रश्मिला शाक्य

रश्मिला शाक्य (जन्म १९८०) पुर्व कुमारी, लेखिका, र सफ्टवेयर इन्जिनियर हुन्। उनले आत्मकथा From Goddess to Mortal: The True Life Story of A Former Royal Kumari लेखेका थिए जसमा शाही कुमारीको जिवनको बारेमा चर्चा गरेकी छिन्।

जीवनी

उनी चार वर्षको हुँदा तलेजु देवीको रूपमा पुजिन्थिन्। उनले सन् १९८४ देखि १९९१ सम्म शाही कुमारीको रूपमा सेवा गरेकी थिईन्।

२०१५ अक्टोबर २ मा पूर्व कुमारी नानिमैया शाक्य, सुनिना शाक्य, अनिता शाक्य, अमिता शाक्य र प्रिती शाक्यसँगै शाक्यलाई काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले संस्कृति र धर्मको क्षेत्रमा योगदान पुर्याएको भन्दै नगद र सम्मान प्रदान गरेका थिए ।

सन्दर्भहरू

Tags:

कुमारी (जीवित देवी)

🔥 Trending searches on Wiki नेपाली:

ॐ मणि पद्मे हूँसार्वजनिक सेवा प्रवाहविद्यालयमनोविज्ञानसभ्यताविष्णुछठबजारशास्त्रश्राद्धमुख्य पृष्ठहङकङआर्थिक विकासस्त्री स्खलनकानूनइन्टरनेटगण्डकी प्रदेश सभास्थानीय तह निर्वाचन, २०७४नेपालका सहिदहरूनेपाल रेडक्रस सोसाइटीसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)अर्थशास्त्रनियमपृथ्वीको वायुमण्डलभवानी भिक्षुजापानयुरोपेली सङ्घनमाजस्थानीय तहवैदेशिक रोजगारनामलुम्बिनी प्रदेशपत्रकारिताहृदयचन्द्रसिंह प्रधानबुद्ध धर्मचुट्किलानेपालमा खेलकुदअङ्कप्रमुख जिल्ला अधिकारीमनकामना मन्दिरभलिबलत्रिभुवन विश्वविद्यालयसमाचारश्रीमद्भागवत् पुराणअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालको सङ्घीय संसदलक्ष्मीप्रसाद देवकोटा रचनासूचीकोशी प्रदेशमातातीर्थ मन्दिरअर्थ मन्त्रालय (नेपाल)प्रतिव्यक्ति आयनेपालको पत्रकारिताको इतिहासपृथ्वीदरबार हत्याकाण्डदरबार हाई स्कुलव्यवस्थापनमिचेल स्टार्कसमाजवादनेपाली सेनाचार्ल्स डार्विनसंस्कृतिसंयुक्त राष्ट्रसङ्घका महासचिवनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाबहादुर शाहराणा वंशनेपाल लेखामान बोर्डस्वरवर्ण र व्यञ्जनवर्णगोदावरी नगरपालिका, कैलालीगाउँ सभाचाडपर्वगाउँपालिकाचतराधाममुटुधरान उपमहानगरपालिकामहिला विरुद्धका हिंसासुशासनसमाजकोदोलक्ष्मीप्रसाद देवकोटा🡆 More