नेपाल राष्ट्रिय खेलकुद

नपाल राष्ट्रिय खेलकुद नेपालको राष्ट्रिय स्तरको खेलकुद महाकुम्भ मेला हो। यसको प्रथम संस्करण वि.सं २०३८ सालमा भएको थियो।

नेपाल राष्ट्रिय खेलकुद
नेपाल राष्ट्रिय खेलकुद
पहिलो संस्करण२०३८
अन्तिम संसकरण२०७९
उदेश्यनेपाली खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्ने ।
प्रमुख कार्यालयकाठमाडौँ
वेबसाइदnocnepal.org.np
nsc.gov.np

इतिहास

यस राष्ट्रिय खेलकुदको सुरूवाट वि.स. २०३८ सालबाट भएको थियो ।सुरूवाटी खेलहरू क्रमश २०३८,०४० र ०४२ सालमा भएको थियो ।सुरूवाटि तीन प्रतियोगिताहरू प्रत्येक दुई-दुई वर्षको अन्तरालमा आयोजना भएको थियो ।तर त्यस पछिका प्रतियोगितामा भने त्यो निरन्तरता भने हुन सकेन।

सम्पूर्ण सहभागी टोलीहरू

टोलीहरू

वर्तमान टोलीहरू

टोली पहिलो खेल
कोशी प्रदेश २०६७
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गैर आवासीय नेपाली सङ्घ
सशस्त्र प्रहरी बल क्लब| २०६५
नेपाल पुलिस क्लब २०५५
त्रिभुवन आर्मी क्लब

पूर्व टोलीहरू

प्रतियोगिता संस्करण

संस्करण वर्ष (विक्रम संवत्) आयोजक(हरू) सुरुवात मिति समाप्त मिति खेलकुद टोली प्रतियोगी शीर्ष टोलीहरू
प्रथम वि.सं २०३८ काठमाडौँ २०३८ भदौ २७ २०३८ असोज ४ १६ १४ १,५४३ बागमती अञ्चल
दोस्रो २०४० पोखरा २०४० चैत १२ २०४० चैत २० १९ १४ २,५०७ बागमती अञ्चल
तेस्रो २०४२ वीरगञ्ज २०४२ फागुन २३ २०४२ चैत १ २१ १४ २,७७५ बागमती अञ्चल
चौथो २०५५ नेपालगञ्ज २०५५ चैत ८ २०५५ चैत १४ १२ १,६२२ मध्यमाञ्चल विकास क्षेत्र
पाचौँ २०६५ काठमाडौँ २०६५ चैत २४ २०६५ चैत ३० ३४ ? मध्यमाञ्चल विकास क्षेत्र
छैटौँ २०६८ धनगढीमहेन्द्रनगर २०६८ चैत १४ २०६८ चैत २१ ३१ १० ? मध्यमाञ्चल विकास क्षेत्र
सातौँ २०७३ विराटनगर २०७३ पुस ८ २०७३ पुस १५ ३० ३,९७२ नेपाल आर्मी क्लब
आठौँ २०७६ नेपालगञ्ज २०७५ चैत २७ २०७६ वैशाख १२ ३५ ११ ५,२११ नेपाल आर्मी क्लब
नवौँ २०७९ पोखरा २०७९ असोज २८ २०७९ कात्तिक ३ निर्धारण हुन बाँकी निर्धारण हुन बाँकी निर्धारण हुन बाँकी

समावेश खेलहरू

एक प्रतियोगितामा समावेश गरिएका खेलहरू पुन अर्को प्रतियोगिता समावेश नगरिएको पनि हुनसक्छ ।भने हालसम्म कम्तीमा एक नेपाल राष्ट्रिय खेलकुदमा सामावेश गरिएका केही खेलहरूको सुची:

  • एथलेटिक्स
  • आर्चरी
  • सुटिङ
  • फुटबल
  • भलिबल
  • क्रिकेट

  • बास्केटबल
  • पौडी
  • कबड्डी
  • बुद्धिचाल
  • भारोत्तोलन
  • ब्याडमिन्टन

  • शारीरिक सुगठन
  • हक्की
  • टेबलटेनिस
  • लन टेनिस
  • हकि
  • बक्सिङ

  • कराँते
  • तेक्वान्दो
  • ह्यान्डबल
  • लोकनृत्य
  • दोहोरी गीत
  • कुस्ती

  • साइक्लिङ
  • गल्फ
  • उसु
  • ट्रायाथलन
  • आइटिएफ
  • खो-खो
  • तारो हान्ने

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

नेपाल राष्ट्रिय खेलकुद इतिहासनेपाल राष्ट्रिय खेलकुद सम्पूर्ण सहभागी टोलीहरूनेपाल राष्ट्रिय खेलकुद प्रतियोगिता संस्करणनेपाल राष्ट्रिय खेलकुद समावेश खेलहरूनेपाल राष्ट्रिय खेलकुद यो पनि हेर्नुहोस्नेपाल राष्ट्रिय खेलकुद सन्दर्भ सामग्रीहरूनेपाल राष्ट्रिय खेलकुदप्रथम राष्ट्रिय खेलकुद २०३८

🔥 Trending searches on Wiki नेपाली:

दाइजोउत्प्रेरणाअन्तर्वार्ताछिमेकी (कथा)मध्यवर्ती क्षेत्रअम्ल वर्षादोषी चश्मा (कथा)देउकी प्रथानेपाली व्याकरणगणतन्त्र दिवस (नेपाल)दरबार हाई स्कुलरामायणलाली गुराँसत्रिभुवन शाहआमा समूहबडी चलचित्रकुकुरराणा शासनफौजदारी कानुनमदनमणि दीक्षितचाँगुनारायण मन्दिरगोविन्द बहादुर मल्लसंसदीय व्यवस्थासन्दुक रुइतजङ्गलवेब ब्राउजरनेपालनेपाल सशस्त्र प्रहरी बलदेवकुमारी थापाकौशिक गोत्रनेपालको उपराष्ट्रपतिभुटानपञ्चैबाजाभानुभक्त आचार्यसुधासागरछठकारकनेपालका विश्वविद्यालयहरूको सूचीक्रिकेटकम्पनीमुटुकोरियाली भाषानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)घोराही उपमहानगरपालिकाआन्ध्र महासागरदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवआम निर्वाचन २०४८धामीझाँक्रीपशुपति शमशेर जङ्गबहादुर राणाविवाह संस्कारचिलिमे जलविद्युतयोगअक्षांशनेपालको संविधानकानूनमाइकल फराडेअधिकारस्नातक तहनेपालका तालहरूको सूचीराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)जनसङ्ख्या वृद्धिप्रोटिनश्रीमद्भगवद गीताअंकपञ्चकर्मबसन्त बहादुर कुँवरव्यवसायटिकटकअन्नपूर्ण हिमालसहिद दिवसनेपालका राजनीतिक दलहरूको सूचीमारिया क्युरीमुस्ताङ जिल्लाआइज्याक न्युटननेपाल कृषि अनुसन्धान परिषद्🡆 More