मुडुला कार्की: को परिचय

मुडुला कार्की नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर कार्कीको एक कुलघरान हो। यिनीहरू मौदगल्य गोत्रका हुन् ।

पूर्वज

नेपालीहरूले आ आफ्नो वंशावलीको इतिहास संकलनगर्ने क्रममा म्यान्मार (बर्मा) मा रहेका मुडुला कार्कीहरूको पनि आ आफ्नो वंशेलीइतिहास संकलनगर्ने जमर्को भएको छ । पुर्बकालबाट नै मुडुला कार्कीहरूको वंशको इतिहास लाई विद्वानहरु आ-आफ्नो पबित्र विचार साथै आफ्नो वंशका रहन सहन र रिति स्थिति परम्परागत चलन हरूको प्रमाणसँग प्रस्तुत गरेको पाइन्छ ।

मुडुला कार्कीहरूको संक्षिप्त वंश परिचय

नेपालको कर्णाली अञ्चल मुडुली कोटमा मुदगल ऋषिको आश्रम समेत रहेको र कार्की हरूको राज्य रहेको पनि हुंदा मुडुली कोट कार्की भनिन्दा मुडुला कार्की भन्ने चलन रहदैं गयो । मुदगल ऋषिको आश्रम क्षेत्रका सन्तान हुंदा मौदगल्यगोत्र मानिन्छन् हुनत "कार्की" भन्ने सहि अर्थमा-आज्ञामा कारक वा आज्ञापालक-देश मुलुकमा सैनिक क्षेत्रमा सुरक्षा सुव्यवस्थामा आज्ञा दिइनेमा र राजा महाराजाको आज्ञा अनुसार कार्यहरु सैनिक हरूलाई कार्यक्षेत्रमा व्यवस्थित पार्न कुशल ब्यक्तीत्वको नाम नै कारकि अर्थात कार्की हो ।

कार्की राजा धामदेव कार्की मुडुली कोटमा बसि राज्य गरेको प्रमाण पनि छ । मौदगल्य गोत्रलाई पत्तो लगाउंदा मौडाल्यायनबाट (जस्ले २७ नक्षत्र मध्य अभिजित नक्षत्रको खोजगर्ने ऋषि मुडाल हुनाले मौदगल्यायन मुडाल र उन्का सन्तान मौदगल्य भएको हो । प्राचीनकालमा ऋषिमुनिहरु धेरै जसो ब्राह्मण वर्ग र क्षेत्री वर्गमा हुन्थे । वेद विधा पढेर ब्राह्मणको आचरण गर्नेलाई ब्राह्मण र देश सेवाकार्य गर्नेलाई कर्म अनुसार ब्राह्मण क्षत्रीको दर्जा हुने गर्थियो । हुनपनी विश्वामीत्र पैला राजाथिए, पछि तपस्यामा लागेर ब्रह्मऋषि भयपनि , मुदगलका जेठाछोरा इन्द्रसेनलाई पनि ब्रह्मऋषिमा मानिएको छ । यिनीहरूले आंगिरस गुरुकुल पक्ष लिएकाले आंगिरस मुदगला र कण्ठा कुलसँग सम्बन्ध राखेकाले कण्ठामुदगला पनि भनिए, त्यती बेला मातृपक्षको समेत गोत्र वा वंशाको नाममा राखिने गरिन्थियो । ऋगवेद र अथर्व वेदका सुक्तहरु निर्माण कर्ता र गंकुवेदका मुदगल कठ शाखाको ब्याख्याताको रूपमा चर्चित महर्षी मुदगुलका सन्तान चेलामौदगल्य कहलाए । यसरि प्राचीनकालमा पुर्खाको र गुरुको पनि चेलाले गोत्र चलाउन हक हुन्थ्यो । मौदगल्यगोत्रमा-त्रिप्रवरमध्य मौदगल्य, आंगिरस, माम्यवच्चेती त्रिप्रवरहरू हुन । मौदगल्य गोत्रि मुडुला कार्कीहरु आजको युग सम्म ताकाधारी झरा क्षत्री अर्थात असली क्षेत्रीमा मानिन्छन् । त्यती बेलाबाट नै कार्कीहरु शिवपच्चायन मान्ने, कुलपुजा गर्ने तुलसीको बोट नलगाउने, एकादशी हरिबोधनी नमान्ने, तिहारमा गाई नपुज्ने, सहि झरा क्षत्री र ब्राह्मण बाहेक अरुले पकाएको नखाने, विहे गरेर गएका चेलीहरूले मात्र पकाएको सेल र खिर खाने झरा क्षत्री बाहेक अरु क्षेत्रीहरूलाई आफ्ना चेलीनदिने, सतीजाने प्रथा स्वीकार नगर्ने जस्ता चलनहरूमा पनि दीर्घकाल सम्म कहरता देखिन्थ्यो ।

