आधुनिक विश्वका सात आश्चर्यहरू

आधुनिक विश्वका सात आश्चर्यहरू (२०००-२००७) सन् २०००बाट सुरु भएर विश्वका २०० वटा विद्यमान प्राचिन स्मारकहरू मध्यबाट विश्वका आश्चर्यहरूको रूपमा छानिएका स्मारकहरू हुन् ।

आधुनिक विश्वका सात आश्चर्यहरू
बायाँ देखि दायाँ,माथि देखि तल क्रमश: चिचेन इत्जा, क्राइष्ट द रिडिमर, ग्रेटवाल, माचू पिचू, पेत्रा, ताजमहलकोलोसियम

विजेता स्थलहरू

आधुनिक विश्वका सात आश्चर्यहरू 
विश्वका सात आश्चर्यहरूको भौगोलिक अवस्थिति
आश्चर्य स्थान तस्विर वर्ष
चिचेन इत्जा
Chi'ch'èen Ìitsha'
Yucatán, मेक्सिको आधुनिक विश्वका सात आश्चर्यहरू  सन् ६००
क्राइष्ट द रिडिमर
O Cristo Redentor
रीयो दि जेनेरियो, ब्राजिल
आधुनिक विश्वका सात आश्चर्यहरू 
रीयो दि जेनेरियोमा रहेको क्राइष्ट द रिडिमर
सन् १९२६
कोलोसियम
Colosseo
रोम, इटाली आधुनिक विश्वका सात आश्चर्यहरू  सन् ७०
ग्रेटवाल
万里长城
萬里長城
Wànlǐ Chángchéng
चीन आधुनिक विश्वका सात आश्चर्यहरू  इशापूर्व ७००
माचू पिचू
Machu Pikchu
कस्को प्रदेश, पेरू
आधुनिक विश्वका सात आश्चर्यहरू 
माचू पिचूको एक दृष्य
सन् १४३८
पेत्रा
البتراء
al-Batrāʾ
Ma'an Governorate, जोर्डन
आधुनिक विश्वका सात आश्चर्यहरू 
The Monastery at Petra
इशापूर्व ३००
ताज महल
ताज महल
تاج محل
आगरा, भारत आधुनिक विश्वका सात आश्चर्यहरू  सन् १६३२

साथै प्राचिन विश्वका सात आश्चर्य मध्ये अश्तित्वमा रहेको एकमात्र इजिप्टमा रहेको गिजा पिरामिडलाई सात आश्चर्यको सम्मानित स्थलको उपमा दिइएको छ ।

आश्चर्य स्थान तस्विर वर्ष
गिजा पिरामिड
أهرام الجيزة
गिजा, इजिप्ट आधुनिक विश्वका सात आश्चर्यहरू  इशापूर्व २५६०

Tags:

विश्वका आश्चर्यहरू

🔥 Trending searches on Wiki नेपाली:

भीमदत्त पन्तजनकपुरधाम उपमहानगरपालिकान्युटनको गतिका नियमहरूनेपालको राष्ट्रपतिनेपाल प्रजा परिषद्बाघखस जातिनेपालका राजानेपालको अर्थतन्त्रविज्ञानदेशमाधवप्रसाद घिमिरे (साहित्यकार)लोक सेवा आयोग (नेपाल)युट्युबतारा तालपृथ्वीकृषि विकास बैंकनेपालका जातिहरूडिजिटल साक्षरतास्थानीय व्यवस्थापिकादलितनेपालका सहरहरूको सूचीनेपालका संरक्षित क्षेत्रहरूको सूचीस्वास्थ्यनेपाल दूरसञ्चार प्राधिकरणचन्दस्याङ्जा जिल्लाडाङ जिल्लानेपाल राष्ट्र बैङ्कठकुरीआमा (वि.सं. २०२१ चलचित्र)चरानेपालमा बोलिने भाषाहरूफेवातालदाङ जिल्लाराई जातिराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)गोरखा राज्यसुनकुमाख गाउँपालिकालाइब्रेरी पर्वबागमती नदीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीइन्टरनेटनेपालको सर्वोच्च अदालतकानूनवाच्य (व्याकरण)भानुभक्त आचार्यअर्थशास्त्रगुगलमहिनावारीकास्की जिल्लानम्रता श्रेष्ठमूल्य अभिवृद्धि करशिरुवा पर्वगङ्गालाल श्रेष्ठखाँदवारी नगरपालिकापुनर्जागरणडोल्पा जिल्लाबौद्धनाथपासाङ ल्हामु शेर्पाभद्रपुर नगरपालिकाखडक बहादुर सिंहराम मन्दिर, अयोध्याखड्गप्रसाद ओलीरौतहट जिल्लाबेलविज्ञापनमुक्तिनाथसौर्यमण्डलगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाबुटवल उपमहानगरपालिका🡆 More