Abiral P

नमस्ते! Abiral pजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

आबद्ध ८ सेप्टेम्बर २०१४
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,९५४ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
Abiral P
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- Nawaraj Ghimire (कुरा गर्ने) ०४:०४, २६ अक्टोबर २०१४ (युटिसी(UTC))

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

आगन्तुकसिन्धु घाटीको सभ्यताविश्व सम्पदा क्षेत्र१८औँ सार्क शिखर सम्मेलनदाइजो प्रथारामानन्द विश्वश्चर महेन्द्र क्याम्पसपृथ्वीनारायण शाहनेपालको उपप्रधानमन्त्रीत्रिभुवन वीरविक्रम शाहमानव विकास चरणसंयुक्त राष्ट्रसङ्घका महासचिवरगतपरराष्ट्र मन्त्रालय (नेपाल)जनता समाजवादी पार्टी, नेपालघरेलु हिंसाओखलढुङ्गा जिल्लाकर्मचारी सञ्चय कोषविष्णुजनसङ्ख्या वृद्धिबनेपा नगरपालिकादासप्रथावासुदेव त्रिपाठीसीओपीडीधर्मनेपालका स्थानीय तहहरूहस्तमैथुनदोहोरो लेखा प्रणालीनेपालका हिन्दू मन्दिरहरूको सूचीनेपाल-भारत सम्बन्धनेपालका मन्त्रिपरिषद्हरूसाङ्केतिक भाषाअलङ्कार (साहित्य)रेडियो नेपालदोलखा भीमसेनक्रियापदकवितानेपालको अन्तरिम संविधान २०६३अक्टोबर क्रान्तिसञ्चारमाधवप्रसाद घिमिरे (साहित्यकार)कान्तिपुर टेलिभिजनग्रिनविच प्रमाणिक समयशेरबहादुर देउवाकारककर्णाली प्रदेश सभासदर चिडियाखाना, नेपालसमानुपातिक प्रतिनिधित्व प्रणालीलेखनाथ पौड्यालशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)मेन्छयायेम गाउँपालिकाकृष्ण जन्माष्टमीताप्लेजुङ जिल्लासहकारीनेपालको कानूनी इतिहासगोसाइँकुण्डसेयरआमा समूहजिल्ला समन्वय समितिमकवानपुर जिल्लाकावासोती नगरपालिकानेपाल विद्युत प्राधिकरणदशरथ चन्दमानसिक रोगविकिमिडिया फाउन्डेसनभक्ति थापाप्रतिनिधि सभा (नेपाल)मिसेल ओबामाहुलाकी राजमार्गपाथीभरा देवी (ताप्लेजुङ)गुजरातइन्डोनेसियामनोविज्ञानउखान-टुक्काप्रतिनिधि सभा निर्वाचन, २०७९उद्योग🡆 More