शाक्य

शाक्य नेवार समूदाय भित्रको एक थर हो। भगवान गौतम बुद्ध पनि शाक्य वंशका थिए भन्ने विश्वास गरिन्छ।शाक्यहरु लोहा युग को मगध भन्ने ठाँउमा बस्ने एक समाज थिए । अहिले यो ठाँउ दक्षिण नेपाल र उत्तर भारतमा पर्दछ । शाक्यहरुले आफ्नै एउटा स्वतन्त्र देश बनाई स्वतन्त्रताले बस्थे । यो देशको नाम शाक्य गनराज्य थियो । यो देश को राजधानी कपिलवस्तु थियो। अहिले कपिलवस्तुलाई गौतम बुद्धको जन्मस्थान भनेर चिनिन्छ ।

शाक्य नाम एक संस्कृत शब्द (सक्य) बाट लिएको हो । यस संस्कृत शब्दको आर्थ सक्षम हुनु हो । ससबैभन्दा बढी चिनिएको शाक्य गौतम बुद्ध थिए । ऊनी शाक्य गनराज्यको राजा सुद्धोधनका छोरा थिए ।

शाक्यहरु आफ्नो (शाक्य गनराज्य) मा ३-६ बि.शि.ई सम्म राज गर्थे । यही समय मा गौतम बुद्ध जन्मेका थिए । उनलेेनै बुद्ध धर्मको आविस्कार गरे । गौतम बुद्ध जन्मिन भन्दा पहिला शाक्य हरुले हिन्दु धर्म मन्थे तर बुद्धले बौद्ध धर्मको आविस्कार गरिसकेपछी धेरै साक्यहरुले बौद्ध धर्मनै मान्न थले।

आहिले शाक्यहरु नेवार जातीमा पर्छन्। उनिहरुले नेवरी भाशा बोल्छन्। नेवारहरु काठमाडौं उपत्यका मा बस्ने एक जति हुन् । यस जातिभित्र श्रेष्ठ, शाक्य, कर्माचार्य, महर्जन, ताम्राकार ,आदि जस्ता थरहरु पर्दछन्। आज नेवारहरु निरन्तर रूपमा नेपालको सबैभन्दा आर्थिक, राजनीतिक र सामाजिक रूपले उन्नत समुदाय रहेका छन्।



Tags:

नेवार जाति

🔥 Trending searches on Wiki नेपाली:

बुटवल उपमहानगरपालिकाबर्दिया जिल्लाबालाजु बाइसधारा मेलास्थानीय तहजनमत सङ्ग्रहखप्तड बाबाहावापानीनेपालको पहिलो संविधान सभाजयपृथ्वीबहादुर सिंहकोशी प्रदेशस्वास्थ्यजापाननेपाल दूरसञ्चार प्राधिकरणभैरव अर्यालकूटनीतिसाउदी अरबनेपालका विश्वविद्यालयहरूको सूचीझमक घिमिरेन्यायिक समितियुट्युबरेखा थापारामवरण यादवरामचन्द्र पौडेलनेपालका विकास क्षेत्रहरूराजतन्त्रपुष्पकमल दाहालकान्तिपुर दैनिकयार्चागुम्बानेपालको पत्रकारिताको इतिहासमानव विकास अर्थशास्त्ररुसपञ्चायती व्यवस्थाविद्यालयउपमहानगरपालिकानेपालका प्रधानन्यायाधीशहरूको सूचीनेपालको लोकतन्त्र दिवसमारुनी नाचनेपाल अङ्ग्रेज युद्धविकिमिडिया कमन्सउदयपुर जिल्लाकम्प्युटर विज्ञानसमाजगिरिजाप्रसाद कोइरालासङ्गीतदोहोरो लेखा प्रणालीज्योतिषमौलाकालिका मन्दिरसूचना प्रविधिसङ्घीयताअध्यादेशलैङ्गिक समानताआसियानछन्दरणबहादुर शाहनेपालका अञ्चलहरूहनुमान चालीसाचितवन जिल्लाअन्तर्राष्ट्रिय श्रमिक दिवसकानूनमाध्यमिक विद्यालयजीवनीव्यवस्थापनगोपालप्रसाद रिमालसरस्वतीबलभद्र कुँवरअनुराधा कोइरालारानीमहलमानव संसाधन व्यवस्थापननेपालका संवैधानिक निकायहरूसमानुपातिक प्रतिनिधित्व प्रणालीवसन्तपुर दरबार क्षेत्रराष्ट्रिय स्वतन्त्र पार्टीबहादुर शाहनेपालको सङ्घीय संसदधीरेन्द्र कृष्ण शास्त्री🡆 More