हस्ताक्षर

कुनै व्यक्तिको हस्ताक्षर (signature) उसको हातबाट लेखियेको (र कहिले-कहिले विशिष्ट शैलीमा) उसको आफ्नो नाम, उपनाम (अथवा केहि अरूपनि) आदिलाई भन्छन् । यो कुनै दस्तावेज वा घोषणा आदि माथि गरिन्छ जसले दर्शाउँछ कि यो 'सही व्यक्ति' द्वारा नै प्रसारित छ वा अमुक व्यक्तिले यो घोषणा गरेको छ । यदि कुनै रचनामा कुनै व्यक्तिको हस्ताक्षर छ भने थाहा पाईन्छ कि त्यो रचनालाई कस्ले सृजित गरेको हो । कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ । हस्ताक्षर व्यक्तिको एउटा अलग्गै पहिचान हो । त्यस्तै विकिपीडियामा सम्पादन गर्ने विकिपीडियनहरूले आफ्नो हस्ताक्षर गर्नु आवश्यक हुन्छ । यदी हस्ताक्षरको विना कुनै पनि व्याक्तीको वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा लेखेमा पछि गएर विवाद पनि उठ्न सक्छ । विकिपीडियामा सम्पादकहरूलाई हस्ताक्षर गर्न सजिलो होस् भन्ने हेतुले यसका निर्माण कर्ता द्वारा एक अलग्गै तरिका अपनाई दिएका छन् । विकिपीडिया वार्ता पृष्ठहरूमा आफ्नो सन्देशको तल हस्ताक्षर गरौँ। यो मात्र वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा मात्र गरिन्छ, लेखहरूको पानामा गर्न हुदैन । यस्तो गरेपछी संवादमा सजिलो हुन्छ । साथै हर सन्देशको लेखकलाई चिनाउनमा मदद मिल्छ । मिलेर सम्पादन गर्नाको लागी संवाद धेरै जरूरी छ किन भने यसलाई पढ्ने व्याक्तीलाई लेखको आरूप र प्रगति बुझ्नमा सजिलो हुन्छ ।

हस्ताक्षर
गांधीजीको हस्ताक्षर

हस्ताक्षर कसरी गर्ने

  1. आफ्नो सन्देश पछि चार वक्रका चिन्ह (~), यसरी छोडौं: ~~~~
  2. सम्पादन पानामा औजार-पट्टीमा हस्ताक्षर चित्र (हस्ताक्षर )मा क्लिक गरेमा पनि चार वक्र सन्देशमा जोडिन्छ।

परिवर्तन रक्षितमा तपाईको हस्ताक्षर पानामा देखिन्छ, र साथै समय पनि । माथीको दुइवटै तरीकाले एक-जस्तै हस्ताक्षर जोडिन्छ ।

तीन वक्र (~~~) राखेमा मात्र तपाईंको हस्ताक्षर (बिना समय) र पाँच वक्र (~~~~~) राखेमा मात्र समय (बिना हस्ताक्षर) जोडिने छ।

