वर्षा

वर्षा वायुमण्डलमा संकलित जलवाष्प अत्याधिक गह्रौ भएर पृथ्वीको गुरुत्वाकर्षण बलको कारण आकाशबाट पानी थोपाको रूपमा जमिनमा खस्ने प्रक्रिया हो । तर सबै वर्षा जमीनसम्म पुगदैनन, केही त सुख्खा हावा भएर खस्दा वाष्पीभूत हुन्छन । कुनै कुनै बेला त सबै वर्षा हावामा नै वाष्पीभूत हुन्छन । जल चक्रमा वर्षाको प्रमुख भुमिका हुन्छ, जसमा सागरहरूका ओस वाफिएर गई वादलमा चिसिन पुग्छ, अनि पृथ्वीमा खसेर अन्ततोगत्वा खोलानालाका माध्यमबाट सागरमै पुग्छ र यो चक्र दोहोरिन्छ।

Black storm clouds under which a grey sheet of rain is falling on grasslands.
कालो बादल सहितको वर्षा

वर्षाको परिमाण नाप्न वर्षामापक प्रयोग गरिन्छ। यसलाई एक समथल सतहमा जम्मा भएको पानीको गहिराइको आधारमा नापिन्छ। यो नाप सामान्यतया नजीकैको ०.२५ मिलिमिटर (मिमि) वा ०.०१ इन्चको आधारमा नापाङ्कन गरिन्छ। कहिलेकाँहि यसलाई लिटर प्रति बर्गमिटरको आधारमा नापिन्छ (१ लि/मि² = १ मिमि)।

झरिरहेको पानीको थोपालाई कार्टुनचित्रहरूमा आँसु-आकार (तलतिर गोलो र माथितिर चुच्चो)मा प्रस्तुत गरिन्छ। तर यो गलत हो (मात्र केही केही थोपा, श्रोतबाट खस्दाको क्षणमा आँसु-आकारको हुन्छ)। सानो थोपा लगभग पूर्ण गोलाकार हुन्छ। ठूलो थोपा चेप्टो बन्दै जान्छ। धेरै ठूलो थोपा प्यारासुट आकारको हुन्छ। सालाखाला, वर्षाको थोपा १ वा २ मिलिमिटरको हुन्छ। पृथ्वीकै सबैभन्दा ठूला थोपाहरू ब्राजिलमार्सल टापुहरूमा अभिलेख गरिएका छन्, जसमध्ये केही १०मिलिमिटर सम्म ठूला थिए। ठूलो हुनुको कारण, ठूला धुवाँका कणहरूमा बाफ जम्न पुगेर अथवा धेरै तरल पानी भएको सानो क्षेत्रमा थोपाहरू एकआपसमा ठोक्किन पुगेर हो।

वर्षा
घाँसमा परेको वर्षाको पानी

जलचक्र

वर्षा 
जलचक्र

प्रकार

मापन

पूर्वानुमान

संस्कृति

वर्षा 
पानी परिरहेको

वर्षाप्रतिको सांस्कृतिक धारणा विश्वभर फरक छ । पश्चिमेलि संस्कृतिमा यसलाई हेर्ने परम्परागत दृष्टिकोण दुख र नकारात्मक रहेको छ, जसको विपरित घामलाई खुसी र उज्यालोको प्रतिकमा लिइन्छ । सुख्खा ठाउँ, जस्तै भारत,मा यसलाई हर्षले स्वागत गर्छन ।

धेरै मानिसहरू वर्षाको बास्ना मनपर्दो र अलग्गै पाउँछन । यस गन्धको श्रोत पेट्रिकोर हो, जुन बनस्पतिहरूले उत्पादन गर्ने एक तेल हो, जसलाई माटो र ढुङ्गाहरूले सोसेर पानीपर्दा हावामा छाड्दछन ।

यो पनि हेर्नुहोस

सन्दर्भ सूची

बाह्य कडीहरू

Tags:

वर्षा जलचक्रवर्षा प्रकारवर्षा मापनवर्षा पूर्वानुमानवर्षा संस्कृतिवर्षा यो पनि हेर्नुहोसवर्षा सन्दर्भ सूचीवर्षा बाह्य कडीहरूवर्षापानीपृथ्वी

🔥 Trending searches on Wiki नेपाली:

विस्तृत शान्ति सम्झौतासगरमाथामदनमणि दीक्षितसङ्खुवासभा जिल्लानेपालको उपप्रधानमन्त्रीशम्भुप्रसाद ढुङ्गेलमोरङ जिल्लारामसार क्षेत्रउपनिवेशविश्वकर्मा जातिसुदूरपश्चिम प्रदेशलोकगीतचितवन जिल्लाआन्तरिक नियन्त्रण प्रणालीबिस्केट जात्रानेपालका प्रधानमन्त्रीहरूको सूचीदशरथ चन्दरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोबेलका नगरपालिकादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपालको पहिलो संविधान सभापरिवार नियोजनपृथ्वीमनकामना मन्दिरमहिला विरुद्धका हिंसानेपालको चलचित्रको इतिहासरवि लामिछानेताप्लेजुङ जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)नेपालको उपराष्ट्रपतिनेपालको राजनीतिरेडियो नेपालनेपालका स्थानीय तहहरूआर्थिक विकासडाँफेशब्दकोशबाल विवाहस्नातक तहकोत पर्वगण्डकी नदीसगरमाथा राष्ट्रिय निकुञ्जस्थानीय कार्यपालिकाअरनिकोसवारी दुर्घटनाअनुसन्धान संस्थानराष्ट्रिय स्वतन्त्र पार्टीनदीको आधारमा नेपालको विभाजनअन्नप्राशन संस्कारनेपाल सम्वत्लमजुङ जिल्लासुपादेउराली मन्दिरतत्समग्रहभोजपुर जिल्ला, नेपालसुवासचन्द्र नेम्वाङकम्प्युटर मनिटरपूर्वीय चिन्तन परम्परालोकबाजाटिकटकनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीतोरीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)कम्पनीक्षयरोगअर्घाखाँची जिल्लालुम्बिनी प्रदेशअलङ्कार (साहित्य)सरकारी बजेटबहादुर शाहनेपालको प्रशासनिक विभाजनतनहुँ जिल्लानागरिकअध्यक्षटेलिभिजनलक्ष्मीप्रसाद देवकोटा रचनासूचीगाउँपालिका🡆 More