लियोनार्दो दा भिन्ची

लियोनार्दो दा भिन्ची (अप्रिल १५, १४५२ - मे २, १५१९) इटालीको फ्लोरेन्समा जन्मेका थिए। उनी इटालियन चित्रकार, मूर्तिकार, निर्माणकर्ता, आविस्कारक र इन्जिनियर थिए।

लियोनार्दो दा भिन्ची
लियोनार्दो दा भिन्ची
लियोनार्दोको आत्म-चित्र, (circa १५१२-१५१५) Royal Library of Turin
व्यक्तिगत विवरण
वास्तविक नामलियोनार्दो दि सेर पिएरो दा भिन्ची
जन्म(१४५२-०४-१५)अप्रिल १५, १४५२
भिन्ची, फ्लोरेन्स गणतन्त्र, हाल फ्लोरेन्स राज्य, इटाली
मृत्युमे २, १५१९(1519-05-02) (उमेर ६७)
Amboise, Touraine (in present-day Indre-et-Loire, फ्रान्स)
लियोनार्दो दा भिन्ची
लियोनार्दोले बनाएको प्रख्यात चित्र मोना लिसा

लियोनार्दोका सबैभन्दा प्रमुख चित्रहरूमा अन्तिम रात्रीभोजमोना लिसा पर्दछन्।

लियोनार्दो दा भिन्चीले एक नयाँ चित्रकला शैली विकाश गरे। त्यतिबेलाका चित्रकारहरूले चित्र बनाउन सामान्यतया सेतो पृष्ठभूमि प्रयोग गर्दथे। तर उनी गाढा रङ्गको पृष्ठभूमि प्रयोग गर्दथे। यसले गर्दा प्रमुख वस्तुमा त्रिआयामी प्रभाव पर्न जान्थ्यो। उनी आफ्ना चित्रहरू गाढा शैलीमा बनाउने कारणले प्रशिद्ध थिए, जसमा धेरै छाँयाहरू हुनेगर्दथ्यो।

लियोनार्दो दा भिन्ची पुनर्जागरण कालका गुरुहरूमध्येका एक थिए। उनी यती हुबहू चित्र बनाउन चाहन्थे कि शरीरले कसरी काम गर्छ भनेर जान्न उनले मानव शरीर चिरेर हेरे।

यो पनि हेर्नुहोस्

पुनर्जागरण कालका यी चित्रकारहरूलाई पनि दा भिन्चीसँग जोडिने गरिन्छ:

सन्दर्भ सामग्रीहरू

Tags:

अभियन्ताआविष्कारइटालीचित्रकारफ्लोरेन्स

🔥 Trending searches on Wiki नेपाली:

नेपालको पत्रकारिताको इतिहासनगर कार्यपालिकानेपालका बैङ्कहरूको सूचीइन्द्रबहादुर राईवीरेन्द्रनगर नगरपालिकादाइजोजापानी भाषागाउँखाने कथानेपालका औद्योगिक क्षेत्रहरूको सुचीबौद्धनाथसमानुपातिक प्रतिनिधित्व प्रणालीवित्तीय विवरणहरूअक्षय तृतीयाराष्ट्रिय पहिचानजलवायु परिवर्तनइमेलनेपाल टेलिभिजनभूपि शेरचननेपालको चलचित्रको इतिहाससर्लाही जिल्लाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपालको सर्वोच्च अदालतहरिवन नगरपालिकाविस्तृत शान्ति सम्झौताराष्ट्रिय सङ्ग्रहालय, छाउनीकृष्ण जन्माष्टमीचाडपर्वसन्दुक रुइतनेपालमा खेलकुदनेपाली व्याकरणविद्यादेवी भण्डारीआर्थिक विकासबृहस्पति ग्रहसंयुक्त अरब इमिरेट्सनेपालका हिमालहरूको सूचीरामपुर नगरपालिकावाच्य (व्याकरण)स्थानीय तह निर्वाचन, २०७४उपमहानगरपालिकाझापा जिल्लाबैजनाथ गाउँपालिकाधर्मअङ्कत्रिपिटकविकिमिडिया कमन्सपाथीभरा देवी (ताप्लेजुङ)वर्षा ऋतुकपिलवस्तु जिल्लाभूपरिवेष्ठित राष्ट्रबागमती नदीइलाम जिल्लानेपाल रेडक्रस सोसाइटीमानव विकास चरणफेवातालनयाँ पत्रिका दैनिकनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)अन्तर्राष्ट्रिय श्रमिक दिवससहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूनेपाली समालाेचनाकाे आधुनिक कालशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)व्यवस्थापनक्रिकेटशङ्कर लामिछानेवेब्याक मेसिनमनमोहन अधिकारीलेखनाथ पौड्यालहात्तीबलभद्र कुँवरविकिमिडिया फाउन्डेसनराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)बाल विवाहनेपाली विकिपिडियानेपालको प्रमाणिक समय🡆 More