विकिमार्कप कोड प्रदर्शित
~~~~
[[User:SampleUser|SampleUser]] १४:४२, अप्रिल ३० २०२४ (UTC) SampleUser १४:४२, अप्रिल ३० २०२४ (UTC)
~~~
[[User:SampleUser|SampleUser]] SampleUser
~~~~~
१४:४२, अप्रिल ३० २०२४ (UTC) १४:४२, अप्रिल ३० २०२४ (UTC)

ध्यान राख्नुहोला यदि तपाईंले लग-इन गरेको छैन भने, पनि तपाईंको हस्ताक्षर देखिन्छ, तर तपाईंको नामको ठाउँमा तपाईँको आई-पी ठेगाना देखिने छ।

हस्ताक्षर कसरी बदल्ने

तपाई आफ्नो हस्ताक्षरलाई बदल्न सक्नु हुनेछ। यस्तो गर्नाको लागी "मेरो अभिरूची"मा जानुस् र "तपाईंको उपनाम (दस्तखत/सहीको लागी)"लाई सम्पादन गर्नुहोस् । तपाईं यस खानामा विकिमार्कप र कोडको प्रयोग गर्न सक्नु हुनेछ, रंग बदल्नाको लागी, नेपालीमा नाम लेख्नाको लागी अथवा अन्य भीतरी लिङ्क राख्नाको लागी । (हस्ताक्षरमा बाहिरी लिङ्कहरू राख्न मनाही छ।)

अहस्ताक्षरित सन्देशहरूलाई के गरौँ

यदि कुनै वार्ता पृष्ठमा तपाईलाई हस्ताक्षर-रहित सन्देश देखिन्छ भने कृपया {{अहस्ताक्षरित}} टैम्प्लेटको प्रयोग गरौं र उस सदस्यको हस्ताक्षर जोडिदिउँ ताकि अगाडी वार्तामा सजिलो होस्। यस टेम्प्लेटको प्रयोग यसरी गरौं:

विकिमार्कप कोड प्रदर्शित
{{अहस्ताक्षरित|प्रयोगकर्ता नाम अथवा आई पी}} {{अहस्ताक्षरित|उदाहरण}} — यो अहस्ताक्षरित टिप्पणी: उदाहरणले (वार्तायोगदान)
{{अहस्ताक्षरित|प्रयोगकर्ता नाम अथवा आई पी|मिती}} {{अहस्ताक्षरित|उदाहरण|23:59, 1 April, 2006 (UTC)}} — यो अहस्ताक्षरित टिप्पणी: उदाहरणले (वार्तायोगदान) 23:59, 1 April, 2006 (UTC) (नेप्रस)मा गर्नुभएको हो।

नयाँ प्रयोगकर्ताहरूलाई ध्यान दिलाउदै राखौं की वार्ता पानामा हस्ताक्षर गर्नु पर्छ। यसको लागी यस टेम्प्लेटको प्रयोग गरौं: {{हस्ताक्षर}}।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

वनस्पतिअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनछाउपडीछुवाछुतनेपालका झरनाहरूको सूचीनेपालका राष्ट्रिय निकुञ्जहरूगुरुप्रसाद मैनालीधनकुटा जिल्लातिहारमदर टेरेसाविपश्यनाइन्टरनेटदोस्रो विश्व युद्धजियानलुइजी बुफननेवार जातिसंयुक्त अरब इमिरेट्समहावीर पुनसिन्धु घाटीको सभ्यतारेडियो नेपालनेपाल राष्ट्र बैङ्कमहेन्द्र वीरविक्रम शाहइसाई धर्मसीतामहानगरपालिकाखरायोनेपालका संवैधानिक निकायहरूत्रिभुवन विश्वविद्यालयभूपि शेरचनअन्नप्राशन संस्कारमौरिटानियाइन्स्टाग्राममष्टो देवताविज्ञापनवासुदेव त्रिपाठीकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)जडीबुटीनेपाली राष्ट्रिय क्रिकेट टोलीभानुभक्त आचार्यनोबेल पुरस्कारकृषि विकास बैंकसंयुक्त राष्ट्र सुरक्षा परिषद्आम निर्वाचन २०४८रूसद्वारा क्रिमियाको बिलयसदर चिडियाखाना, नेपालसत्यमोहन जोशीनेपालको राष्ट्रपतिवीरेन्द्र वीरविक्रम शाहडाँफेअस्तानाकर्मपृथ्वी राजमार्गवाच्य (व्याकरण)माउसआविष्कारकहरूको सूचीमहर्जनचुरेदहीराष्ट्रिय प्रकृति संरक्षण कोषदाइजोनगरपालिकातिर्यक कारकपूर्वीय चिन्तन परम्पराचाँगुनारायण मन्दिरबाथबनेपा नगरपालिकाविवाहका प्रकारहरूभक्तपुर दरबार क्षेत्रचन्द्रमाबोझोनेपालका प्रमुख नदीहरूको सूचीनेपाल-चीन सिमानासुसाङ्ख्यअछाम जिल्लागर्भपतनदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रविश्वेश्वरप्रसाद कोइरालाभानु नगरपालिकासुर्खेत जिल्ला🡆 More