इन्द्र राज्यलक्ष्मी देवी शाह

इन्द्रराज्य लक्ष्मी देवी शाह (२५ जुलाई १९२६ – ४ सेप्टेम्बर १९५०) तत्कालीन नेपालका युवराज महेन्द्र वीर विक्रम शाहकी पत्नी तथा युवराज्ञी थिइन्। उनी राजा वीरेन्द्र वीर विक्रम शाह र राजा ज्ञानेन्द्र वीर विक्रम शाह, अधिराजकुमार धीरेन्द्र वीर विक्रम शाह, र अधिराजकुमारी शान्ति राज्य लक्ष्मी देवी, शारदा राज्य लक्ष्मी देवी र शोभा राज्य लक्ष्मी देवीकी आमा थिइन्।

इन्द्र राज्यलक्ष्मी देवी शाह
इन्द्र राज्यलक्ष्मी देवी शाह
युवराज्ञी
जन्म(१९२६-०७-२५)२५ जुलाई १९२६
Hari Bhawan
मृत्यु४ सेप्टेम्बर १९५०(1950-09-04) (उमेर २४)
Narayanhity Royal Palace, Kathmandu, Nepal
जीवनसाथीमहेन्द्र वीर विक्रम शाह
(m. 1940–1950, her death)
सन्तानअधिराजकुमारी शान्ति राज्य लक्ष्मी देवी, र
शारदा राज्य लक्ष्मी देवी
वीरेन्द्र वीर विक्रम शाह
ज्ञानेन्द्र वीर विक्रम शाह
शोभा राज्य लक्ष्मी
अधिराजकुमार धीरेन्द्र वीर विक्रम शाह
नाम
इन्द्र राज्यलक्ष्मी देवी शाह
बाबुहरिशमशेर जंगबहादुर राणा
आमामेघा कुमारी

जीवन

उनी नेपालको पहिलो पत्नी महेन्द्र (१९२०–१९७२) थिइन्। युवराज्ञी इन्द्र कुलीन राणा परिवारकी हुन्जनरल हरिशमशेर जंगबहादुर राणा र उनकी पत्नी मेघा कुमारी राज्य लक्ष्मीकी छोरी थिइन्।

उनको विवाह १४ वर्षको उमेरमा सन् १९४० मे ८ मा युवराज महेन्द्रसँग भएको थियो, तर ४ सेप्टेम्बर १९५० मा २४ वर्षको उमेरमा उनको मृत्यु भयो। उनले आफ्नो मृत्यु अघि तीन छोरा र तीन छोरीलाई जन्म दिएकी थिइन्। धिरेन्द्रलाई जन्म दिनेे बेलामा अत्यधिक रक्तस्राव को कारण उनको मृत्यु भयो। युवराज्ञीको मृत्युपछि नेपालमा पहिलो प्रसूति गृहको निर्माण भयो। चारबुर्जा दरबारको परिसरमा निर्माण गरिएको र १९५९ अगस्टमा उद्घाटन भएको अस्पतालको प्रवेशद्वारमा उनको अर्द्ध-कदको सालिक राखिएको छ।

इन्द्रको मृत्यु भएको दुई वर्षपछि उनकी कान्छी बहिनी रत्नले युवराज महेन्द्रसँग विवाह गरिन् ।

सन्दर्भ सामग्रीहरू

Tags:

ज्ञानेन्द्र वीरविक्रम शाहधीरेन्द्र शाहनेपाल अधिराज्यमहेन्द्र वीरविक्रम शाहवीरेन्द्र वीरविक्रम शाह

🔥 Trending searches on Wiki नेपाली:

टङ्कप्रसाद आचार्यलमजुङ जिल्लासन्दुक रुइतमारुनी नाचशान्तिनगर गाउँपालिकाबोगटान राज्यवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानचितवन राष्ट्रिय निकुञ्जनेपालका मल्ल राजाहरूको सूचीसंस्कृतिसिन्धुपाल्चोक जिल्लाक्षेत्रीखनिजजिल्ला मालपोत कार्यालयनगदे वालीमोतीराम भट्टलोकगीतजात्रै जात्रातोरीसुगौली सन्धिमधेश प्रदेशशम्भुप्रसाद ढुङ्गेलमहेन्द्र वीरविक्रम शाहनेपालका राष्ट्रिय निकुञ्जहरूजैविक खेतीपाटन दरबार क्षेत्रनेपाल कृषि अनुसन्धान परिषद्अन्तर्राष्ट्रिय तिथि रेखाकुखुरा पालनविकिपिडियानेवारी भाषाखस ब्राह्मणरामनेपालको चलचित्रको इतिहासजाजरकोट भूकम्प, २०८०नेपाली बृहत् शब्दकोशकानूनराई जातिदोधारा चाँदनी पुलरिटमलावीयुवराज्ञी डायनाशाह वंशगोपालप्रसाद रिमालमेटाप्रदेश सभा (नेपाल)समावेशीकरणसुदूरपश्चिम प्रदेशनेपाल सम्वत्सुवर्णेश्वर महादेव, भक्तपुरमगर भाषानेपालको अन्तरिम संविधान २०६३बालेन शाहछाउपडीसन ह्युङ-मिनॐ मणि पद्मे हूँढुङ्गे युगआँपमानव विकास सूचकाङ्कआन्तरिक राजस्व विभाग (नेपाल)गौरी (शोककाव्य)डाँफेसंविधान सभा निर्वाचन, २०६४भीमसेन थापागुरुङ जातिस्नातक तहउत्तर अमेरिकासामाजिक विज्ञानत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबागमती प्रदेश सभाअंशुवर्माझमक घिमिरेजीवनीप्रदेश सभा निर्वाचन, २०७९फ्लोरेन्स नाइटिङ्गेल🡆 More