सिराहा नगरपालिका

सिराहा नेपालको मधेश प्रदेशमा पर्ने सिराहा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। सिराहा जिल्लाका तत्कालिन सिराहा, मखनाहा, मानपुर, बसबिट्टा र ठेगहीलाई वि.सं.

२०५३ माघ ११ गते मिलाएर सिराहा नगरपालिका घोषणा गरिएको थियो।

सिराहा
नगरपालिका
सदरमुकाम
सिराहा is located in मधेश प्रदेश
सिराहा
सिराहा
नक्सामा सिराहा नगरपालिकाको अवस्थिति
सिराहा is located in नेपाल
सिराहा
सिराहा
सिराहा (नेपाल)
निर्देशाङ्क: २६°३९′१०″उ॰ ८६°१२′२७″पू॰ / २६.६५२७८°N ८६.२०७५०°E / 26.65278; 86.20750 ८६°१२′२७″पू॰ / २६.६५२७८°N ८६.२०७५०°E / 26.65278; 86.20750
देशसिराहा नगरपालिका नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११
समावेश (गाविस)सिराहा, मखनाहा, मानपुर, बसबिट्टा र ठेगही
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)लक्ष्मीनिया, सम्हैठा, लगडी गडीयानी, लगडी गोठहक्पारा
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २७
सरकार
 • मेयरअशेश्वर प्रसाद यादव
 • उप मेयरडा. नमिता यादव
क्षेत्रफल
 • जम्मा९४.२० किमी (३६.३७ वर्ग माइल)
उन्नतांश
८० मिटर (२६० फिट)
जनसङ्ख्या
 • जम्मा८२५३१
 • घनत्व८८०/किमी (२३००/वर्ग माइल)
 • धर्मावलम्बी
हिन्दू मुस्लिम बौद्ध
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
हुलाक कोड
५६५००
क्षेत्रीय सङ्केत०३३
वेबसाइटsirahamun.gov.np/en

वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार हनुमाननगर, सारस्वर, मल्हनिया गम्हरिया, खिरौना, सुखचिनामाडर गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार लक्ष्मीनिया, सम्हैठा, लगडी गडीयानी, लगडी गोठहक्पारा गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल २२ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ८२,५३१ रहेको छ।

नामकरण

एतिहासिक हिसाबले राजा सलहेश ज्यादै आदर्श व्यक्तित्व र सबैलाई सहयोग तथा आश्रय दिने भएकाले भारतबाट यहाँ व्यापार गर्न आउने व्यापारीहरू जङ्गलै जङ्गल भएको यस ठाँउलाई 'सहारा' भन्दा भन्दै अपभ्रंस भएर सिरहा नामकरण भएको हुनसक्ने एउटा किंवदन्ती रहेको छ। यसै प्रकार अर्को एक किंवदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई शिर भनिने हुँदा जरै जरा भएको ठाँउलाई 'शिर' (मैथिली भाषामा शिरा) भन्दाभन्दै अपभ्रंश भएर सिरहा नाम रह्न गएको एक भनाई रहेको छ।

जनसङ्ख्या

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार सिराहा नगरपालिकाको जनसङ्ख्या ८२,५३१ रहेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

Tags:

सिराहा नगरपालिका नामकरणसिराहा नगरपालिका जनसङ्ख्यासिराहा नगरपालिका सन्दर्भ सामग्रीहरूसिराहा नगरपालिका बाह्य कडीहरूसिराहा नगरपालिका यो पनि हेर्नुहोससिराहा नगरपालिकानगरपालिकानेपालमधेश प्रदेशसदरमुकामसिराहा जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

सञ्चारनिजामती सेवाबैजनीविक्सनरीअमरसिंह थापानेपाल रेडक्रस सोसाइटीअधिकृत पूँजीरोमन भाषासिन्जा उपत्यकानेपालका जातिहरूबुढानीलकण्ठ स्कूलराजनीतिक दलनेटफ्लिक्समदन भण्डारी राजमार्गमगर जातिनेपालका राजाहरूको सूचीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनध्रुवचन्द्र गौतमनेपालका परम्परागत बाजाहरूको सूचीनेपालको पहिलो संविधान सभानेपाल बैंकमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)रुस-युक्रेन युद्धकर्णाली नदीइन्डोनेसियागोपाल वंशनेपाल सशस्त्र प्रहरी बलबुढासुब्बा मन्दिरस्याङ्जा जिल्लापूँजीवादझापा जिल्लायार्चागुम्बाबारा जिल्लानागरिक उन्मुक्ति पार्टीमाइकल फराडेअरनिकोसंविधान सभा निर्वाचन, २०६४व्यवसायपाँच पोखरीघरेलु हिंसानेपाल स्काउटबागमती प्रदेशकुखौरी मलसाँप्राजनै खटिरारगतरेने डेसकार्टसनेपालका औद्योगिक क्षेत्रहरूको सुचीसुशासननवलपरासी जिल्लानेपालको इतिहाससौर्यमण्डलबाल अधिकाररियानाप्युठान जिल्लाअन्नप्राशन संस्कारनवदुर्गाभूमध्यरेखाएघारौँ राष्ट्रिय जनगणना २०६८गणतन्त्र दिवस (नेपाल)परीक्षाचलचित्रगर्भपतनमहानगरपालिकासुपादेउराली मन्दिरसङ्ग्रहालयपाल्पा जिल्लाअनुराधा कोइरालाविसं २०७२ को महाभूकम्पकोपा अमेरिकापृथ्वीको तल्लो कक्षअङ्ग्रेजी भाषानेपाली व्याकरणनेपाल-चीन सम्बन्धमाधवप्रसाद घिमिरे (साहित्यकार)गोरखा जिल्लाडोटी जिल्ला🡆 More