फ्रिदा कालो: मेक्सिकी चित्रकार

फ्रिदा कालो (जन्म: ६ जुलाई १९०७ – १३ जुलाई १९५४) एक मेक्सिकी चित्रकार थिइन् जोन उनका धेरै चित्र, आत्म-चित्र, र मेक्सिकोको प्रकृति र कलाकृतिहरूबाट प्रेरित कार्यहरूको लागि परिचित थिइन्। देशको लोकप्रिय संस्कृतिबाट प्रेरित भएर, उनले मेक्सिकी समाजमा पहिचान, उत्तरऔपनिवेशिकवाद, लिङ्ग, वर्ग र जातिका प्रश्नहरू अन्वेषण गर्न एक लोक कला शैली प्रयोग गरेकी थिइन्। उनका चित्रहरूमा प्रायः बलियो आत्मकथात्मक तत्वहरू थिए र कल्पनाको साथ मिश्रित यथार्थवाद थियो। मेक्सिकी पहिचानलाई परिभाषित गर्न खोजिएको उत्तर-क्रान्तिकारी मेक्सिकायोटल आन्दोलनसँग सम्बन्धित हुनुको अतिरिक्त, कालोलाई अतियथार्थवाद वा जादुमय यथार्थवादीको रूपमा वर्णन गरिएको छ। उनी पुरानो दु:ख अनुभवको बारेमा चित्रकलाको लागि पनि चिनिन्छिन्।

फ्रिदा कालो
फ्रिदा कालो: मेक्सिकी चित्रकार
सन् १९३२ मा, कालो
जन्म(१९०७-०७-०६)६ जुलाई १९०७
कायोकान, मेक्सिको सहर, मेक्सिको
मृत्यु१३ जुलाई १९५४(1954-07-13) (उमेर ४७)
कायोकान, मेक्सिको सहर, मेक्सिको
अन्य नाममागदालेना कार्मेन फ्रिदा कालो ई कालेद्रोन, फ्रिदा कालो
शिक्षास्व-शिक्षण
चिनारीको कारणचित्रकार
कार्य
  • हेनरी फोर्ड अस्पताल (सन् १९३२)
  • मेमोरी, द हर्ट (सन् १९३७)
  • लो के एल आगुवा मे दिओ (सन् १९३८)
  • लास दोस फ्रिदास (सन् १९३९)
  • ला कोलुम रोता (सन् १९४४)
राजनीतिक कृयाकलाप
जीवनसाथी
डिएगो रिभेरा
(
वि १९२९; सवि १९३९)
(
वि १९४०)
आफन्तक्रिस्टिना कालो (दिदी)
हस्ताक्षर
फ्रिदा कालो: मेक्सिकी चित्रकार

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अतियथार्थवादमेक्सिको

🔥 Trending searches on Wiki नेपाली:

लक्ष्मीप्रसाद देवकोटारुकुमकोटहिमाली प्रदेशलखन थापा मगरमौरी पालननेपाली सेनानेपाल विद्यार्थी सङ्घमनोविज्ञानकृषि विकास बैंकचितवन जिल्लानेपाली कांग्रेसडिजिटल साक्षरतालिच्छवि राज्यबर्दिया जिल्लाखप्तड राष्ट्रिय निकुञ्जछन्दसर्लाही जिल्लाहिन्दु पञ्चाङ्गअन्तर्वार्तासामाजिक सुरक्षा कोषओखलढुङ्गा जिल्लाविनोद चौधरीभारद्वाज ऋषिभियतनामप्रतापसिंह शाहनेपालका औद्योगिक क्षेत्रहरूको सुचीबालकृष्ण समप्रदेश प्रमुख (नेपाल)नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८चेकदराजतापन, वायुसञ्चार तथा वातानुकूलनसन्दीप लामिछानेगाउँ विकास समिति (नेपाल)चाणक्यसंयुक्त राष्ट्रसङ्घका महासचिवमहाकाव्यपञ्चायती व्यवस्थासूर्यविनायक नगरपालिकानेपालका जातिहरूशुक्रराज शास्त्रीगाउँपालिकानगरपालिकानिक्षेपबंगलामुखी मन्दिरराष्ट्रिय परीक्षा बोर्डकृष्णकुलदेवताहरिभक्त कटुवालजरायोटार, सिन्धुलीभूपरिवेष्ठित राष्ट्रजनमत सङ्ग्रह, २०३७दाङ जिल्लाकुसुम (फल)खोटाङ जिल्लापिनासनेपाल वायुसेवा निगमपूँजीवादवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानखस राज्यदेवलहाट मन्दिरउत्प्रेरणासामग्री व्यवस्थापन प्रणालीराष्ट्रिय सभा (नेपाल)विश्वव्यापीकरणनबिल बैंकघोराही उपमहानगरपालिकारगतभ्रष्टाचारनेपाल कम्युनिस्ट पार्टी (विप्लव)सुरेन्द्र वीरविक्रम शाहकोत पर्वकाभ्रेपलान्चोक जिल्लानेपाल स्काउटउधौलीबहादुर शाह🡆 More