राधी लघु जलविद्युत केन्द्र

राधि सानो जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ४.४ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले राधि खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। राधी विद्युत कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७१-०२-३१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०३-०१-२७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ।

राधि सानो जलविद्युत केन्द्र
राधी लघु जलविद्युत केन्द्र is located in नेपाल
राधी लघु जलविद्युत केन्द्र
नेपालको नक्सामा राधि सानो जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामराधि सानो जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°२३.०′४८.०″उ॰ ८४.०°२४.०′३४.०″पू॰ / २८.३९६६६७°N ८४.४०९४४४°E / 28.396667; 84.409444 ८४.०°२४.०′३४.०″पू॰ / २८.३९६६६७°N ८४.४०९४४४°E / 28.396667; 84.409444
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)राधी विद्युत कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतराधि खोला
प्रकारनदीको पानी
क्षमता४.४ MW

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

नेपाल विद्युत प्राधिकरण

🔥 Trending searches on Wiki नेपाली:

शाह वंशप्राथमिक उपचारकृष्णआर्थिक विकासराष्ट्रिय सुरक्षा परिषद्चाडपर्वनेपालको पहिलो संविधान सभापोखरा महानगरपालिकाकर्मचारी सञ्चय कोषअधिकृत पूँजीकोशी प्रदेशकान्तिपुर दैनिकरमेश खरेलचेक गणतन्त्रक्षेत्रीदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रप्युठान जिल्लारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनयाँ पत्रिका दैनिकदेउकी प्रथासेभिया फुटबल क्लबनेपाल सरकारगङ्गालाल श्रेष्ठनाताटेलिभिजननेपालमा मौलिक हक र कर्तव्यसमाजशास्त्रभूमध्यरेखानेपालका गाउँपालिकाहरूनेपाल राष्ट्र बैङ्कभारत-चीन युद्धविकिमेनियाजैविक लिङ्गनेपाली शब्दकोशदोषी चश्मा (कथा)एनसेलकालीगण्डकी नदीदमाई जातिलियोनेल मेसीॐ नमः शिवायकुलदेवतासार्वभौमसत्ताभक्तपुर दरबार क्षेत्रलक्ष्मीप्रसाद देवकोटाबालीजङ्गलनेपाली रुपैयाँसंस्कारभगवानपञ्चायती व्यवस्थामेगा अपलोडगण्डकी प्रदेश सभाभिरिङ्गीअनलाइन पत्रिकाशम्भुप्रसाद ढुङ्गेलव्यवस्थापनब्राजिलनेपालको प्रमाणिक समयगोपालप्रसाद रिमालगोपाल वंशनेपालको राष्ट्रपतिकान्तिपुर टेलिभिजनबैजनीमदन पुरस्कारनेपालका नगरपालिकाहरूरश्मिका मन्दानासंविधान सभा निर्वाचन, २०६४प्रदेश प्रमुख (नेपाल)ग्रिनविच प्रमाणिक समयस्वर्गद्वारीef52iनागरिक उन्मुक्ति पार्टीबुढानीलकण्ठ स्कूलफासीवादइसाई धर्मविश्व व्यापार सङ्गठन🡆 More