विश्वव्यापीकरण

भूमण्डलीकरण वा भूविश्वव्यापीकरण भनेको व्यक्ति, कम्पनी र विश्वव्यापी सरकारहरू बीचको अन्तरक्रिया र एकीकरणको प्रक्रिया हो। एक जटिल र बहुपक्षीय घटनाका रूपमा विश्वव्यापीकरणलाई पूँजीवादी विस्तारको रूपमा लिइन्छ जसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रहरूको एक वैश्विक, अनियमित बजार अर्थव्यवस्थामा एकीकरण गर्दछ। भूमण्डलीकरण आर्थिक उदारीकरण, विदेशी प्रत्यक्ष लगानीमा वृद्धि, यातायात र सञ्चार प्रविधि मा प्रगतिले कारण विकास हुन गयो।

बढ्दो विश्व अन्तरक्रियासँग अन्तर्राष्ट्रिय व्यापार, विचार, र संस्कृति को विकास हुन्छ। भूमण्डलीकरण मुख्यतया अन्तरक्रिया र एकीकरणको आर्थिक प्रक्रिया हो जुन सामाजिक र सांस्कृतिक पक्षहरूसँग सम्बन्धित छ। यद्यपि द्वन्द्व र कूटनीति पनि भूमण्डलीकरणको इतिहास र आधुनिक भूमण्डलीकरणको ठूलो हिस्सा हुन्।

व्युत्पत्ति र प्रयोग

प्रकृति

  1. विश्वव्यापी वातावरण
  2. विश्वव्यापी एकीकरण
  3. विश्वव्यापी वित्तीय प्रवाह
  4. विश्वव्यापी स्वीकार्य प्रविधि
  5. विश्वव्यापी रूपमा उत्का साधनहरुअको प्रवाह
  6. विश्वव्यापी व्यापार
  7. वस्तु तथा सेवाको स्वतन्त्र प्रवाह

इतिहास

विश्वव्यापीकरण शब्दको उपयोग अर्थशास्त्त्री द्वारा १९८० मा गरिएको थियो, यद्यपि १९६० को दशकमा यसको उपयोग सामाजिक विज्ञानमा गरिन्थ्यो। तर १९८० को दशकको किया उत्तरार्द्ध र १९९० सम्म यसको अवधारणा खासै लोकप्रिय भएन। वैश्वीकरणको सबैभन्दा पुरानो सैद्धांतिक अवधारणालाई उद्यमीबाट मन्त्री बनेका एक अमेरिकी-चार्ल्स तेज रसेल (Charles Taze Russell) द्वारा लेखिएको थियो जसले १८९७ मा शब्द ' कर्पोरेट दिग्गज ' की रचना गरेका थिए।

वैश्वीकरणलाई एक शताब्दीको लामो प्रक्रियाको रुपमा देखिन्छ, जुन मानव जनसंख्यासभ्यताको विकास माथि नजर राख्छ, जुन विगत ५० वर्षमा नाटकीय रूपमा बढेको छ। विश्वव्यापीकरणको प्रारम्भिक रूपहरू रोमन साम्राज्य, पार्थियन साम्राज्य र हान राजवंशको समयमा पाइन्छ, जब चीनमा सुरु भएको सिल्क रोड पार्थियन साम्राज्यको सिमानासम्म पुग्यो र रोमसम्म विस्तार भयो।

इस्लामिक स्वर्ण युग पनि एउटा उदाहरण हो, जब मुस्लिम अन्वेषक र व्यापारीहरूले पुरानो संसार(Old World ) मा प्रारम्भिक विश्वव्यापी अर्थतन्त्र स्थापना गरे, फलस्वरूप बाली व्यापार, ज्ञान र प्रविधिको विश्वव्यापीकरण; र पछि मंगोल साम्राज्यको समयमा, जब रेशम मार्गमा अपेक्षाकृत ठूलो एकीकरण थियो। विस्तृत सन्दर्भमा, स्पेन र विशेष गरी पोर्चुगलमा, १६ औं शताब्दीको अन्त्य हुनु अघि विश्वव्यापीकरण सुरु भयो। १६ औं शताब्दीमा पोर्चुगलको विश्वव्यापी विस्तार विशेष गरी महाद्वीप, अर्थव्यवस्था र संस्कृतिहरूको ठूलो स्तरमा सम्बन्धित थियो। अधिकांश अफ्रिकी तट र भारतीय क्षेत्रहरूसम्म पोर्चुगलको विस्तार र व्यापार विश्वव्यापीकरणको पहिलो प्रमुख व्यापारिक रूप थियो। विश्व व्यापारको लहर संगै औपनिवेशिकता र सांस्कृतिक ग्राहृयता संसारका सबै कुनाहरूमा पुग्यो। विश्वव्यापी विस्तार १६ औं र १७ औं शताब्दीमा युरोपेली व्यापारको प्रसारको माध्यमबाट विश्वव्यापी विस्तार जारी रह्यो, जब पोर्चुगिज र स्पेनी साम्राज्यहरू अमेरिका र अन्ततः फ्रान्स र बेलायतमा फैलिए। विश्वव्यापीकरणले विश्वभरका संस्कृतिहरूमा विशेष गरी आदिवासी संस्कृतिहरूमा ठूलो प्रभाव पारेको छ।

