संयुक्त राष्ट्र सचिवालय

संयुक्त राष्ट्र सचिवालय संयुक्त राष्ट्रको एक मुख्य अङ्ग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। संयुक्त राष्ट्र अधिकारपत्रको अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।

संयुक्त राष्ट्र
सचिवालय
[[Image:|250px|संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली]]
संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली
मुख्यालय मैनहैटन टापु, न्यूयॉर्क शहर, न्यूयॉर्क, संयुक्त राज्य
सदस्य वर्ग १९२ सदस्य देश
अधिकारी भाषाएं अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रूसी, स्पेनी
अध्यक्ष महासचिव एन्टोनियो गुटेरेस
जालस्थल http://www.un.org

महासचिवका कर्तव्य अन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, सुरक्षा परिषद प्रस्तावहरूको कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु हुन् ।

२१ मार्च २००५ मा, महासचिव कोफी अन्नानले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे।



Tags:

संयुक्त राष्ट्रसंयुक्त राष्ट्रसङ्घको वडापत्र

🔥 Trending searches on Wiki नेपाली:

चाँगुनारायण मन्दिरन्यायिक समितिसहिदगङ्गालाल श्रेष्ठनेपालका प्राकृतिक सम्पदाहरूको सूचीराष्ट्रिय सभा निर्वाचन, २०८०बंगलामुखी मन्दिरलेखा प्रणालीअर्थनवलपरासी जिल्लाइसाई धर्मअपाङ्गतानेपाल बैंककिशोरावस्थानेपाल धितोपत्र बोर्डनेपालका गाउँपालिकाहरूशिक्षाकाठमाडौँ जिल्लानयाँ वर्षशिशिर ऋतुकैलाली जिल्लाबोक्सीसूचनाजिल्ला मालपोत कार्यालयनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लादेवनागरी लिपिनेपालका राजनीतिक दलहरूको सूचीन्यायपालिकादोलखा जिल्लाखेडा जिल्लानेपालका प्रदेशहरूकूटनीतिनिर्वाचनयोगमाया न्यौपानेकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)नेपालका बैङ्कहरूको सूचीनेपालको मन्त्रिपरिषद्शब्दकोशऊर्जाdb2esप्रविधिमानव अधिकारपशुपति प्रसादसदर चिडियाखाना, नेपालजापानकुमाल जातिझमक घिमिरेसार्क शिखर सम्मेलनको सूचीआन्तरिक लेखापरीक्षणसुपादेउराली मन्दिरधनुषा जिल्लाबलभद्र कुँवरबर्बरगाउँखाने कथादशरथ चन्दसंयुक्त राष्ट्रआसियाननेपाल प्रज्ञा प्रतिष्ठानकतारमदर टेरेसाशुक्लाफाँट राष्ट्रिय निकुञ्जजनकपुरधाम उपमहानगरपालिकाऋतुराम राज पन्तअर्घाखाँची जिल्लाइन्द्रबहादुर राईभक्तराज आचार्यबाल विवाहकिसाननविकरणीय उर्जानारायणगोपाल गुरूवाचार्यनेपाल प्रहरीआचार्य (थर)🡆 More