लियोनिद ब्रेझनेभ

लियोनिद इलिच ब्रेझनेभ ( रूसी : Леонид Ильич Брежнев, ), (१९ डिसेम्बर १९०६- १० नोबेम्बर १९८२) सोभियत सङ्घको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पूर्व महासचिव थिए र १९६४ मा देखि सन् १९८२ मा आफ्नो मृत्यु नभएसम्म सोवियत संघको प्रमुख शासक थिए। उनको १८ वर्ष शासनकाल जोसेफ स्टालिन बाहेक अरू सोभियत शासकहरू भन्दा लामो थियो। यस अवधिमा उनले एकातिर सोभियत संघलाई सैन्य रूपमा धेरै शक्तिशाली बनाए र विश्वमञ्चमा यसको प्रभावलाई ठूलो मात्रामा बृद्धि गरे तर अर्कोतर्फ सोभियत संघको आर्थिक स्थिति एकदम कमजोर भएको थियो। यो आर्थिक कमजोरी स्न १९९१ मा सोभियत संघको पतन र बिखन्डनको एक मुख्य कारण रहेको बताइएको छ।

लियोनिद इलिच ब्रेझनेभ
Leonid Brezhnev
Леонид Брежнев
लियोनिद ब्रेझनेभ
ब्रेझनेभ; पूर्वी जर्मनी १९६७ मा
General Secretary of the Communist Party of the Soviet Union
कार्यकाल
14 October 1964 – 10 November 1982
पूर्वाधिकारीनिकिता ख्रुश्चेभ
उतराधिकारीयुरी एन्ड्रोपोभ
व्यक्तिगत विवरण
नागरिकतारूसी साम्राज्यसोभियत संघ
राष्ट्रियताUkrainian

यो पनि हेर्नुहोस्

लियोनिद ब्रेझनेभ 
लियोनिद इलिच ब्रेझनेभ

सन्दर्भ सामग्रीहरू

Tags:

जोसेफ स्टालिनरुसी भाषासाम्यवादसोभियत सङ्घ

🔥 Trending searches on Wiki नेपाली:

ॐ मणि पद्मे हूँपूर्वीय चिन्तन परम्परारामकृष्ण शर्मामानिसभरतपुर महानगरपालिकाध्रुवचन्द्र गौतमअन्तरिक्षकृषिकम्प्युटरएसियासिंहदरबारन्यायपालिकामानव शरीरका अङ्गहरूको सूचीथारू जातिसंस्कारदोलखा जिल्लासंयुक्त राष्ट्रदाइजोऋतुमहावीर पुनच्याटजिपिटीशुक्रग्रहरामस्वर्णिम वाग्लेबैतडी जिल्लालैङ्गिक समानतातामाङ जातिबागमती नदीसंस्कृतनेपालका जातिहरूहिमालबालकृष्ण समवीरेन्द्रनगर नगरपालिकाअक्षराङ्क शिक्षापाथीभरा देवी (ताप्लेजुङ)पहाडी प्रदेश (नेपाल)आनन्द जिल्लाआसियानपरिवारमनकामना मन्दिरसमावेशीकरणमेलम्ची नगरपालिकानागरिकविश्व व्यापार सङ्गठनमधेश प्रदेशदाहालजनमत सङ्ग्रहआविष्कारकहरूको सूचीखडक बहादुर सिंहस्याङ्जा जिल्लाउपेन्द्र यादवएकल परिवारआयुर्वेदविक्रम सम्वत्पश्चिम रुकुम जिल्लामुख्य पृष्ठडिजिटल साक्षरताआइएसबिएनइलाम नगरपालिकायुनेस्कोपुष्पकमल दाहालशब्दकोशमूल्य अभिवृद्धि करमदन भण्डारीकास्की जिल्लासदर चिडियाखाना, नेपालआगन्तुक शब्दनेवारी भाषाचार्ल्स डार्विनअन्तिम संस्कारअक्टोबर क्रान्तिमहर्जनराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमनेपालमा बोलिने भाषाहरूनेपालका जिल्लाहरूगुरुप्रसाद मैनालीपञ्चैबाजा🡆 More