मौदगल्य गोत्र

मौदगल्य नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। नेपालमा बसोबास गर्ने कोइराला,लामा कार्की, कुइंकेल, मुडुला कार्की, उप्रेती, सिंखडा, बसौला,बेल्काणी,मुनाल,गाेराथाेकी, तिम्सिना, तिमल्सिना, बेल्बासे र बगालेको गोत्र मौद्गल्य हो। मौदगल्य छेत्री कुल्का राजा सुर्यवन्शी मुदगल्को ५० भाइ छोरा मध्यका जेठा हुन भन्ने प्रमान श्रीमदभाग्वतमा पाइन्छ।

ढाँचा:हिन्दू धर्म सूचना मंजूषा

मौदगल्य गोत्र अन्तर्गत पर्ने थरहरु

१- कोइराला

२- कुइंकेल

३- मुडुला कार्की

४- उप्रेती

५- सिंखडा

६- बेल्काणी

७- तिम्सिना

८- तिमल्सिना

९- बेलबासे

१०- बगाले

११- सिपखान

१२ -निउरे

१३- गोराथोकी

१४- थापा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

गोत्रहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

नेपाल-भारत सम्बन्धकर्णाली पुलअन्तर्राष्ट्रिय श्रम सङ्गठनसमूहनेपाली व्याकरणपरमादेशपरीक्षापोखरा महानगरपालिकाबैतडी जिल्लानेपालका दलित वर्गमा पर्ने थरहरूजङ्गबहादुर राणामाल्दिभ्सनेवार जातिसंयुक्त राष्ट्रनेपाली भाषाबलभद्र कुँवरशिक्षाजङ्गलविवाहजलवायु परिवर्तनकिशोरावस्थाउपनिवेशनेपाल बैंकपाथीभरा देवी (ताप्लेजुङ)काभ्रेपलान्चोक जिल्लागङ्गा नदीमृगौलाझापा जिल्लागोपालप्रसाद रिमालरेबिजसामाजिक सञ्जालबजेटनेपालको निसानछापनविकरणीय उर्जासर्लाही जिल्लाचलचित्रआइएसबिएननेपालको मन्त्रिपरिषद्मिसेल ओबामायुट्युबभण्डारीसेयरनेपालको संस्कृतिसङ्ग्रहालयपूर्वीय चिन्तन परम्परानेपालमा बोलिने भाषाहरूदोलखा जिल्लानेपाल अङ्ग्रेज युद्धसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूभानुभक्त आचार्यजिल्ला मालपोत कार्यालयलिङ्ग (व्याकरण)युनेस्कोमधेश प्रदेशउद्योगआत्महत्याबैजनीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासमस्तिष्कमुनामदन (चलचित्र)योगमाया न्यौपानेविकिमेनियादाइजोदोलखा भीमसेननेपालका राष्ट्रिय विभूतिहरूनेपालका संरक्षित क्षेत्रहरूको सूचीरामसार क्षेत्रमोहम्मद अल-अविसदेवनागरी सङ्ख्या पद्धतिलेखनाथ पौड्यालनेपालको संविधान २०७२ मा बालबालिकाको हकएघारौँ राष्ट्रिय जनगणना २०६८मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८नेपालीसौर्यमण्डलनेपालको सर्वोच्च अदालत🡆 More