गाजर

गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरूमा मसाज हुनुका साथै उक्त स्थानमा रगत सञ्चार नियमित रूपले हुनथाल्छ । दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथै दात चम्किलो बनाउने कामपनि गाजरले गर्दछ ।

गाजर
गाजर
Harvested carrots
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
Angiosperms
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Apiales
कुल:
Apiaceae
वंश:
Daucus
प्रजाति:
D. carota
वैज्ञानिक नाम
Daucus carota
L.
गाजर
Daucus carota subsp. maximus

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस


Tags:

🔥 Trending searches on Wiki नेपाली:

हाम्रो नेपाली पार्टीभारद्वाज ऋषिबागमती नदीसार्की जातिस्वर्गद्वारीरानीमहलपाथीभरा देवी (ताप्लेजुङ)रामसार क्षेत्रमहावीर पुनसंस्कृतिविवाहका प्रकारहरूलेखा अभिलेखनेओमी हेरिस१८औँ सार्क शिखर सम्मेलननेपाल प्रहरीजनसाङ्ख्यिकीय लाभांशन्यायिक समितिसमबाहु त्रिभुजबजारश्रेष्ठभारतको भूगोलनेपाल-भारत सम्बन्धकृषिकोशी टप्पु वन्यजन्तु आरक्षदिल्लीअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घनेपाली चलचित्रहरूको सूचीविद्युतीय अपराधरेडियो नेपालसंयुक्त राष्ट्रसङ्घको वडापत्रसहकारीलागतराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)मुलुकी देवानी संहितासिन्जा उपत्यकाविकिमिडिया फाउन्डेसनस्थानीय तहसूर्यग्रहणअरुणा लामाभौगोलिक सूचना प्रणालीसंयुक्त राष्ट्र सुरक्षा परिषद्भक्तपुर नगरपालिकानेपाल रेडक्रस सोसाइटीअन्तिम संस्कारसमाजबुद्ध धर्मभारतमा बोलिने भाषाहरूझमक घिमिरे२०१४ फिफा विश्वकपभैरव अर्यालसार्वजनिक वित्तजात्रै जात्रादोस्रो विश्व युद्धआसियानइन्टरपोलविज्ञापनविपश्यनाअरुण नदीटोकियोवासुदेव त्रिपाठीसिन्धुली जिल्लानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)पोखरा महानगरपालिकादिगो विकासनेपाल समाजवादी पार्टीबलभद्र कुँवरआन्ध्र महासागरहरितगृह प्रभावगृह मन्त्रालय (नेपाल)तिलिचो तालजडीबुटीजैविक विविधताकैलाली जिल्लागाउँपालिकाहेटौँडा उपमहानगरपालिका🡆 More