पारिजात फूल

यस बिरुवाको जातीय नाम (वैज्ञानिक) निक्टान्थस (Nyctanthus) अर्थात् निशा–पुष्प हो। यो जाई परिवारको वनस्पति हो, तर यसको पात भने कमलो र मुलायम नभई झण्डै खाक्सी जस्तै खस्रो हुन्छ। पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ। यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ।

पारिजात फूल
पारिजात फूल
वैज्ञानिक वर्गीकरण
जगत:
Plantae
(श्रेणीविहीन):
Angiosperms
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Lamiales
कुल:
Oleaceae
वंश:
Nyctanthes
प्रजाति:
N. arbor-tristis
वैज्ञानिक नाम
Nyctanthes arbor-tristis
L.
पारिजात फूल
पारिजात फूल
पारिजात फूल

पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ। फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ। यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन्; तर पारिजातको दुखान्तकथा पनि कम मार्मिक छैन। पारिजातक एक राजपुत्री थिइन्। तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ। पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन्। प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन्। दाहसंस्कार हुन्छ। त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ। त्यही हो, पारिजात। यो फुल चकमन्न रातमा बोटै भरी फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन्। शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू। अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ। बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ। यस वनस्पतिको प्रजातीय नाम आर्वोटि्रस्टिसले पनि दुःखित वृक्ष भन्ने नै अर्थ जनाउँछ। पारिजातको पूरा नाम निक्टान्थस आर्वोटि्रस्टिस (Nyctanthes arbor-tristis)को अर्थ लगाउन थाल्यौँ भने 'रातमा फुल्ने दुःखित वृक्ष' भन्ने कुरा खुल्न आउँछ। ग्रीक भाषाको शाब्दिक संयोजनले यही भन्छ ।

पारिजातको औषधीय गुणहरू

आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाइन्छ,दलिन्छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाई साइटिकामा दलिन्छ ,खाइन्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल–नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ/खाइन्छ ।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

वैकल्पिक उर्जाकविताहरितगृह प्रभावमोबाईल एप्सतराईनेपालमा बोलिने भाषाहरूएघारौँ राष्ट्रिय जनगणना २०६८थाहा नगरपालिकाएडल्फ हिटलरमाधवप्रसाद घिमिरे (साहित्यकार)रामवरण यादवविश्वव्यापीकरणनयनसिंह थापानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीओखलढुङ्गा जिल्लालखन थापा मगरभुक्तानीलक्ष्मीप्रसाद देवकोटानेपालमा पर्यटनविवाहका प्रकारहरूकञ्चनपुर जिल्लानेपालको एकीकरणसर्पनेपाल क्रिकेट सङ्घनेपालको जनआन्दोलन २०४६उपभोक्तान्युटनको गतिका नियमहरूनेपालका विकास क्षेत्रहरूदक्षिण एसियावास्तुशास्त्रकानूनदेउकी प्रथाआगन्तुक शब्दअर्थशास्त्रसंयुक्त राष्ट्र सुरक्षा परिषद्लोकगीतत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलप्रदेश प्रमुख (नेपाल)विप्रेषणप्रवेशिका परीक्षाथापा वंशपूँजीवादफेसबुकउपयोगितातोलासार्क शिखर सम्मेलनको सूचीनेपालमा दूरसञ्चार सेवानेपालका राष्ट्रिय विभूतिहरूमदनमणि दीक्षितकोशी बाँधराजेश हमालकुपोषणप्रियङ्का चोपडाउपनिवेशहिन्द महासागरएथलेटिक्सरङमृगौलाएसियाबालेन शाहस्थानीय व्यवस्थापिकानाटकदर्शनकिराँत कालमाधवकुमार नेपालरेसम किराअधिकारफेवा तालदाङ जिल्लाऔद्योगिक क्रान्तिवीरेन्द्र वीर विक्रम शाहसमाजशास्त्रचन्द्र शमशेर जङ्गबहादुर राणापूँजी बजारइलाम जिल्लाबायदुनेपालको पञ्चवर्षीय योजनादेवराज घिमिरे🡆 More