यस्को पछि कुनै न कुनै रहस्य रहेको प्रमाणिक कथा बताउँछन । मुडुला कार्कीहरुका संगोत्रिमा पर्ने हरूमा कोइराला, उप्रेती, तिम्ल्सिना, बेल्काणिहरू प्रवर मिल्ने संगोत्रि हुन । थरले जातिका स्थान क्षेत्र या कर्म विशेष र गोत्रले ऋषि कुलको परिचय दिन्छ । यसरी नै आफ्ना संगोत्रिहरू पनि अलग स्थान अलग्गै कर्मले गर्दा थरहरू फेरिएका हुन्छन् । मुडुला कार्कीहरु प्रायसो क्षत्री कर्ममा निपुण हुने हुँदा आदिकाल देखिनै साहसी, इमानदार, सुशील, निर्भीक न्यायप्रेमी परोपकारी आदि कार्यले कुलीन मानिन्छन् ।

मुडुला कार्कीमा चलिआएको परम्परागत प्रचलनहरु

बाह्य लिंक

मुडुला कार्की सेवा समाज

स्रोत

यो पनि हेर्नुहोला

Tags:

मुडुला कार्की पूर्वजमुडुला कार्की मा चलिआएको परम्परागत प्रचलनहरुमुडुला कार्की बाह्य लिंकमुडुला कार्की स्रोतमुडुला कार्की यो पनि हेर्नुहोलामुडुला कार्कीकार्कीमौदगल्य गोत्र

🔥 Trending searches on Wiki नेपाली:

वैदेशिक रोजगारबजारशास्त्रसुकरातनेपालको पहिलो संविधान सभाभारतभण्डारखाल पर्वकान्तिपुर दैनिकजीवनीपोखरा महानगरपालिकारेबिजबोगटान राज्यबौद्ध धर्ममा पञ्चशीलनवलपरासी (बर्दघाट सुस्ता पूर्व)अरनिकोविश्वकर्मा जातिपाकिस्तान सरकारताप्लेजुङ जिल्लाप्रशान्त महासागरसिमसारभारद्वाज ऋषिस्नातक तहप्रतिनिधि सभा (नेपाल)जगदम्बाश्री पुरस्कारगरिबीमेगा अपलोडजैविक विविधतामदन भण्डारी राजमार्गअधिकृत पूँजीथारू भाषाभूमध्यरेखासञ्चारपाणिनिनेपालको शिक्षा मन्त्रीहरूअङ्कप्रविधिअंशुवर्मास्टिफन हकिङरामसार क्षेत्रबेलका नगरपालिकामोरङ जिल्लामष्टो देवतादिगो विकाससहकारीफेसबुकथापाअन्तर्वार्तासमबाहु त्रिभुजतोरीगणेशपिनासकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूवडा कार्यालय (नेपाल)मस्तिष्कनेपालका विश्वविद्यालयहरूको सूचीयुवराज्ञी डायनाफौजदारी कानुनइरानपाल्पा जिल्लातनहुँ जिल्लाराष्ट्रिय प्रकृति संरक्षण कोषस्थानीय तहभण्डारीगाउँखाने कथाआसियानपारिजात (साहित्यकार)अध्यक्षअक्टोबर क्रान्तिक्रिस्टियानो रोनाल्डोशब्दकोशहिमाली प्रदेश (नेपाल)वाच्य (व्याकरण)सीओपीडीखस ब्राह्मणराष्ट्रिय वाणिज्य बैंकलेखनाथ पौड्यालप्रतिनिधि सभा निर्वाचन, २०७९🡆 More