हिसिला यमी: नेपाली राजनीतिज्ञ

हिसिला यमी (जन्म: सन् १९५९ जुन २५) एक नेपाली राजनीतिज्ञ र वास्तुकार हुन्। उनी जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की पूर्व अध्यक्ष हुन्।

हिसिला यमी: जीवनी, शिक्षा, विवाह
यमीको छोरी मानुसी भट्टराईको चलचित्र "डटर अफ नेपाल"को प्रिमियर स्क्रिनिङमा हिसिला यमी, नयाँ दिल्ली
हिसिला यमी: जीवनी, शिक्षा, विवाह
एसोसिएट प्रेस एपिलाई अन्तर्वार्ता दिदै यमी

जीवनी

हिसिला यमीको जन्म सन् १९५९ जुन २५ मा काठमाडौँमा भएको थियो। उनको बुबा धर्मरत्न यमी नेपाली सामाजिक अभियन्ता, लेखक र नेपाल सरकारका उपमन्त्री थिए।

शिक्षा

यमीले स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर, दिल्ली, भारतबाट सन् १९८२ मा स्नातक पुरा गरेकी थिइन्। उनले न्युक्यासल युनिभर्सिटी अफ न्युक्यासल अपअन टाइम, संयुक्त अधिराज्यबाट सन् १९९५ मा एम. आर्कको अध्ययन पुरा गरेकी थिइन्।

विवाह

यमीले माओवादी नेता एवम वास्तुकार बाबुराम भट्टराईसँग विवाह गरेका थिइन्।

सन्दर्भ सामग्रीहरू

Tags:

हिसिला यमी जीवनीहिसिला यमी शिक्षाहिसिला यमी विवाहहिसिला यमी सन्दर्भ सामग्रीहरूहिसिला यमीजनता समाजवादी पार्टी, नेपालनेपाल

🔥 Trending searches on Wiki नेपाली:

रस (काव्य शास्त्र)धर्मभक्त माथेमाघोडाघोडी तालशाकुन्तल (महाकाव्य)प्रजनन स्वास्थ्यब्राह्मणअनलाइन खबरअबिर, वर्णभ्रष्टाचारइन्दिरा प्रसाईँअमिरातवीरेन्द्र अस्पतालफेसबुकच्याटजिपिटीनेपाली चलचित्रबाबुराम भट्टराईजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीविकिमिडिया कमन्सअर्घाखाँची जिल्लाकरारसगरमाथा राष्ट्रिय निकुञ्जहनुमान ढोकागोलभेडानेपाल टेलिभिजनमध्यवर्ती क्षेत्रलुम्बिनी प्रदेशशिवप्रेमकुखुरा पालनमुक्तिनाथबैङ्कभूमध्यरेखाभलिबलसामाजिक सञ्जालसन्दुक रुइतनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालमा महिलाको अवस्थाह्वाट्सएपइन्द्रबहादुर राईश्रीमद्भगवद गीतानेपाल लेखामान बोर्डविवाहप्रतिनिधिसभा निर्वाचन, २०७४ विजयी उम्मेदवारहरूहिमनदीनेपालका स्थानीय तहहरूनेपालको सैन्य दर्जावामपन्थी राजनीतिकौशिक गोत्र१८औँ सार्क शिखर सम्मेलनजनता समाजवादी पार्टी, नेपालपरराष्ट्र मन्त्रालय (नेपाल)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपालमा भ्रष्टाचारगीर्वाणयुद्ध विक्रम शाहकुरिलोभारतनेपाली शब्दसागरसुनुवार जातिच्याउगण्डकी प्रदेशजिमेलवीरेन्द्र वीरविक्रम शाहविष्णुराष्ट्रिय सभा (नेपाल)नेपालका झरनाहरूको सूचीनविकरणीय उर्जासञ्चारनेपालका संवैधानिक निकायहरूमानव संसाधन व्यवस्थापननागरिक लगानी कोषराष्ट्रिय स्वतन्त्र पार्टीकृष्ण मन्दिरचितुवाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीरेडियो नेपालअरनिको राजमार्ग🡆 More