विश्व खाद्य कार्यक्रम

विश्व खाद्य कार्यक्रम (World Food Programme) (डब्लूएफपी) संयुक्त राष्ट्र सङ्घको खाद्य सहायता शाखा हो। यो भोकमरी विरूद्ध सम्बोधन गर्ने संसारकै सबै भन्दा ठूलो मानवीय सङ्गठन हो। यसले खाद्य सुरक्षालाई महत्त्व दिन्छ। यसको मुख्यालय इटालीको रोममा छ र ८० भन्दा बढी देशमा यसका कार्यालयहरू रहेका छन्। डब्लूएफपीले काम गर्ने व्यक्ति वा आफैले र परिवारका लागि पर्याप्त खाना प्राप्त गर्न मद्दत पुर्याउँदछ। यो संयुक्त राष्ट्र विकास समूह र यसको कार्यकारी समितिको सदस्य हो।

विश्व खाद्य कार्यक्रम
विश्व खाद्य कार्यक्रम
विश्व खाद्य कार्यक्रम
विश्व खाद्य कार्यक्रमको लोगो
सङ्क्षिप्त नामWFP
गठन१९ डिसेम्बर १९६१; ६२ वर्ष पहिले (१९६१-१२-19)
प्रकारअन्तर-सरकारी सङ्गठन, नियामक निकाय, सल्लाहकार समिति
कानुनी वैद्यतासकृय
प्रधान कार्यालयरोम, इटाली
प्रमुख
डेभिड बास्ले
मूल सङ्गठनहरू
संयुक्त राष्ट्र महासभा
वेबसाइटwww.wfp.org

उद्देश्य

विश्व खाद्य कार्यक्रमका उद्देश्यहरू निम्नानुसार रहेका छन्

  1. "विपदमा प्राण जोगाउनु र जीविकाको संरक्षण गर्नु"
  2. "खाद्य सुरक्षा र पोषणलाई टेवा दिनू र नाजुक अवस्थितिमा रहेका अथवा विपत्तिमा परेका हरूको जीविका (पुन) स्थापित गर्नु"
  3. "जोखिम घटाउनु तथा व्यक्तिऽ समुदाय र राष्ट्रहरूलाई आफ्नै खाद्य तथा पोषण सम्बन्धि आवश्यकता जुटाउन सवलिकरण गर्नु"
  4. "कुपोषण घटाई अन्तर-पुस्ता भोक चक्र रोक्नु"
  5. "सन् २०३० सम्ममा भोक शुन्यमा ल्याउने"


सन्दर्भ सामग्रीहरू



Tags:

w:en:World Food Programmeभोकमरीरोमसंयुक्त राष्ट्र

🔥 Trending searches on Wiki नेपाली:

बौद्धिक सम्पत्तिदेवनागरी सङ्ख्या पद्धतिनेपाली बृहत् शब्दकोशतापनेपालब्रह्माण्डऊर्जालोकबाजामोबाइल फोनबंगलामुखी मन्दिरनेपाल स्काउटघरपालुवा चौरी गाईवडा समिति (नेपाल)स्वर्णिम वाग्लेविकसित देशमौरिससखैरहनी नगरपालिकासामाजिक सञ्जालसमाजसञ्चारचन्द्रविन्दु को प्रयोगनेपालको झन्डालेखनाथ पौड्यालएकल परिवारनेपाली व्याकरणक्षेत्रफलथारू जातिनेपालका प्रमुख नदीहरूको सूचीकाठमाडौँसामन्तवादकम्पनीइन्डियन प्रिमियर लिगपूर्वीय चिन्तन परम्परारेडियोलैङ्गिक पहिचानदिगो विकासदादुरासन्दुक रुइतपृथ्वीयौनिक अल्पसङ्ख्यकइन्द्रबहादुर राईसप्तरी जिल्लानेपालका राजाआगन्तुकगणतन्त्रनातानेपालको राष्ट्रपतिचूडाकर्म संस्कारउदयपुर जिल्लाजनावरकार्यपालिकाॐ मणि पद्मे हूँशुक्रराज शास्त्रीग्रिसनेपालका मन्त्रिपरिषद्हरूनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीपशुपतिनाथ मन्दिरतराईतापक्रमअर्थ मन्त्रालय (नेपाल)नेपालको संविधानशिरुवा पर्वपूँजीवादगाईऐँसेलुकुम्भ मेलामोरङ जिल्लाखस जातिविश्वव्यापीकरणऋतुहलेसी महादेवगायत्री मन्त्रदाइजोनेपालका संवैधानिक निकायहरूधनुषा जिल्लानेपालका जिल्लाहरू🡆 More