अन्तर्राष्ट्रिय सहयोग

कुनै पनि रास्ट्र लाइ गम्भीर आर्थिक अथवा मानवीय संकट को अवास्था मा अंतरास्त्रले स्वत स्फुर्तरुपमा निशर्त प्रबह गर्ने सहयोग


खाद्य सुरक्षा

सकारात्मक प्रभाव

  1. बजारको विस्तार
  2. रोजगारीमा वृद्धि
  3. प्रविधि हस्तान्तरण
  4. न्यून लागत तथा उच्च उत्पादकत्व
  5. उच्च प्रतिफल दर
  6. व्यापारिक अवरोधमा कमी

नकारात्मक प्रभाव

  1. एकाधिकारमा वृद्धि
  2. शोषणमा वृद्धि
  3. प्रतिस्पर्धामा वृद्धि
  4. राष्ट्रिय सार्वभौमिकतामा ह्रास
  5. अनुपयुक्त प्रविधि
  6. सामाजिक तथा सांस्कृतिक मूल्यलाई चुनौती

यो पनि हेर्नुहोस्

Tags:

विश्वव्यापीकरण व्युत्पत्ति र प्रयोगविश्वव्यापीकरण प्रकृतिविश्वव्यापीकरण इतिहासविश्वव्यापीकरण खाद्य सुरक्षाविश्वव्यापीकरण सकारात्मक प्रभावविश्वव्यापीकरण नकारात्मक प्रभावविश्वव्यापीकरण यो पनि हेर्नुहोस्विश्वव्यापीकरणविश्वसञ्चार

🔥 Trending searches on Wiki नेपाली:

नेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपाल सम्वत्सरस्वतीकृषि विकास बैंकजनकपुरधाम उपमहानगरपालिकादक्षिण एसियाबजारशास्त्रअन्तरिक्षभ्रष्टाचारबडीमालिका नगरपालिकाआन्तरिक लेखापरीक्षणलैङ्गिक पहिचाननेपालमा धर्मश्लोकमगर भाषाचितवन जिल्लाअनुसन्धानरामकृष्ण ढकालनेपालका दलित वर्गमा पर्ने थरहरूगोरखा राज्यमधेश प्रदेश सभासामाजिक विज्ञानबसाइँ सराईनेपालका सर्वोच्च आठ हिमालभूमध्यरेखाकाभ्रेपलान्चोक जिल्लावर्ण विन्यासपाँचथर जिल्लानेवारी भाषानेपालको शिक्षा मन्त्रीहरूहिमालस्थानीय तह निर्वाचन, २०७९नागरिक उन्मुक्ति पार्टीदक्षिण कोरियासूर्यनेपालको अन्तरिम संविधान २०६३नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लालोकतन्त्रगोत्रनेपालको सङ्घीय संसदनेपालमा भूकम्पको इतिहासमूल्य अभिवृद्धि करअर्थ मन्त्रालय (नेपाल)शुक्लाफाँट राष्ट्रिय निकुञ्जतारा तालचराप्रजातन्त्र दिवसवाच्य (व्याकरण)नम्रता श्रेष्ठनेपालका जातिहरूविसं २०७२ को महाभूकम्पनेपाल प्रज्ञा प्रतिष्ठाननेपालको प्रधानन्यायाधीशभिरिङ्गीमुनामदन (चलचित्र)नेपाली बृहत् शब्दकोशभूपरिवेष्ठित राष्ट्रमनास्लु हिमालसुपादेउराली मन्दिरभक्तपुर नगरपालिकानेपालको सर्वोच्च अदालतबागमती नदीवैदेशिक रोजगारविज्ञापनचार्ल्स डार्विनबाघसमाजजङ्गलनेपाल प्रजा परिषद्रौतहट जिल्लापूर्वीय दर्शननेपालको जनआन्दोलन २०६३गौतम बुद्ध🡆 More