अक्षर पटेल

अक्षर राजेशभाइ पटेल (जन्म २० जनवरी १९९४) एउटा भारतीय क्रिकेट खेलाडी हुन् । उनी गुजरात क्रिकेट टिमका अल-राउन्डर हुन । उनी देब्रे हाते ब्याट्सम्यान तथा स्पीन बलर हुन् । उनले आफ्नो एकदिवसीय क्रिकेटको सुरुवात सन् २०१४ जुन १५ मा बङ्गलादेश विरुद्ध गरेका थिए । उनी २०१५ क्रिकेट विश्वकपका लागि भारतका १५ सदसीय टोलीमा छनौट भएका छन् ।

अक्षर पटेल
अक्षर पटेल
व्यक्तिगत जानकारी
नामअक्षर राजेश भाइ पटेल
ब्याटिङदेब्रे हाथे
बलिङदेब्रे हाथे
भूमिकाअल-राउन्डर
घरेलु टोली जानकारी
वर्षटिम
२०१२-हाल सम्मगुजरात क्रिकेट टिम
२०१३मुम्बई इंडियन्स टिम
२०१४-हाल सम्मकिङ्गस इलेवन पञ्जाब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडीआई प्रथम श्रेणी एलए टि२०आइ
म्याच २९ ३०
कुल रन ४० ४०१ ४७७ १८२
ब्याटिङ औसत २०.०० ४४.५५ २६.५० १४००+
१००/५० -/- ०/३ ०/२ ०/०
सर्वोच्च स्कोर १७* ६९* ९३ ४३*
कुल बल ३७९ १,९९१ १,४२४ ६७३
विकेट १४ २९ ३४ २८
बलिङ औसत २०.२८ २४.१० ३१.०० २४५७+
एक इनिङमा ५ विकेट - -
एक म्याचमा १० विकेट - n/a n/a
उत्कृष्ट बलिङ ३/४० ६/५५ ४/२४ १०/-
क्याच/स्टम्प ९/- ६/- १४/-
स्रोत: [१], २० जनवरी २०१५

अन्तर्राष्ट्रिय क्यारियर


प्रारम्भिक जीवनी

अक्षरको परिवार गुजरातमा बसोबास गर्छन । उसको एउटा भाइ छ जसको नाम सनसिप पटेल हो । अक्षरले इन्जियरिङको पढाइ धर्मसिंह देसाई विश्वविद्यालयबाट गरेका छन् ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

Tags:

अक्षर पटेल अन्तर्राष्ट्रिय क्यारियरअक्षर पटेल प्रारम्भिक जीवनीअक्षर पटेल सन्दर्भ सामग्रीअक्षर पटेल बाह्य कडीहरूअक्षर पटेल यो पनि हेर्नुहोसअक्षर पटेलभारतीय२०१५ क्रिकेट विश्वकप

🔥 Trending searches on Wiki नेपाली:

बाल अधिकारवेब ब्राउजरक्षयरोगलक्ष्मीप्रसाद देवकोटानविकरणीय उर्जाबर्दिया जिल्लाकैथीकाजी भारदार परिवारगुरुत्व बलनेपालमा धर्मशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)मुटुसिराहा जिल्लाबडी चलचित्रमारिया क्युरीमुद्राउद्योगनेपालका परम्परागत बाजाहरूको सूचीशार्दूलविक्रीडित छन्दइस्वी सम्वत्नेपाल विद्यार्थी सङ्घसन्दीप लामिछानेप्रतिनिधि सभा निर्वाचन, २०७९रेसम किराझमक घिमिरेनेपालको सैन्य दर्जानदीकेन्द्रीय बैंकपाँच पोखरीबर्दिया राष्ट्रिय निकुञ्जगोर्खालीसामाजिक सञ्जालबेलायतअन्तर्वार्ताप्रकाशजीवनीअर्थ मन्त्रालय (नेपाल)लियोनेल मेसीमागरामेछाप जिल्लामहिला सशक्तिकरणराउटे जातिबालेन शाहसरुवा रोगबाह्रौँ राष्ट्रिय जनगणना २०७८राम नवमीनेपालका स्थानीय तहहरूविश्वेश्वरप्रसाद कोइरालानेपालका प्राकृतिक सम्पदाहरूको सूचीनगरकोटसेयरव्याकुल माइलानामप्रदेश सभा (नेपाल)मगर जातिताप्लेजुङ जिल्लागण्डकी नदीवीरगंज महानगरपालिकारारातालछठपूँजी बजारभिटोआम निर्वाचन २०४८मारुनी नाचनेपालका नगरपालिकाहरूभौतिकजिमेलज्ञानेन्द्र शाहपरिवार नियोजनट्रेजरी बिलनेपालमा पाइने चराहरूको सूचीदोषी चश्मा (कथा)नेपालका मल्ल राजाहरूको सूचीपहिलो विश्वयुद्ध🡆 More