ओलाफ सोल्स

ओलाफ सोल्स (उच्चारण  ( सुन्नुहोस्)) (जन्म: सन् १९५८ जुन १४) एक जर्मन राजनीतिज्ञ तथा जर्मनीको वर्तमान चान्सलर हुन्। सन् २०२१ डिसेम्बर ८ मा उनी चान्सलरको रूपमा कार्यभार सम्हालेका हुन्। उनले सन् २०१८ देखि एन्जेला मर्केलको भाइस चान्सलर र अर्थमन्त्री भएर काम गरेका थिए। यस अघि उनी सन् २०११ देखि सन् २०१८ सम्म ह्यामबर्गको मेयर र सोसल डेमोक्रेटिक पार्टी (एसपिडी)का उपनेता थिए।  सन् २०२१ को जर्मन सङ्घीय निर्वाचनमा सोल्स चान्सलरको लागि पार्टीको उम्मेदवार थिए। यो निर्वाचनमा एसपिडी सबैभन्दा बलियो संसदीय दलको रुपमा उदाएपछि उनको चान्सलर बन्ने बाटो खुलेको थियो। सन् २०२१ नोभेम्बर २४ मा एसपिडी, एलाएन्स ९०/ द ग्रिन र फ्रि डेमोक्रेटिक पार्टी (फडिपी)ले गठबन्धन सरकार बनाउने सम्झौता गरेको थियो।

ओलाफ सोल्स
ओलाफ सोल्स
सन् २०२१ मा सोल्स
जर्मनीका चान्सलर
पद बहाली
सन् २०२१ डिसेम्बर ८
राष्ट्रपति
  • फ्रान्क-वाल्टर स्टेनमेर
भाइस चान्सलर
  • रोबर्ट हाबेक
पूर्वाधिकारीएन्जेला मर्केल
जर्मनीका भाइस चान्सलर
कार्यकाल
सन् २०१८ मार्च १४ – सन् २०२१ डिसेम्बर ८
कुलपतिएन्जेला मर्केल
पूर्वाधिकारीसिगमार ग्याब्रिएल
उतराधिकारीरोबर्ट हाबेक
व्यक्तिगत विवरण
जन्म (1958-06-14) १४ जुन १९५८ (उमेर ६५)
Osnabrück, पश्चिम जर्मनी
राजनीतिक दलसामाजिक जनवादी पार्टी
जीवन साथी
ब्रित्ता अन्स्ट
(
वि १९९८)
निवास(हरू)पुरानो बजार क्षेत्र, पोस्टड्याम
मातृ शिक्षाप्रतिष्ठानह्यामबर्ग विश्वविद्यालय
पेशा
  • राजनीतिज्ञ
  • वकिल
  • सहकारी न्यासी
हस्ताक्षरओलाफ सोल्स
वेबसाइटolaf-scholz.spd.de Edit this at Wikidata

प्रारम्भिक जीवनी

सन्दर्भ सामग्रीहरू

Tags:

De-Olaf Scholz.oggen:WP:IPA for Germanएन्जेला मर्केलगठबन्धन सरकारचान्सलरचित्र:De-Olaf Scholz.oggजर्मनेली सामाजिक-जनवादी पार्टी

🔥 Trending searches on Wiki नेपाली:

प्रतिनिधि सभा निर्वाचन, २०७९सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)परिवारबुद्ध धर्मनेपाल राष्ट्र बैङ्कअन्तर्राष्ट्रिय श्रमिक दिवसचाल शक्तिकर्णाली प्रदेशनेपालको सैन्य दर्जाभिरिङ्गीनेपालमा भूकम्पको इतिहाससंयुक्त राष्ट्रनेपाली व्याकरणइलाम नगरपालिकाहिन्दु धर्मकिराँत कालराष्ट्रिय सभा निर्वाचन, २०८०विकिइसाई धर्मचाँगुनारायण मन्दिरराष्ट्रिय अनुसन्धान विभागसयौँ थुङ्गा फूलका हामीरस (काव्य शास्त्र)मुनामदन (चलचित्र)बन्दी प्रत्यक्षीकरणपर्यटनदोधारा चाँदनी पुललामिछानेयुनानी सभ्यतारामायणरामप्रसाद ज्ञवालीपृथ्वीतुलसीसंस्कृतिधर्मो रक्षति रक्षितःराष्ट्रिय वाणिज्य बैंकदेउकी प्रथानेपालको लोकतन्त्र दिवससगरमाथामानव संसाधन व्यवस्थापनसुमना श्रेष्ठनिर्वाचन प्रणालीलुम्बिनीतराईआन्तरिक लेखापरीक्षणनेपाल सम्वत्दर्शनजनावरअनुराधा कोइरालागरिबीअन्नपूर्ण हिमालदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवसेतो गुम्बानेपाली राष्ट्रिय क्रिकेट टोलीराष्ट्रपति भवनतुलसीदासकाठमाडौँ उपत्यकाजर्मनीहरिकृष्ण कार्कीनजिरपाथीभरा देवी (ताप्लेजुङ)नेपालको सर्वोच्च अदालतराउटे जातिदोहोरो लेखा प्रणालीगोसाइँकुण्डयमबुद्धजनशक्तिपानीपुष्पकमल दाहालबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासकाठमाडौँ जिल्लारामनबिल बैंकव्यवस्थापन🡆 More