चुरा

चुरा एक प्रकारको गहना हो । चुरा सुन, चाँदि, पित्तल, काँच, प्लास्टिक आदिबाट बनेको हुन्छ । सामान्यतया महिलाहरूले गहनाका रूपमा नाडीमा लगाउने गर्छन् । यी गोलाकार हुन्छन् । यो महिलाहरूको प्रमुख गहना हो । चुरा विभिन्न रंगका पाइन्छन् । यी जडिएका र साधारण दुवै हुन्छन् । हिन्दू परम्पराअनुसार विधवाहरूले काँच वा प्लास्टिकका रंगीन चुराहरू लगाउँदैनन् । चुरालाई चुरी पनि भनिन्छ। तिजमा हिन्दुहरू यसको प्रयोग गर्छन्| तिजमा महिलाहरूले यसलाई नाडीमा लगाउँछन्| तिजको मुख्य पहिरन मध्य एक पहिरनमा हरीयो चुरा पर्छl

चुरा
चुरा

बाह्य कडीहरू

Tags:

काँचगहनातीजनाडीपित्तलप्लास्टिकमहिलारङविधवासुनहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

नवलपरासी जिल्लान्यायपालिकाअनुराधा कोइरालासमूहभूपि शेरचनबुटवल उपमहानगरपालिकाकम्पनीनेपालको संस्कृतिनेपालका प्रधानमन्त्रीहरूको सूचीढोरबराहि मन्दिरइन्टरनेटप्रविधिश्रीमद्भगवद गीतासुपादेउराली मन्दिरसंयुक्त राष्ट्रस्वर्णिम वाग्लेबझाङ जिल्लाखैरहनी नगरपालिकासन्दीप लामिछानेयुनेस्कोजिल्ला मालपोत कार्यालयमारुनी नाचश्रीलङ्कागोरखा दरबारनेपालका संरक्षित क्षेत्रहरूको सूचीजापानमहादेशदक्षिण कोरियासार्की जातिआविष्कारकहरूको सूचीमल्ल वंशघरपालुवा चौरी गाईनेपालका प्रधान सेनापतिहरूमानिसइलाम नगरपालिकानेपालका बीमा कम्पनीहरूको सूचीकीर्तिपुर नगरपालिकाबनेपा नगरपालिकान्यायिक समितिपर्यटनसौर्यमण्डलनेपालगन्ज उपमहानगरपालिकाअष्ट चिरञ्जीवीनेपालका तालहरूको सूचीनेपाली कांग्रेसपशुपति प्रसादझोला (चलचित्र)राष्ट्रिय पहिचाननेपाली रुपैयाँजैविक विविधतानम्रता श्रेष्ठरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोसुनवल नगरपालिकासूर्यनेपाली साहित्यको इतिहासफिफापागल (कविता)नेपालको अन्तरिम शासन विधान २००७नेपालमा हिन्दु धर्मचूडाकर्म संस्कारविधिशास्त्रनेपाली सेनानिर्वाचन प्रणालीमहासागरच्याटजिपिटीसमयनिर्वाचनबालेन शाहप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपाली विकिपिडियानेपाल स्टक एक्सचेन्जकर्णाली प्रदेशखाद्य संरक्षणनेपालका दलित वर्गमा पर्ने थरहरूकार्यसम्पादन मूल्याङ्कनहिमालपूर्वीय दर्शन🡆 More