मारियो द्रागी

मारियो द्रागी (इटालेली उच्चारण: ; जन्म: ३ सेप्टेम्बर १९४७) इटालीका बैङ्कर तथा अर्थविद् हुन् जो हाल इटालीको वर्तमान र ५८ औँ प्रधानमन्त्रीको रूपमा एक इटालियन राजनीतिज्ञ हुन्। यसभन्दा पहिले केन्द्रीय युरोपेली बैङ्कका प्रमुखको रूपमा कार्यरत छन् । उनी सन् २०११ नोभेम्बर १ देखि यस पदमा बहाल छन् । उनी यसभन्दा पहिले बैङ्क अफ इटालीका गवर्नरको रूपमा सन् २००६ जनवरी देखि सन् २०११ अक्टोबर सम्म कार्य गरेका थिए । सन् २०१४ मा आएर फोर्ब्स पत्रिकाले द्रागीलाई विश्वको सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूचीमा ८औ क्रममा राखेको छ ।

मारियो द्रागी
मारियो द्रागी
इटालीका प्रधानमन्त्री
कार्यकाल
13 February 2021 – २०२२ सेप्टेम्बर २२
राष्ट्रपतिSergio Mattarella
पूर्वाधिकारीजुजेप्पे कोन्ते
उतराधिकारीज्योर्जा मेलोनी
केन्द्रीय युरोपेली बैङ्कका प्रमुख
कार्यकाल
१ नोभेम्बर २०११ – 31 October 2019
उपराष्ट्रपतिभिटर कोन्सान्सियो
पूर्वाधिकारीजीन-क्लाउडे त्रिचेत
बैङ्क अफ इटालीका गवर्नर
कार्यकाल
१६ जनवरी २००६ – ३१ अक्टोबर २०११
पूर्वाधिकारीएन्टोनियो फाजियो
उतराधिकारीइग्नाजियो भिस्को
वित्तीय स्थिरता परिषदका अध्यक्ष
कार्यकाल
२ अप्रिल २००९ – ४ नोभेम्बर २०११
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीमार्क कार्ने
व्यक्तिगत विवरण
जन्म (1947-09-03) ३ सेप्टेम्बर १९४७ (उमेर ७६)
रोम, इटाली
मातृ शिक्षाप्रतिष्ठानसपिएन्जा विश्वविद्यालय रोम
म्यासेचुसेट्स प्राविधिक संस्थान
हस्ताक्षरमारियो द्रागी

प्रारम्भिक अवस्था


सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

en:Help:IPA/Italianइटालीफोर्ब्ससंसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको फोर्ब्स सूची

🔥 Trending searches on Wiki नेपाली:

रुस-युक्रेन युद्धमहोत्तरी जिल्लाहृदयचन्द्रसिंह प्रधानमनकामना मन्दिरनयाँ वर्षधरहराकोशी टप्पु वन्यजन्तु आरक्षसिङ्गोम्बा रसुवाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासदिल्ली सम्झौतावेददोधारा चाँदनी पुलरगतनेपालको जनआन्दोलन २०४६विकिपिडियाअन्टार्क्टिकाराष्ट्रिय प्रजातन्त्र पार्टीहात्तीपाइले रोगनेपाल स्काउटस्थानीय तह निर्वाचन, २०७४त्रिभुवन विश्वविद्यालयदादुराराष्ट्रिय सङ्ग्रहालय, छाउनीक्रिकेटइजरायलध्रुवचन्द्र गौतमएकोद्दिष्ट श्राद्धघोराही उपमहानगरपालिकाहोलीबालेन शाहनेपालमा पर्यटनचाँगुनारायण मन्दिरभानुभक्त आचार्यनेपाल दूरसञ्चार प्राधिकरणचूडामणि रेग्मीफिफामल्ल वंशचेकइलाम जिल्लाफुटबल खेलकालु पाँडेअनुष्टुप छन्दयुट्युबकाठमाडौँग्रीष्म ऋतुनेपालका झरनाहरूको सूचीविकिमिडिया कमन्सहिन्दु पञ्चाङ्गलिम्बू जातिनेपालको संविधानकिशोरावस्थामटिहानीविद्यादेवी भण्डारीमुख्य पृष्ठअरनिकोस्थानीय कार्यपालिकापूँजीवादअन्तिम संस्कारनेपालको प्रमाणिक समयनगर कार्यपालिकानम्रता श्रेष्ठदोलखा जिल्लादरबार हाई स्कुलगणतन्त्र दिवस (नेपाल)नेपाली समालाेचनाकाे आधुनिक कालचतराधामसंविधानपाथीभरा देवी (ताप्लेजुङ)सदर चिडियाखाना, नेपालसरकारछाउपडीकानूनआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूरामवरण यादवरामपुर नगरपालिकाउच्च अदालत🡆 More