडियु नेतामा उनका उत्तराधिकारी ओल्फ़ग्यांग स्काउबल - मुछिए पछी मर्केलले सार्वजनिक रुपमा आफ्ना राजनैतिक गुरुको आलोचना गरिन् र उनीहरू बिनाको पार्टी सुरु गर्नु पर्ने बहस गरिन् ।

क्रिस्टियन डेमोक्रेटिक युनियनको अध्यक्ष (२०००-२०१८)

२००० अप्रिल १० मा स्काबुललाई प्रतिस्थापित गर्दै मर्केल जर्मन राजनैतिक दलको पहिलो महिला अध्यक्ष निर्वाचित भइन्। उनले व्यक्तित्व उनले नेतृत्व गर्ने पार्टीको भन्दा अब फरक रहने भएकाले उनको निर्वाचनले धेरै पर्यवेक्षकलाई आश्चर्यचकित बनायो।; मेर्केल उत्तरी जर्मनीको मध्यमार्गी प्रोटेस्टेन्ट थिइन्, भने सिडियु मुख्यतः पुरुष प्रधान, सामाजिक रुपमा पुरातनवादी र पश्चिमी र दक्षिण जर्मनीको बाहुल्यता रहेको पार्टी थियो।

एन्जेला मर्केल 
मर्केल र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, २००२

क्रिस्टियन डेमोक्रेटिक युनियनको अध्यक्षको रुपमा मर्केल विजयी भएपछी भएको राज्यको निर्वाचनमा विजय पाउन सिडियु असफल भयो । २००१ फेब्रुअरीमा उनका पार्टी भित्रका प्रतिद्वन्दी फ्रेडरिक मर्ज ले २००२ को चुनावमा गेर्हार्ड श्रोडर विरुद्ध चान्सलरको उम्मेदवार बन्ने घोषणा गरे। चान्सलर बन्ने आकांक्षा मर्केलको पनि थियो, तर पार्टीभित्र उनलाई समर्थन अल्पमत थियो। She was subsequently outmaneuvered politically by CSU Leader Edmund Stoiber, to whom she eventually ceded the privilege of challenging Schröder. He went on to squander a large lead in opinion polls to lose the election by a razor-thin margin in an election campaign that was dominated by the Iraq War. चान्सलर श्रोडरले आफू इराक युद्धमा नजोडिने स्पस्ट पारेका थिए, मर्केल र सि.डी.यु- सि.एस.यु (CDU- CSU ) ले इराक माथिको आक्रमणको समर्थन गरेका थिए।

प्रतिपक्ष दलको नेता (२००२-२००५)

केही सफलता

२००५ को राष्ट्रिय चुनाव

२००५ मे ३० मा, २००५ को चान्सलर पदको लागि हुने राष्ट्रिय चुनावमा एस.पी.डीका उम्मेदवार बाहालवाला चान्सलर गेर्हार्ड श्रोडरसंग प्रतिस्पर्त्धा गर्न सि.डी.यु/सि.एस.यु (CDU/CSU ) मनोनयनमा विजयी भईन्। टेलिभिजन बहसको क्रममा कुल र सकल आयको बारेमा विरोधाभास कुरा व्यक्त गरेपछि उनको चुनावी अभियानमा धक्का पुगेको थियो । यद्यपि, उनले पूर्व न्यायाधीश पल किर्चाफ ( Paul Kirchhof) लाई संबैधानिक अदालतमा नियुक्त गर्ने र एक आर्थिक नीतिका विज्ञलाई वित्त मंत्री नियुक्त गर्ने घोषणा गरेपछि उनको चुनावी अभियानले गति लियो।

चुनावको पूर्वसन्ध्यामा, जनमत सर्वेक्षणको आधारमा मर्केलले विजय हासिल गर्ने अनुमान गरिएको थियो।

१८ सेप्टेम्बर २००५ मा, मर्केलको सि.डी.यु/सि.एस.यु (CDU/CSU ) ले ३५.२% जित्यो (सि.डी.यु :२७.७८% र सि.एस.यु ७.५%) र गेर्हार्ड श्रोडरको एस.पी.डी ले ३४.२% मत जित्यो जित्यो। नतिजा यति नजिक थियो, श्रोडर र मर्केल दुवैले जितको दाबी गरे। कुनै पनि गठबन्धले जर्मन संसदमा बहुमत पुर्याउन सकेनन्। सि.डी.यु/सि.एस.यु र एस.पी.डी दुवै पक्षले चान्सलर पदको दाबी गरेकाले सि.डी.यु/सि.एस.यु र एस.पी.डी बीचको महागठबन्धन बन्नको लागि चुनौती थियो। यद्यपि, तीन हप्ताको वार्ता पछी, दुई पार्टी "मर्केल चान्सलर बन्ने र क्याबिनेटमा एस.पी.डी ले १६ मध्ये ८ सिट पाउने" सम्झौतामा पुगे

जर्मनीको चान्सलर, २००५-२०२१

पहिलो कार्यकाल, २००५-२००९

मर्केल को पहिलो कार्यकालको सपथ ग्रहण २२ नोबेम्बर २००५ मा भयो। चुनाव बाट एस.पी.डी.को साथमा महागठबन्धन बनेको थियो। १४ नोबेम्बर २००५ मा दुवै पार्टीको सम्मेलनले गठबन्धन सम्झौता स्वीकृत गरेको थियो। बहुमत प्रतिनीधिले (३९७ को २१७ ) मर्केललाई चान्सलर निर्वाचित गर्न मतदान गरेका थिए। तर गठबन्धन कै ५१ जनाले उनको विपक्षमा मत हालेका थिए ।

