बगुडा जिल्ला

बगुडा जिल्ला (बङ्गाली: বগুড়া জেলা) जसलाई आधिकारिक रूपमा बोगुरा जिल्ला को नामले पनि चिनिने गरिन्छ । जुन बङ्गलादेश राजशाही विभागमा पर्ने उत्तरी जिल्ला हो । यसलाई उत्तरी बङ्गालको प्रवेशद्वार भनिन्छ । बोग्रा एक औद्योगिक सहर हो, जहाँ साना तथा मध्यम खालका उद्योगहरू सञ्चालनमा रहेका छन् ।

बगुडा
বগুড়া জেলা
बगुडा जिल्ला
बङ्गलादेशको नक्सामा बगुडाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा बगुडाको अवस्थिति
निर्देशाङ्क: २४°४७′N ८९°२१′E / २४.७८°N ८९.३५°E / 24.78; 89.35
देशबगुडा जिल्ला बङ्गलादेश
विभागराजशाही
क्षेत्रफल
 • जम्मा२,८९८.६८ किमी (१११९.१९ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३,४००,८७४
 • घनत्व१२००/किमी (३०००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा६८.४%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
५८००

इतिहास

प्राचीन इतिहास

बगुडा जिल्लाले पहिलेका बङ्गालका ऐतिहासिक तथा पौराणिक इतिहासका महत्त्वपूर्ण स्थान ओगटेको छ । प्राचिन समयमा यो पुन्द्रास वा पौन्द्रास क्षेत्रको एक भाग थियो, जुन पुन्द्रावर्धन का नामले जनिने गरिन्छ । पुन्द्रावर्धन पूर्वी भारतका राज्यहरू मध्ये एक थियो र प्राग-ज्योतिषा वा कामरूपको धेरै नै पूर्वी राज्य कराटोयाको धारबाट अलग भएको थियो । पुन्द्रावर्धन नाम अक्सर महाभारत, रामायण र धेरै जसो पुराणहरूमा उल्लेख गरेको पाइन्छ । महाभारत र पूराणका अनुसार पुन्द्रा परिवारका एक शक्तिशाली राजकुमार बासुदेवले पुन्द्रावर्धनमा १२८० ई.पू. सम्म शासन गरेका थिए । तथापि, जिल्लाको पुरातनता को दावी पुरातत्वमा राख्छ, जो पुरानो सहर हो, जसलाई अब महास्थानगढ भनिन्छ ।

ब्रिटिश युग

वर्तमान बगुडा जिल्लाको गठन पहिलो पटक बेलायतीशासनकालमा सन् १८२१ मा भएको थियो । सन् १९०१ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या (कम क्षेत्रमा) लगभग ८५४,५३३ थियो र दशकमा ११% ले बृधि भएको थियो, जनगणनाले बताए अनुसार त्यहाँ कुनै पनि शहरमा १०,००० भन्दा धेरै बासिन्दा थिएनन् । प्रसिद्ध प्रफुल्चा चकी (सन् १८८८ - सन् १९०८) को जन्म यो जिल्लाना नै भएको थियो ।

भूगोल र जलवायु

जमिनको बनावट

नदीहरू

बगुडा जिल्लामा केही नदीहरू छन् । कराटोया नदीले जिल्लाको पानी च्यानललाइ बिभाजन गरेको छ, जहाँ अन्य नदीहरू पुर्व र पश्मिम प्रणालीमा वर्गीकृत गरिएको छ । यस जिल्लाको केही महत्त्वपूर्ण नदीहरूको नाम निम्नानुसार छन्:

  • १. बंगाली नदी
  • २. कराटोया नदी
  • ३. जमुना नदी
  • ४. नगर नदी(राजशाही)

मौसम

यो जिल्लाको मौसम निम्न अनुसार रहेको छ:

{{{location}}}को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °फे ७३.४ ८१.१ ९०.७ ९५.२ ९२.३ ८९.६ ८८.५ ८८.५ ८८.७ ८७.८ ८४.० ७७.९ ८६.५
दैनिक औसत °फे ६१.५ ६८.० ७७.४ ८३.८ ८३.८ ८३.७ ८३.७ ८३.७ ८३.३ ८०.८ ७३.८ ६६.२ ७७.५
न्यूनतम औसत °फे ४९.६ ५४.९ ६४.२ ७२.५ ७५.४ ७७.९ ७९.० ७९.० ७८.१ ७३.८ ६३.७ ५४.७ ६८.६
औसत वर्षा इन्च ०.४ ०.५ ०.८ २.४ ८.३ १२.८ १५.६ ११.९ १०.१ ५.७ ०.६ ०.२ ६९.३
उच्चतम औसत °से २३.० २७.३ ३२.६ ३५.१ ३३.५ ३२.० ३१.४ ३१.४ ३१.५ ३१.० २८.९ २५.५ ३०.३
दैनिक औसत °से १६.४ २०.० २५.२ २८.८ २८.८ २८.७ २८.७ २८.७ २८.५ २७.१ २३.२ १९.० २५.३
न्यूनतम औसत °से ९.८ १२.७ १७.९ २२.५ २४.१ २५.५ २६.१ २६.१ २५.६ २३.२ १७.६ १२.६ २०.३
औसत वर्षा मिमी १३ २१ ६१ २१० ३२६ ३९६ ३०३ २५७ १४५ १५ १,७६२
औसत सापेक्ष आर्द्रता (%) ४४ ३४ ३६ ४५ ६३ ७४ ७४ ७४ ७२ ६८ ५० ४६ ५७
स्रोत: रास्ट्रिय समाचारपत्र

