ब्रेकिङ ब्याड: अमेरिकी टेलिभिजन श्रृंखला

ब्रेकिंग ब्याड भिन्स गिल्लीगनद्वारा परिकल्पित तथा निर्मित एक अमेरिकी अपराधिक टेलिभिजन सिरिज हो। यो सिरिज पहिलो पटक पाँच सत्रको निम्ति अमेरिकी च्यानल एएम्सीमा जनुवरी २०, २००८ देखि सेप्टेम्बर २९, २०१३ सम्म प्रसारित भएको थियो । यसको मुख्य कथा वाल्टर ह्वाइट (ब्रायन क्रान्सटन) एक हाइस्कूल केमिस्ट्रीका शिक्षक जो फोक्सोको क्यान्सर पिडीत हुन्छन, उनको वरिपरि घुमेको छ। पुर्व छात्र जेस्सी पिंकम्यान् (एरोन पल) सँग मिलेर आफ्नो निधनपछि परिवारको आर्थिक भविष्य सुनिश्चित गर्न लागू पदार्थ क्रिष्टल मेथाम्फेटामीन उत्पादन तथा बिक्री गर्दै वाल्टर ह्वाइट अपराधिक संसारको बाटो रोज्दछन्। ब्रेकिंग ब्याड को छाँयाकन अल्बाकर्की, न्यू मेक्सिको मा भएको थियो।

ब्रेकिङ ब्याड
शैलीCrime drama
सर्जकVince Gilligan
कलाकारहरू
रचनाकार(हरू)Dave Porter
निर्माण गर्ने देशUnited States
भाषा(हरू)English
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या६२ (भागहरूको सङ्ख्या)
निर्माण
स्थल(हरू)Albuquerque, New Mexico
प्रसारण अवधि43–58 minutes
प्रसारण
प्रथम प्रसारण२० जनवरी २००८ (2008-01-20) – सेप्टेम्बर २९, २०१३ (2013-09-29)
बाह्य कडीहरू
वेबसाइट

यसका अन्य पात्रहरूमा वाल्टरकी पत्नी स्काइलर ह्वाइट, छोरा वाल्टर ह्वाइट जुनियर र छोरी होली ह्वाइट् रहेका छन्। यसमा स्काइलरकी बहिनी मरी श्रेडर र उनका पति ह्यान्क श्रेडर जो अमेरिकी फेडेरल डीइए एजेन्ट हुन्छन्, उनीहरूको पनि मुख्य भुमिका रहेको छ। आफ्नो वकिल साउल गुड्म्यानको मार्फत वाल्टरको भेट माइक अ्हर्मनट्राउट तथा लागूपदार्थ वितरक गस् फ्रिंग सँग हुनपुग्छ।

ब्रेकिंग ब्याड लाई अहिलेसम्म कै एक सफल टेलिभिजन सिरिजको रूपमा लिइन्छ। यसको अन्तिम भाग फेलिना प्रसारण हुँदा यो अहिले सम्म अमेरिकन टेलिभिजनमा सबैभन्दा धेरै पटक हेरिएका टिभी सिरिजहरूको श्रेणीमा पुगिसकेको थियो।

बाह्य कडीहरू

Tags:

ब्रायन क्रान्सटन

🔥 Trending searches on Wiki नेपाली:

मेलम्ची नगरपालिकारेबिजविराटनगर महानगरपालिकानेपालमा पर्यटनअन्तर्राष्ट्रिय श्रमिक दिवसतापक्रमदासप्रथासमावेशीकरणशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)छन्दलम्कीचुहा नगरपालिकास्वर्गद्वारीराजतन्त्रविश्व व्यापार सङ्गठनदिल्ली सम्झौताचन्द्रमासामाजिक सञ्जालकिराँत धर्मगुराँसइलाम नगरपालिकानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८शेरबहादुर देउवाजुनागढ जिल्लाहात्तीपाइले रोगनेपाल सशस्त्र प्रहरी बलकोत पर्वकम्प्युटरऊर्जामस्कोनेपालीसंयुक्त राष्ट्रसङ्घका महासचिवखनिजबागमती नदीरवि लामिछानेनेपालका औद्योगिक क्षेत्रहरूको सुचीमनकामना मन्दिरस्वयम्भूनाथदोस्रो विश्व युद्धहुलाक सेवा विभाग, नेपालफेसबुकराजेश हमालतिहारकुलदेवताअर्थविद्यालयभीमसेन थापास्थानीय तह निर्वाचन, २०७९स्वास्थ्यनेपालमा खेलकुदनेपालको प्रमाणिक समयबडीमालिका नगरपालिकालुम्बिनी प्रदेशकुसुम (फल)बीमासिन्दुरे जात्रा (नुवाकोट)भानुभक्त आचार्यएलन मस्कश्रीमद्भगवद गीतानेपालको पहिलो संविधान सभानेपाल कानुन आयोगदैवज्ञराज न्यौपानेसङ्घीयतानागार्जुन नगरपालिकापहिलो पुस्ताहर्साआगोपूर्वीय दर्शनमहिला विरुद्धका हिंसाराउटे जातिदिनेश अधिकारीओखलढुङ्गा जिल्लानेपाल टेलिकमअङ्कशाह वंशगङ्गालाल श्रेष्ठहिमालयन बैंक लिमिटेड🡆 More