गठबन्धन घोषणा गर्ने क्रममा, मर्केलले उनको सरकारको प्रमुख उद्देश्य बेरोजगारी न्यूनीकरण गर्ने रहेको बताएकी थिइन् । र यसै मामिलामा उनको सरकारको मूल्यांकन हुनेवाला थियो।

एन्जेला मर्केल 
Merkel in 2007

राजनीतिक स्थान

विदेश नीति

Merkel with US president George W. Bush at his Prairie Chapel Ranch, 2007
मर्केल र अमेरिकी राष्ट्रपति बाराक ओबामा ओभल अफिसमा, २०१५
Merkel with US President Donald Trump in the Oval Office, 2017
ओभल अफिस, २०२१ मा अमेरिकी राष्ट्रपति जो बिडेनसँग मर्केल

मर्केलको विदेश नीति युरोपेली सहयोग र अन्तर्राष्ट्रिय व्यापार सम्झौता बलियो बनाउनेमा केन्द्रित थियो । उनको चान्सलरको कार्यकालमा मर्केललाई युरोपेली सङ्घको वास्तविक नेताको रुपमा हेरिएको छ ।

२०१५ मा, स्टेफन हार्पर को अनुपस्थितिमा, २००८ देखि लगातार जी २० को बैठक मा उपस्थित हुने एक मात्र नेता भइन्, २०२१ सम्म उनले १५ पटक शिखर सम्मेलनमा सहभागी भाइन्। उनको १२औ बैठक २०१७ जी २० ह्यामबर्ग शिखर सम्मेलनमा उनी आयोजक थिइन्।

व्यक्तिगत जीवन

सन् १९७७ मा उनले अर्का भौतिक शास्त्रका विद्यार्थी उलरिच मरकेलसँग विवाह गरे । सन् १९८२ मा उनीहरू छुट्टिए पनि मर्केल थर भने उनले उहीबाट नै लिए । उनको दोस्रो श्रीमान् भने जोएसिम सउर हुन् जो मिडियाबाट टाढा रहेका छन् । उनीहरूको भेट सन् १९८१ मा भयो, विवाह ३० डिसेम्बर १९९८ मा भयो ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

एन्जेला मर्केल प्रारम्भिक जीवनएन्जेला मर्केल प्रारम्भिक राजनैतिक जीवनएन्जेला मर्केल जर्मनीको चान्सलर, २००५-२०२१एन्जेला मर्केल राजनीतिक स्थानएन्जेला मर्केल व्यक्तिगत जीवनएन्जेला मर्केल सन्दर्भ सामग्रीएन्जेला मर्केल बाह्य कडीहरूएन्जेला मर्केलचान्सलरजर्मनीफोर्ब्स

🔥 Trending searches on Wiki नेपाली:

लोकबाजायोनीमार्गदलितनेपालको एकीकरणनेपाली विकिपिडियाह्रस्व दीर्घ नियमप्रदेश सभा (नेपाल)घोराही उपमहानगरपालिकापहिलो विश्वयुद्धप्युठान जिल्लास्वयम्भूनाथइस्लाम धर्मनेपालको पहिलो संविधान सभावाच्य (व्याकरण)भीमबहादुर रावलदुधघरपालुवा चौरी गाईजलवायु परिवर्तननेपालका प्रधान सेनापतिहरूबारा जिल्लाआन्तरिक लेखापरीक्षणगोत्रइन्टरनेटनेपालमा महिला अधिकारअरनिकोबाल दिवसप्रतिनिधि सभा (नेपाल)नेपालका बैङ्कहरूको सूचीयोगमदर टेरेसाकीर्तिपुर नगरपालिकाज्योतिषजिल्ला समन्वय समितिनवलपरासी जिल्लागाउँ सभादरबार हत्याकाण्डछाउपडीसिद्धार्थनगर नगरपालिकाक्षेत्रफलजनसाङ्ख्यिकीय लाभांशचन्द्रविन्दु को प्रयोगविष्णुसुर्खेत जिल्लाइन्स्टाग्रामनेपालको जनआन्दोलन २०६३धातुक्रोकस सिटी हलमा आक्रमणदक्षिण अमेरिकागोसाइँकुण्डनेपालको सङ्घीय संसदकर्मचारी सञ्चय कोषफौजदारी कानुनसमयपारिस्थितिक प्रणालीस्तन सम्भोगभीमनिधि तिवारीगौतम बुद्धनेपालका राष्ट्रिय विभूतिहरूचन्द्रमासुदूरपश्चिम प्रदेश सभाढुङ्गे युगवैदेशिक रोजगारयान्देक्सगरिबीनेपाल प्रज्ञा प्रतिष्ठानविकिमिडिया नेपालको विधानबाल विवाहऐँसेलुग्रहलुभुघरेलु हिंसायौनिक अल्पसङ्ख्यकनेपालका मल्ल राजाहरूको सूचीभारद्वाज ऋषिक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूची🡆 More