49Amar

नमस्ते! 49amarजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

आबद्ध १३ मे २०१२
नमस्ते
नमस्ते

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५६ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस्।
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
49Amar
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-भवानी गौतम (वार्ता) १६:००, १३ मे २०१२ (युटिसी(UTC))

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

ब्राह्मणमाल्दिभ्सपर्यटनमहासागरपूर्वी एसियाकुष्ठरोगदेवनागरी सङ्ख्या पद्धतिसुगौली सन्धिरमेश खरेलपशुपतिनाथ मन्दिरसामाजिक सञ्जालसार्क शिखर सम्मेलनको सूचीतिहाररोल्पा जिल्लागोकर्णेश्वर नगरपालिकाकटारी नगरपालिकाअछाम जिल्लाकर्णाली पुलबूढानीलकण्ठ मन्दिरअरनिकोरिटचाँगुनारायण मन्दिरनेपालका संवैधानिक निकायहरूरोमन भाषाकावासोती नगरपालिकाबजारशास्त्ररवि लामिछानेकान्तिपुर दैनिकओजोन तहविकिमेनियाआर्थिक विकासनेपालका दलित वर्गमा पर्ने थरहरूललितपुर जिल्लागङ्गालाल श्रेष्ठज्ञानेन्द्र वीरविक्रम शाहकाठमाडौँ जिल्लासंयुक्त राष्ट्र महासभापञ्चशीलभूगोलचिठीमगर जातिस्वयम्भूनाथनेपालको प्रमाणिक समयभक्तपुर जिल्लाराष्ट्रिय स्वतन्त्र पार्टीप्रविधिनेपालका प्रधान सेनापतिहरूहावापानीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासलैङ्गिक समानतानातातिलिचो तालसंयुक्त राष्ट्रसङ्घका महासचिवयुट्युबझलकमान गन्धर्वपारिजात (साहित्यकार)नेपाली कांग्रेसयौन तथा प्रजनन स्वास्थ्य अधिकारग्रहनेपाली रुपैयाँजिमेलव्यवस्थापिकाआन्तरिक नियन्त्रण प्रणालीविक्रम सम्वत्काभ्रेपलान्चोक जिल्लादासप्रथाम्याग्ना कार्टानेपालमा पर्यटनसात सालको क्रान्तिसंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपालका विश्वविद्यालयहरूको सूचीभारदार परिवारडिजिटल साक्षरताजैविक खेतीभोजपुर जिल्ला, नेपालमिथिलाबजेटनेपालका जिल्लाहरू🡆 More