डायनोसर

डायनोसर प्राचीन समयका डाइनोसरिया प्राकृतिक समूह अन्तर्गत पर्ने भीमकाय जीव वा सरीसृप समूह हुन्। यिनीहरू पहिलो पटक २४३० देखि २३३२.३ लाख वर्षअघि ट्राइऐसिक कालमा देखा परेका थिए। २०१३ लाख वर्षअघि ट्राइऐसिक-जुरासिक विलय घटनापछि यिनीहरूको प्रजाति पृथ्वीबाट लोप हुन पुग्यो। डायनोसरलाई उड्न सक्ने डायनोसर र जमिनमा बस्ने डायनोसर दुई समूहमा विभाजन गरिएको पाइन्छ।

डायनोसर
सामयिक शृङ्खला: ट्राइऐसिक–वर्तमान, २३३.२३ – ० म्या (चरा (बाँदर)समेत) (सम्भवतः मध्य ट्रायसिक विवरण)
डायनोसर
डायनोसरका अवशेषहरू (माथिबाट घडीको दिशामा): माइक्रोर्‍याप्टर (पँखेटा भएको थेरोपोड), अप्याटोसरस लुइस (भीमकाय सरोपोड), एड्मन्टोसरस रेगालिस (हाँस-ठुँडे अर्निथोपोड), ट्राइसेर्‍याटप्स हरिडस (सिङ भएको सेराटप्सिया), स्टेगोसरस स्टेनप्स (प्लेटेड स्टेगोसर), पिनाकोसरस ग्रागेरी (आर्मर्ड एङ्किलोसर)
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: रज्जुकी
प्राकृतिक समूह: ड्राकोहोर्स
प्राकृतिक समूह: डायनोसरिया


ओवेन, १८४२

प्रमुख समूह
  • हेरेरासरिडे
  • सरोपोडोमर्फा
  • थेरोपोडा
  • अर्निथिसिया

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

सामान्य

  • "DinoDatabase.com" – सयौँ डायनोसरहरू तथा डायनोसर सम्बन्धि बिषयबस्तुहरू

तस्विरहरू

भिडियोहरू

  • बिबिसी नेचर: Prehistoric Life: Dinosaurs – Reconstructions and expert interpretations, including Walking with Dinosaurs. (अभिलेख)
  • बिबिसी एक्सप्लेनर: Dinosaurs – एनिमेसन।
  • "The origin, evolution, and extinction of the dinosaurs" – स्टिफन एल ब्रुसेटको भिडियो लेक्चर, १५ अप्रिल, २०१४.

Tags:

🔥 Trending searches on Wiki नेपाली:

साकेला नाचहनुमान चालीसास्वयम्भूनाथजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसाउदी अरबमदन पुरस्कारपुष्पकमल दाहालअर्घाखाँची जिल्लातराईज्ञानेन्द्र वीरविक्रम शाहढोरबराहि मन्दिरबाइसे राज्यहरूओखलढुङ्गा जिल्लासगरमाथाआयुर्वेदजगदम्बाश्री पुरस्कारनेपालको इतिहासनेपालको भौगोलिक अवस्थानौमती बाजानेपालका राष्ट्रिय चिह्नहरूश्रीखण्डविकसित देशनबिल बैंकनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)सेतो गुराँसदलितराम शाहवर्ण विन्यासअन्नपूर्ण हिमालइन्डियन प्रिमियर लिगचाडपर्वललितपुर जिल्लागजलनेपालको नवौँ राष्ट्रिय जनगणना, २०४८लिङ्गआँखामेटाविसं २०७२ को महाभूकम्पमधेश प्रदेश सभानेपालका विमानस्थलहरूको सूचीनेपालको अन्तरिम संविधान २०६३पशुपतिनाथ मन्दिरमानव विकास सूचकाङ्करौंरगतनेपालका उर्जा केन्द्रहरूको सूचीरस (काव्य शास्त्र)राणाकालीन सरकारी कार्यालयहरूनयाँ पत्रिका दैनिकस्थानीय तहमुख्य पृष्ठनेपाल सम्वत्रणबहादुर शाहगाईअन्तर्राष्ट्रिय तिथि रेखाइटालीपत्रकारितालिच्छवि राज्यन्यायिक समितिनेपालको पहिलो संविधान सभासंयुक्त राष्ट्र सुरक्षा परिषद्कृषि तथा वन विज्ञान विश्वविद्यालयगणेशधर्मभक्त माथेमासूर्यआमानाताछुवाछुतवीर्य स्खलननयाँ वर्षनेपालका नगरपालिकाहरूमानव अधिकारएसियाली खेलकुदमा पदक जित्ने नेपाली खेलाडीहरूकोलेस्टेरोलवासलातनागरिक लगानी कोषदैवज्ञराज न्यौपाने🡆 More