राधा पौडेल

राधा पौडेल (जन्म: वि.सं.

२०३०) नेपालकी एक महिला साहित्यकार तथा सामाजिक अभियन्ता हुन् । उनको मुख्य पेसा नर्सिङ हो। आफूले भोगेका, देखेका कुरा डायरीमा टिपोट गर्ने उनको बानीले नै उनलाई लेखक बनाएको हो। उनी मर्यादित महिनावारी अभियानमा पनि सक्रिय छिन्।

राधा पौडेल
Radha Paudel
राधा पौडेल, नर्वे भ्रमणको समयमा
राधा पौडेल, नर्वे भ्रमणको समयमा
पेशासाहित्य
भाषानेपाली
राष्ट्रियतानेपाली
उल्लेखनीय कार्यहरूसाहित्यिक कृति
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार २०७१

प्रकाशित कृति

खलंङ्गामा हमला-एउटी नर्सको डायरी उनको पहिलो कृति हो । यसै कृतिका लागि उनलाई विसं २०७१ मा मदन पुरस्कार प्रदान गरिएको थियो । कामका सिलसिलामा जुम्लाको खलङ्गा पुगेकी उनले द्वन्द्वकालका नमीठा घट्नासँग पनि सामना गर्नुपर्‍यो । यो कृति २०५९ सालमा खलङ्गामा तत्कालीन सशस्त्र संघर्षकालमा नेकपा माओवादीले गरेको हमलाकै बेलाको दस्तावेज हो । उनको अपवित्र रगत पुस्तक (२०७५) पनि प्रकाशित छ । महिनावारीमा केन्द्रित यस किताबमा उनले आफ्नो अनुभवबाट सुरू गर्दै विभिन्न ठाउँका कथा सँगालेकी छन्।

जीवनी


पुरस्कार

विसं २०७१ः मदन पुरस्कार

सन्दर्भ सामाग्रीहरू

Tags:

राधा पौडेल प्रकाशित कृतिराधा पौडेल जीवनीराधा पौडेल पुरस्कारराधा पौडेल सन्दर्भ सामाग्रीहरूराधा पौडेल

🔥 Trending searches on Wiki नेपाली:

व्याकुल माइलाकोत पर्वलुम्बिनीभूपरिवेष्ठित राष्ट्रकृष्ण मन्दिरनेपालको प्रधानमन्त्रीआयुर्वेददेवकुमारी थापादूधनेपालमा पर्यटनसुपादेउराली मन्दिरहनुमाननेपाली राष्ट्रिय क्रिकेट टोलीनेपाल –तिब्बत /चीन युद्धमाधवकुमार नेपालनौमती बाजासुदूरपश्चिम प्रदेशचूडाकर्म संस्कारचाडपर्वत्रिभुवन वीरविक्रम शाहकिराअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनजिल्ला समन्वय समितिपाँचथर जिल्लाघोडाघोडी ताललैङ्गिक हिंसासंयुक्त राष्ट्रसङ्घको वडापत्रजनता समाजवादी पार्टी, नेपालनेपालका प्राकृतिक सम्पदाहरूको सूचीतापन, वायुसञ्चार तथा वातानुकूलनवाच्य (व्याकरण)स्वर्गद्वारीबालीज्ञानेन्द्र वीरविक्रम शाहफेवा तालदोलखा जिल्लानेपालका दलित वर्गमा पर्ने थरहरूयुरोपजीवनीमध्यवर्ती क्षेत्रबाबुराम आचार्यविश्व सम्पदा क्षेत्रह्वाट्सएपनेपाल वायुसेवा निगमनेपालको एकीकरणमहानगरपालिकानेवार जातिपत्रकारितारचना रिमालझापा जिल्लाहिन्दु धर्मकर्णाली नदीनेपाली साहित्यको इतिहासबिन्ध्यवासिनी मन्दिरभुक्तानीतेह्रथुम जिल्लामहिनावारीसौर्यमण्डलजडीबुटीसाततले दरबार (नुवाकोट)मस्तिष्कगोरखा दक्षिण बाहुविनोद चौधरीकागजचिठीदेउकी प्रथाजुकाकौशिक गोत्रमहाबु गाउँपालिकापाटन दरबार क्षेत्रनेपाल विद्युत् प्राधिकरणकार्यपालिकायोगमाया न्यौपानेधर्म निरपेक्षतानेपाल प्रहरी🡆 More