सौन्दर्यशास्त्र

सौन्दर्यशास्त्र (Aesthetics) संवेदनात्मक-भावनात्मक गुण-धर्म र मूल्यहरूको अध्ययन हो। कला, संस्कृति र प्रकृतिको प्रतिअंकन नै सौन्दर्यशास्त्र हो। सौन्दर्यशास्त्र, दर्शनशास्त्रको एक अङ्ग हो।

सौन्दर्यशास्त्र त्यो शास्त्र हो, जसमा कलात्मक कृतिहरू, रचनाहरू आदिबाट अभिव्यक्त हुने अथवा तिनमा निहित सौन्दर्यको तात्त्विक, दार्शनिक र मार्मिक विवेचन हुन्छ। विशेष कुनै सुन्दर वस्तुलाई देखेर हा्म्रो मनमा जो आनन्ददायी अनुभूति हुन्छ, तिनको स्वभाव र स्वरूपको विवेचन तथा जीवनको अन्यान्य अनुभूतिहरूसहित तिनको समन्वय स्थापित गर्न यिनीहरूको मुख्य उद्देश्य हुन्छ ।

बाहिरी कडिहरू

Tags:

कलादर्शनप्रकृतिसंस्कृति

🔥 Trending searches on Wiki नेपाली:

इसाई धर्महिन्दु पञ्चाङ्गनेपालका तालहरूको सूचीपञ्चैबाजासार्क शिखर सम्मेलनको सूचीनेपाल टेलिभिजनमहेन्द्र वीरविक्रम शाहब्रह्माण्डएड्सनेपाली चलचित्रविक्रम सम्वत्गणितराष्ट्रिय वाणिज्य बैंकदार्चुला जिल्लाकिशोरावस्थापूँजीवादझापा जिल्लाचरासम्भोगसमासकोशी प्रदेश क्रिकेट टोलीशिक्षण विधिइस्लाम धर्ममूल्य अभिवृद्धि करलैङ्गिक समानताबजारशास्त्रबौद्धिक सम्पत्तिनेपालमा मौलिक हक र कर्तव्यगिरिजाप्रसाद कोइरालाऊर्जालोकबाजाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)संयुक्त राज्य अमेरिकामहोत्तरी जिल्लालुभुनेपाल रेडक्रस सोसाइटीरेबिजगणतन्त्रकिसानपारिजात (साहित्यकार)इन्डोनेसियापहाडी प्रदेश (नेपाल)सुपादेउराली मन्दिरनेपालका संरक्षित क्षेत्रहरूको सूचीअनुष्टुप छन्दनेपालको इतिहासविप्रेषणनेपाली कांग्रेसअर्थशास्त्रदिगो विकासजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीवासुकी इन्डिकस्नेपालका सहरहरूको सूचीसङ्खुवासभा जिल्लाभक्तपुर नगरपालिकाइलाम नगरपालिकामौरिससगाउँ सभानेपाली परम्परागत नापका इकाईजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीमानव विकास अर्थशास्त्रभूपि शेरचनबर्दिया जिल्लासञ्चारअपाङ्गतालुम्बिनी प्रदेशभीमसेन थापासौर्यमण्डलतत्वनेपाल कानुन आयोगरेशमलाल चौधरीडिजिटल साक्षरताकिराँत कालमेलम्ची नगरपालिका🡆 More