हिसिला यमी: नेपाली राजनीतिज्ञ

हिसिला यमी (जन्म: सन् १९५९ जुन २५) एक नेपाली राजनीतिज्ञ र वास्तुकार हुन्। उनी जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की पूर्व अध्यक्ष हुन्।

हिसिला यमी: जीवनी, शिक्षा, विवाह
यमीको छोरी मानुसी भट्टराईको चलचित्र "डटर अफ नेपाल"को प्रिमियर स्क्रिनिङमा हिसिला यमी, नयाँ दिल्ली
हिसिला यमी: जीवनी, शिक्षा, विवाह
एसोसिएट प्रेस एपिलाई अन्तर्वार्ता दिदै यमी

जीवनी

हिसिला यमीको जन्म सन् १९५९ जुन २५ मा काठमाडौँमा भएको थियो। उनको बुबा धर्मरत्न यमी नेपाली सामाजिक अभियन्ता, लेखक र नेपाल सरकारका उपमन्त्री थिए।

शिक्षा

यमीले स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर, दिल्ली, भारतबाट सन् १९८२ मा स्नातक पुरा गरेकी थिइन्। उनले न्युक्यासल युनिभर्सिटी अफ न्युक्यासल अपअन टाइम, संयुक्त अधिराज्यबाट सन् १९९५ मा एम. आर्कको अध्ययन पुरा गरेकी थिइन्।

विवाह

यमीले माओवादी नेता एवम वास्तुकार बाबुराम भट्टराईसँग विवाह गरेका थिइन्।

सन्दर्भ सामग्रीहरू

Tags:

हिसिला यमी जीवनीहिसिला यमी शिक्षाहिसिला यमी विवाहहिसिला यमी सन्दर्भ सामग्रीहरूहिसिला यमीजनता समाजवादी पार्टी, नेपालनेपाल

🔥 Trending searches on Wiki नेपाली:

दलितगुरुङ जातिसुनवल नगरपालिकागौरवमय क्रान्तिमगर भाषानेपालका जिल्लाहरूनयाँ पत्रिका दैनिकदोषी चश्मा (कथा)पाटन दरबार क्षेत्रशब्दकोशमाधवप्रसाद घिमिरे (साहित्यकार)युनेस्कोसामाजिक विज्ञाननेपालका राष्ट्रिय विभूतिहरूनेपालको प्रधानमन्त्रीस्वास्थ्यनेपालमा भएका सडकहरूको सूचीमिथिलानेपालमा कृषिमल्ल वंशअध्यक्षकार्यसम्पादन मूल्याङ्कनओलम्पिक खेलसंयुक्त राज्य अमेरिकाविकिमेनियाकारकनेपालका राष्ट्रिय चिह्नहरूआइज्याक न्युटनअर्घाखाँची जिल्लावाच्य (व्याकरण)क्रोकस सिटी हलमा आक्रमणप्रदेश सभा (नेपाल)संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनागरिकइन्डोनेसियातालबाराही मन्दिरपर्यटनभक्तपुर जिल्लाभोजपुर जिल्ला, नेपालसुगौली सन्धिमादलस्टकहोमख्यालीसयौँ थुङ्गा फूलका हामीजैविक लिङ्गइन्टरनेटसुदूरपश्चिम प्रदेशथारू जातिजिल्ला मालपोत कार्यालयलुम्बिनीअपाङ्गतापञ्चायती व्यवस्थागणेशसंयुक्त राष्ट्रसङ्घका महासचिवसमाजवादसिमसारपूर्वीय चिन्तन परम्पराकृषि विकास बैंकइरानसेयरवित्तीय विवरणहरूनेपालको संस्कृतिज्ञानेन्द्र वीरविक्रम शाहसिन्जा उपत्यकासङ्खुवासभा जिल्लाविद्युतीय अपराधविष्णुअर्थशास्त्रधीरेन्द्र प्रेमर्षिनेपालको एकीकरणहजव्यापारगरिबीसूचनाराणा वंशसंविधान सभासन्दीप लामिछाने🡆 More