चिङ वंश

चिङ वंश (आधिकारिक: महान् चिङ, अङ्ग्रेजी: The Quing Empire or Manchu dynasty) सन् १६३६बाट चिनमा स्थापित अन्तिम जहानियाँ शासक वंश थियो । यस वंशले १६४४ देखि सन् १९१२ सम्म (करिब ३ शताब्दी) राज गरेको थियो जसपछि मिङ वंश र हालको चिनमा स्थापित भएको थियो ।

१६ औँ शताब्दीको अन्तिम सम्ममा मिङका जग्गा धनी नुरहाचीले सैन्य समूह तयार पार्न थाले जसमा हाङचीनियाँ, जुरचेन र मङ्गोल जस्ता जातिहरू पर्थे । उनले नै यसलाई समूहगत तयार पार्दै मान्चुज् नाम दिए ।सन् १६३६ सम्म आइपुग्दा उनका छोरा होङ ताजीले मिङलाई लियाओदाङबाट लखेटे र नयाँ वंश चिङको घोषणा गरे । सन् १६४४ मा लि जिचेङद्वारा अगाडि बडेको समुहले मिङको राजधानी बेङजीङ कब्जा गर्यो । सुरुका शासकहरूले मन्चु शैली नै अपनाए, उनीहरूका उपनाममा शासक हुन्थ्यो । उनीहरू कन्फुसियसका उक्ति पछ्याउँथेँ ।

इतिहास

समाज/संस्कृति

चिङ वंशको सुरुवात र मध्य समयको सामाजिक इतिहासको मुख्य कुरा जनसङ्ख्या वृद्धि थियो । बढ्दो संख्या विभिन्न ठाउँमा भूगोलमा छरिएका प्रमाणहरू छन्, उक्त समयको चिङ सरकारले नै यस प्रकृयालाई सहयोग गर्ने गर्थ्यो । आर्थिक विकास, व्यापारमा चिङहरू दक्षिण पुर्व सम्म पुग्थे ।

चिङ वंश 
विवाहको दृश्य, १७५९

चिङ समाज पाँच भागमा बाँडिएको थियो । साधरणत: चिङ समाज २ भागमा नै विभाजित थियो: पहिलो साधारण/सामान्य र दोस्रो तल्लो वर्ग जसमा (नोकर, कम्लरी, आदि पर्थे) । व्यापारी, किसान, कलाकार, अध्ययनकर्ता सामान्य दर्जामा राखिन्थे ।

अर्थ

चिङ वंश 
चिङ समयका फूलदानी

१७ शताब्दीको अन्त सँगैँ चिनियाँ अर्थतन्त्र युद्धबाट सुरक्षित बनेर उदाइसकेको थियो, जुन युद्धमा मिङ वंश फालियो । आउँदा शताब्दीहरूमा बढ्दो जनसङ्ख्या र बाह्य मुलुकहरूसँगको बजारवृद्धि पनि हुँदै गयो । चिनले चिया, रेशम र अन्य उत्पादनहरू पश्चिमा मुलुकहरूमा पुर्याउँदै गयो । यस बापत् चिनले चाँदी भित्रायो जसले बजारको स्थायी कायम गरिरह्यो ।

१८ शताब्दीको अन्तिम सम्म आइपुग्दा जनसङ्ख्या ३०० मिलियन पुगिसकेका थिए । लामो समयसम्म शान्त वातावरण र चीनमा भित्रिएकि नयाँ खाद्य सामग्रीले पनि यसलाई सहयोग मिल्यो । व्यापार चिनियाँ शहरहरूमा बढ्यो ।

कला

यस समयमा कलाको विकास हुँदै आयो । प्रकाशखाना, बाग्लदों शहरी क्षेत्र र कन्फुसियस्का सुत्रहरूको प्रभावले कला क्षेत्रमा परिवर्तन छायो । चिङ समयका सम्राटहरु काव्य र चित्रकलामा पोख्त हुन्थे, उनीहरूको कलाको विषय कन्फुसियस सम्बन्धित नै हुन्थे ।

चिङ वंश 
चिङ वंश 

चिङ समयमा साहित्य नयाँ उचाइमा पुग्यो । कविता दुवै महिला र पुरुषहरूले नै लेख्थे । यस समयका कविताहरु चिनियाँ ओपेरासँग नजिक छन् ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

चिङ वंश इतिहासचिङ वंश समाजसंस्कृतिचिङ वंश अर्थचिङ वंश कलाचिङ वंश सन्दर्भ सामग्रीचिङ वंश बाह्य कडीहरूचिङ वंशअङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

नेपाली चलचित्रमकवानपुर जिल्लाविवाहका प्रकारहरूराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)संयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारनेओमी हेरिसकिराँत जातिग्लोबल आईएमई बैंकअक्षांशसंयुक्त राष्ट्रसङ्घका महासचिवनेपालको प्रधानन्यायाधीशफौजदारी कानुनजनता समाजवादी पार्टी, नेपालभक्ति थापालखन थापा मगरजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीपञ्चैबाजाआन्तरिक राजस्व विभाग (नेपाल)पर्यटनगणतन्त्रनेपाली सेनावराहक्षेत्रविज्ञापनभारोपेली भाषा परिवारकोदोसञ्चारपानामा नहरचेकमहानगरपालिकारामनिजामती सेवाअधिकारीभक्तपुर जिल्लाकालिञ्चोक भगवतीआयुर्वेदनेपालको पत्रकारिताको इतिहाससगरमाथानेपाल विद्युत प्राधिकरणनाताग्रहजलविद्युतडेउडा गीतनेपालको झन्डाआरजु राणा देउवाअहिल्याकालअङ्कोरवाटधनुषचन्द्र गौतमजाजरकोट भूकम्प, २०८०अफ्रिकासामाजिक सञ्जालतामाङ जातितारादेवीसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूल्याटिननेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुपृथ्वीको वायुमण्डलउदयपुर जिल्लापत्रकारिताबझाङ जिल्लाक्षयरोगसंयुक्त राष्ट्र सुरक्षा परिषद्भारतमा बोलिने भाषाहरूकर्णाली नदीनेपालका तालहरूको सूचीनेपाल सम्वत्लागत लेखाविधिक्रिकेटमा प्रयोग हुने शब्दावलीकुखुरा पालननेपाल प्रजा परिषद्प्रदेश प्रमुख (नेपाल)संयुक्त अरब इमिरेट्सविश्व बैङ्कवर्ण विन्यासनुवाकोट जिल्लामुनामदन (चलचित्र)🡆 More