उद्योग

बगुडा एक पटक बङ्गलादेशको औद्योगिक राजधानी थियो । त्यहाँ थुप्रै ठुला उद्योगहरू थिए । तीमध्ये अधिकांश स्थानीय उच्च घराना वर्गका परिवारहरू "जमिमल", "भण्डारी", "ताजमा", र "खलीफा" को स्वामित्वमा रहेका थिए । ताज्मा" का विभिन्न उद्योगहरू को नाम पनि धनी र प्रसिद्ध थिए ।

स्थानीय भाषा (बगुडाको बोली)

यस जिल्लाको मातृभाषा बंगाली हो ।

धर्म

बगुडा जिल्लामा ३४७२ मस्जिदहरू, ६८६ मन्दिरहरू, ३७ चर्चहरू र ५८ वटा कब्रहरू रहेका छन्।

संस्कृति

लोक साहित्य

'मारेफाटी', 'देहाटवा, दुआ', 'मीली गान' र अन्य प्रकारका लोक गीतहरू तथा 'प्राबाद', 'प्रभाभन', लोक कथाहरू आदिहरू पनि बगुडा जिल्लाका मानिसहरु बिच प्रयोग गरिने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

बगुडा जिल्ला इतिहासबगुडा जिल्ला ब्रिटिश युगबगुडा जिल्ला भूगोल र जलवायुबगुडा जिल्ला उद्योगबगुडा जिल्ला स्थानीय भाषा (बगुडाको बोली)बगुडा जिल्ला धर्मबगुडा जिल्ला संस्कृतिबगुडा जिल्ला सन्दर्भ सामग्रीहरूबगुडा जिल्ला बाह्य कडीहरूबगुडा जिल्लाबङ्गलादेशबङ्गाली भाषा

🔥 Trending searches on Wiki नेपाली:

बूढानीलकण्ठ मन्दिरनेपालका प्राकृतिक सम्पदाहरूको सूचीजिनेदिन जिदानमनकामना मन्दिरसंयुक्त राष्ट्रसङ्घका महासचिवशाह वंशअफ्रिकानेपालको राजनीतिकुर्था सुरुवालथारू जातितथ्याङ्कइन्स्टाग्रामतराईमहान्यायाधिवक्ताको कार्यालयनेपालको चलचित्रको इतिहासप्रदेश प्रमुख (नेपाल)बाथसाक्षरताप्रतिव्यक्ति आयसुनसिद्धिचरण श्रेष्ठइटहरी उपमहानगरपालिकाजीवनीराष्ट्रिय सुरक्षा परिषद्उखान-टुक्कातद्भवमन्त्रस्थानीय कार्यपालिकारानीमहलअङ्कोरवाटशक्ति पृथकीकरणन्यायिक समितिकिराँत धर्मजनसाङ्ख्यिकीय लाभांशनेपालको जनआन्दोलन २०४६सहकारीबालश्रमसंयुक्त राष्ट्र सुरक्षा परिषद्कालनेपाल-भारत सम्बन्धरानी पोखरीशेरबहादुर देउवाहिमाली प्रदेश (नेपाल)त्रिपिटकनेपालका वनस्पतिहरूलिच्छवि राज्यकृष्णमहागुरु फाल्गुनन्दचेक गणतन्त्र राष्ट्रिय फुटबल टोलीबंगलामुखी मन्दिरक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीराष्ट्रिय सभा (नेपाल)जाजरकोट भूकम्प, २०८०समाजशास्त्रकानूनचार्ल्स ब्याबेजनेपालका जातिहरूअन्तर्राष्ट्रीय मात्रक प्रणालीनेपालको निसानछापभारद्वाज ऋषिअर्थ मन्त्रालय (नेपाल)सञ्चारदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनवर्ण विन्यासडिजिटल साक्षरताउद्धरण चिह्नसङ्गठनस्वयम्भूनाथलोक सेवा आयोग (नेपाल)सयौँ थुङ्गा फूलका हामीनेपाल सम्वत्कोत पर्वसम्पति शुद्धीकरणप्रेमधनुषचन्द्र गौतमगोरखा जिल्लामेमोरी (कम्प्युटर)नागरिक लगानी कोष🡆 More