माछापुच्छ्रे बैङ्क लिमिटेड, नेपालको प्रथम क्षेत्रीयस्तरको वाणिज्य बैङ्क हो। पोखरामा प्रधान कार्यालय रहेको यस बैङ्कको स्थापना सन् १९९८मा भएको हो। बैङ्कको चुक्ता पूँजी रु एक अरब ६३ करोड रहेको छ। नेपालको तत्कालिन पश्चिमाञ्चल विकासक्षेत्रको प्रथम क्षेत्रिय कमर्सियल बैङ्कको रूपमा रहेको यस बैङ्कले आफ्नो बैङ्किङ सेवा पोखराबाट सुरु गरेको हो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख आवश्यक जानकारीहरुको अभावमा अर्थ विहिन हुन गएकाले, तपाईले यस पृष्ठसँग सम्बन्धित आवश्यक जानकारी थप गरि विकिपिडियालाई सहयोग गर्न सक्नु हुनेछ। ज्ञानबाकसमा संस्था सम्बन्धी जानकारी राख्नका लागि अनुरोध गर्दछौं। |
माछापुच्छ्रे बैंक लिमिटेड | |
---|---|
प्रकार | 'क' वर्गको इजाजत प्राप्त बैङ्क |
उद्योग | बैङ्किंग |
मुख्यालय | लाजिम्पाट, काठमाडौँ |
सेवा क्षेत्र | नेपाल |
वेबसाईट | www.machbank.com |
ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि
This article uses material from the Wikipedia नेपाली article माछापुच्छ्रे बैंक लिमिटेड, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.