सखारोभ पुरस्कार

सखारोभ पुरस्कार राजनीतिक स्वतन्त्रता, प्रजातन्त्र, शिक्षा एवं चेतनाको प्रवर्द्धन तथा स्वतन्त्रताका लागि प्रदान गरिन्छ ।

विचारको स्वतन्त्रताका लागि सखारोभ पुरस्कार
सखारोभ पुरस्कार
सन् १९९० मा आयोजित पुरस्कार वितरण समारोह
स्थानस्ट्रासबर्ग
देशफ्रान्स
प्रस्तुतकर्तायुरोपेली संसद
पुरस्कार रकम€५०,०००
प्रथम पुरस्कृत१९८८
अन्तिम पुरस्कृत२०१३
वर्तमान विजेतामलाला युसफजई
वेबसाइटआधिकारिक वेबसाइट

२०१३

यो वर्षको सखारोभ पुरस्कार पाकिस्तानकी १५ वर्षीया किशोरी मलाला युसफजई लाई प्रदान गरियो। उनले यो पुरस्कारसँगै यस वर्षमात्र करिब एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन्। पाकिस्तानको आदिबासी तथा द्वन्द्वग्रस्त स्वात उपत्यकामा जन्मिएकी पस्तो परिवारकी युसुफजाईलाई महिला शिक्षाको वकालत गरेकोमा तालिबानले सन् २०१२ मा टाउकोमा गोली हान्दा पनि बाँच्न सफल भएकी थिइन्। उनलाई यो वर्ष 'भाइटल भोइसेज ग्लोवल लिडरसिप एवार्ड, इन्टरनेसनल पिस एवार्ड, क्लिन्टन ग्लोवल सिटिजन एवार्ड, इन्टरनेसनल इक्वालिटी एवार्ड, नेसनल युथ पिस पुरस्कारहरू पनि प्रदान गरिएको छ।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

प्रजातन्त्र दिवससंविधानविक्रम सम्वत्नेपाल सम्वत्राउटे जातिसेतो कपडामा युवतीगाउँ विकास समिति (नेपाल)कैलास पर्वतदुधकृष्ण जन्माष्टमीखेडा जिल्लादक्षिण एसियाबागमती नदीमृगौलाविश्व सम्पदा क्षेत्रगाईनेपालका स्थानीय तहहरूमहजोडीमकै पर्वडोल्पा जिल्लाचार्वाक दर्शनपशुपति प्रसादरामप्रसाद ज्ञवालीनेपालको सर्वोच्च अदालतफौजदारी कानुनमहानगरपालिकानेपालको निसानछापश्रीलङ्कानारायणहिटी दरबार सङ्ग्रहालयकीर्तिपुर नगरपालिकानेपालको झन्डानवलपरासी जिल्लानेपालको सङ्घीय संसदतापकालिञ्चोक भगवतीनेपालमा खेलकुदबागलुङ जिल्लारामायणखडक बहादुर सिंहज्ञानेन्द्र वीरविक्रम शाहकुमाल जातिनेपालका जिल्लाहरूदसैँथारू जातिस्वास्थ्यकिराँत कालनेपालको सैन्य दर्जाफ्लोरेन्स नाइटिङ्गेलत्रिभुवन विश्वविद्यालयविराटनगर महानगरपालिकानेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीलेखनाथ पौड्यालनागरिकराजनीतिक दलसूचना प्रविधिद्वन्द्वात्मक भौतिकवादफेवातालचाडपर्वराम मन्दिर, अयोध्यास्थानीय व्यवस्थापिकाकुमारी (जीवित देवी)खनिजलम्कीचुहा नगरपालिकानेपालको मन्त्रिपरिषद्विकासशील देशगोत्रकावासोती नगरपालिकातिहारगण्डकी प्रदेशनेपालका विश्वविद्यालयहरूको सूचीवासुकी इन्डिकस्मेटामहालेखा नियन्त्रकको कार्यालयबागमती प्रदेश सभामकवानपुर जिल्ला🡆 More