शीर्षस्तर क्षेत्राधिकार

इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार (Top-level domain) या टी॰एल॰डी॰ इन्टरनेट को डोमेन नाम प्रणाली मा सबैभन्दा उच्चस्तरको डोमेन हो । यो इन्टरनेट ठेगानामा साधारणतया अन्तिममा राखिन्छ, जस्तोकि '.com' या '.edu'। उदाहरणको लागि 'ne.wikipedia.org' मा '.org' उच्चतम डोमेन हो। ईन्टरनेट ठेगानाहरूलाई निर्धारित गर्ने अन्तरराष्ट्रिय निकाय आईक्यान (ICANN), ले अलग-अलग संस्थाहरूलाई तिनीहरूको इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार को व्यवस्थापन गर्ने अधिकार दिने गर्दछ। '.np' डोमेनले त्यो वेवसाइट नेपालको हो भन्ने जनाउँछ। त्यसको व्यवस्थापन गर्ने अधिकार आइक्यानले नेपाल सरकारलाई दिईएको छ।

ईन्टरनेट शीर्षस्तर क्षेत्राधिकार टेलिफोनको एरिया कोड जस्तै कोड हो । सामान्यतया यो अङ्ग्रेजी अक्षरमा दिईन्छ। अन्य लिपिका अक्षरहरूमा पनि यसको प्रयोग गर्ने विषयमा छलफल जारी छ।

यो पनि हेर्नुहोस

  • डोमेन नाम प्रणाली

सन्दर्भ सामग्री

बाह्य सूत्र

Tags:

en:Country code top-level domainइन्टरनेट

🔥 Trending searches on Wiki नेपाली:

कार्ल मार्क्सगाईगाउँ विकास समिति (नेपाल)मनोविज्ञाननेपालको प्रमाणिक समयनिर्वाचनसुनसरी जिल्लारत्ननगर नगरपालिकाहलेसी महादेवकृष्ण जन्माष्टमीसदर चिडियाखाना, नेपालतेह्रथुम जिल्लाकुम्भ मेलामाधवप्रसाद घिमिरे (साहित्यकार)अलङ्कार (साहित्य)योनीमार्गखाद्य संरक्षणछन्दपहाडी प्रदेश (नेपाल)रामायणपानीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)राम राज पन्तनातानेपालका प्रमुख नदीहरूको सूचीहरितगृह प्रभावनेवारी भाषामगर जातिसाम्यवादनेपालको शिक्षा मन्त्रीहरूआसियानजानकी मन्दिरनेपालमा हिन्दु धर्मअक्टोबर क्रान्तिकर्जाआगन्तुकगरिबीकिराँत कालसङ्गठनप्रदेश प्रमुख (नेपाल)औलोधनगढी उपमहानगरपालिकानेपाल रेडक्रस सोसाइटीलोक सेवा आयोग (नेपाल)गान्धीनगर जिल्लासार्वजनिक सेवा प्रवाहनेपालका संरक्षित क्षेत्रहरूको सूचीजैविक विविधताकञ्चनजङ्घा हिमालरामकृष्ण शर्मासंविधानपञ्चैबाजाअमरसिंह थापाअक्षराङ्क शिक्षारेडियो नेपालरस (काव्य शास्त्र)कोशी प्रदेशको मुख्यमन्त्रीफेसबुकब्राह्मणपाल्पा जिल्लाराष्ट्रिय गौरवका आयोजनाबागमती प्रदेश सभास्वरवर्ण र व्यञ्जनवर्णकिसानवनस्पतिमहिला विरुद्धका हिंसारामकृष्ण ढकालउत्प्रेरणासिन्धु गङ्गा मैदानगौतम बुद्धनिर्वाचन प्रणालीभीमनिधि तिवारीस्थानीय व्यवस्थापिकाऋतु🡆 More