योगेश राज: नेपाली लेखक तथा इतिहासकार

योगेश राज एक नेपाली इतिहासकार, प्राज्ञ र लेखक हुन् । उनले वि.सं २०७५ (सन् २०१८) मा आफ्नो उपन्यास रणहार का लागि मदन पुरस्कार जितेका थिए।

योगेश राज
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानइम्पेरियल कलेज, लन्डन
पेशाइतिहासकार, प्राज्ञ
उल्लेखनीय कार्य
रणहार
पुरस्कारमदन पुरस्कार

जीवनी

उनले मेकानिकल इन्जिनियरिङमा डिग्री र लण्डनको इम्पेरियल कलेजबाट विज्ञान, प्रविधि र चिकित्साको इतिहासमा पीएचडी गरेका छन्। उहाँ बहुभाषिक हुनुहुन्छ र ७ भाषाहरू ( मैथाली, नेपाली, अंग्रेजी, हिन्दी, बंगाली, नेपालभाषाजर्मन ) बोल्नुहुन्छ।

सन् २०१३ मा उनले हिन्दू नेवारहरूको मृत्यु संस्कारमा आधारित सन्ध्या सम्र्चाना : हिन्दू नेवारहरू को मृत्यु चेतना नामक पुस्तक लेखे । उनले शहीद भरत गोपाल झाका जेल डायरीहरू सम्पादन गरे जुन 2017 मा उही झा: एउटा युवा सहिदको अन्तीम जेल डायरी (२०१८-२०२०) रूपमा प्रकाशित भयो।

उनले आफ्नो उपन्यास रणहार २०१८ मा प्रकाशित गरे। उपन्यास भक्तपुर राज्यका अन्तिम राजा रणजित मल्लको बारेमा हो। त्यो उपन्यासले सोही वर्षको मदन पुरस्कार जित्यो ।

उल्लेखनीय कार्यहरू

पुस्तकहरू
शीर्षक प्रकाशन वर्ष विधा भाषा नोटहरू
हिस्ट्री एज माइन्डस्केप्सः अ मेमोरी अफ द पिजेन्ट्स मुभमेन्ट अफ नेपाल 2010 गैर-कथा अंग्रेजी
नेपाल उपत्यकाको अभियान: क्याप्टेन किनलोचको जर्नल (अगस्ट २६ - अक्टोबर १७, १७६७) २०१२ गैर-कथा अंग्रेजी
सन्ध्या सम्राचना: हिन्दू नेवारहरू को मृत्यु चेतना २०१३ मानवशास्त्रीय नेपाली
नेपालमा इतिहास शिक्षा र अनुसन्धानको अवस्था २०१४ गैर-कथा अंग्रेजी प्रत्यूष राज ओन्तको साथमा लेखिएको
अराजकतामा साहस: अप्रिल भूकम्प पछि प्रारम्भिक उद्धार र राहत २०१५ गैर-कथा अंग्रेजी भास्कर गौतम संग लेखन
रणहार 2018 ऐतिहासिक कथा नेपाली विजेता – मदन पुरस्कार

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

योगेश राज जीवनीयोगेश राज उल्लेखनीय कार्यहरूयोगेश राज यो पनि हेर्नुहोस्योगेश राज सन्दर्भहरूयोगेश राजमदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

लुम्बिनीनेपालका जिल्लाहरूगाउँ खाने कथाअन्तःशुल्क करहरितगृह प्रभावशिवहिमालयनेपालको झण्डाकबड्डीध्रुवचन्द्र गौतम (साहित्यकार)माओवादी जनयुद्धजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीगिरिजाप्रसाद कोइरालाप्रतापसिंह शाहनेपालका मल्ल राजाहरूको सूचीनेपालका स्थानीय तहहरूरणबहादुर शाहनेपालै नरहेपारसी धर्मस्थानीय व्यवस्थापिकाबागलुङ जिल्लाधर्मभक्त माथेमामाथवरसिंह थापानेपालका उर्जा केन्द्रहरूको सूचीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)जीवनीपाचन प्रणालीदमाई जातिसामन्तवादलुम्बिनी प्रदेशबौद्धनाथनेपालका परम्परागत बाजाहरूको सूचीमौरीइजोरिया (उपन्यास)जनसाङ्ख्यिकीय लाभांशवैदेशिक रोजगाररुस-युक्रेन युद्धबाल्यावस्थाप्रविधिबालीनेपाल अङ्ग्रेज युद्धपरराष्ट्र मन्त्रालय (नेपाल)शनिवाररारातालकिराँत कालपाठ्यक्रमडाँफेस्वयम्भूनाथतामाङ जातिसिद्धान्त र साहित्यछन्दमाधवकुमार नेपालनेपाल राष्ट्र बैंककीर्तिपुर नगरपालिकासमाजशास्त्रसाझेदारीतापन, वायुसञ्चार तथा वातानुकूलनसत्यमोहन जोशीकिराँत जातियार्सा गुम्बातोसिमा कार्कीपुष्पकमल दाहालकरारपहाडी प्रदेश (नेपाल)बजार निर्मातागाउँपालिकालोक सेवा आयोग (नेपाल)हिन्द महासागरसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूकमलरीमहाकाव्यगुगलभोट-बर्मेली भाषा परिवारनोबेल पुरस्कारनेपालका अञ्चलहरूवर्ण विन्यासनेपाल विद्युत् प्राधिकरण🡆 More