नोबेल साहित्य पुरस्कार

साहित्यमा नोबेल पुरस्कार (स्वीडेनी: Nobelpriset i litteratur) वार्षिक रूपमा साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारहरूलाई स्वीडीश एकेडमीले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार साहित्य, रसायन विज्ञान, भौतिक शास्त्र, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो जसलाई सन् १८९५ मा अल्फ्रेड नोबेलको इच्छा अनुसार स्थापना गरिएको थियो । यो पुरस्कार नोबेल फाउन्डेसन द्वारा प्रशासित र एकेडमी द्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो साहित्यका लागि नोबेल समितिको प्रस्तावमा स्वीडीश एकेडमीद्वारा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा स्टकहोममा प्रस्तुत गर्ने गरिन्छ । साहित्यको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली कवि तथा निबन्धकार सुली प्रुधोम साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । स्टकहोममा नोबेल पुरस्कार सम्मान समारोहको मुख्य आर्कषण त्यस बेला हुन्छ जब नोबेल पुरस्कार विजेतालाई महामहिम स्विडेनको राजाको हाथबाट पुरस्कार प्राप्त गर्ने गरिन्छ । स्वीडिश एकेडमीले हालको वर्षहरूमा केही महत्त्वपूर्ण आलोचनाहरूलाई आकर्षित गरेको छ । केही आलोचकहरूको यो तर्क छ कि केही प्रसिद्ध लेखकहरूलाई यो पुरस्कार दिईएन र अन्य व्यक्तिहरूको यो कथन छ कि यस पुरस्कारलाई ग्रहण केहि प्रसिद्ध लेखक यस पुरस्कारको योग्य छदै थिएनन् । यस कुरालाई लिएर बेलाबेलामा विवाद हुने गरेको छ कि यस पुरस्कारको मनोनयनमा तथा हालमा साहित्यिक विजेताहरूको अन्तिम चयनमा राजनीतिक हित लुकेको हुन्छ।

साहित्यमा नोबेल पुरस्कार
नोबेल साहित्य पुरस्कार
नोबेल साहित्य पुरस्कारको घोषणा गरिंदै
पुरस्कृत (कारण)साहित्यमा उल्लेखनीय योगदान
स्थानस्टकहोम, स्विडेन
प्रस्तुतकर्तास्वीडीश एकेडमी
प्रथम पुरस्कृत१९०१
वेबसाइटnobelprize.org
नोबेल साहित्य पुरस्कार
सन् १९०१ मा फ्रान्सेली कवि तथा निबन्धकार सुली प्रुधोम साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्ति थिए ।

पृष्ठभूमि

पुरस्कार

साहित्यमा नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, एउटा वृत्तान्त दिने डिप्लोमा, र मुद्रा सहितको राशि पाउने गर्दछ ।

नोबेल पुरस्कार मेडल

नोबेल पुरस्कार डिप्लोमा

पुरस्कार राशी

बिजेताहरू

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

नोबेल साहित्य पुरस्कार पृष्ठभूमिनोबेल साहित्य पुरस्कार पुरस्कारनोबेल साहित्य पुरस्कार बिजेताहरूनोबेल साहित्य पुरस्कार सन्दर्भ सामग्रीनोबेल साहित्य पुरस्कार बाह्य कडीहरूनोबेल साहित्य पुरस्कारअल्फ्रेड नोबेलक्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कारनोबेल फाउन्डेसननोबेल शान्ति पुरस्कारभौतिक शास्त्रमा नोबेल पुरस्काररसायन शास्त्रमा नोबेल पुरस्कारस्वीडेनी भाषा

🔥 Trending searches on Wiki नेपाली:

सदर चिडियाखाना, नेपालनेपाल-भारत सम्बन्धनेपालमा मौलिक हक र कर्तव्यशौनक गोत्रयोगमाया न्यौपानेकोशी प्रदेशमहाभारतनेपालका संवैधानिक निकायहरूनेपाल अङ्ग्रेज युद्धरेखा थापागाईलोकतन्त्रनेपाली व्याकरणदशरथ चन्दअनुराधा कोइरालानेपाली परम्परागत नापका इकाईअपी हिमालखनिजसंस्कृतप्रकृतिलोककथानेपालमा भएका सडकहरूको सूचीबौद्धिक सम्पत्तिऔद्योगिक क्रान्तिकाठमाडौँ उपत्यकामधेश प्रदेशविद्युतनेपालका झरनाहरूको सूचीधनकुटा जिल्लासुपादेउराली मन्दिरप्राथमिक उपचारमलेसियाबहादुर शाहनेपालका गाउँपालिकाहरूभानुभक्त आचार्यनक्सानेपाल वायुसेवा निगमतमु ल्होसारक्षेत्रीगुगलनातादलितभौतिक विज्ञानपृथ्वीनारायण शाहभरतपुर महानगरपालिकाडेउडा गीतमोबाइल फोनसती प्रथामहिला विरुद्धका हिंसापूर्वी रुकुम जिल्लावीरेन्द्र वीरविक्रम शाहनुवाकोट जिल्लावेदान्तटिम्बुरबोटे काण्डसार्वजनिक सेवा प्रवाहबन्दी प्रत्यक्षीकरणकवितादसैँप्रवेशिका परीक्षासहकारीनेपाल कानुन आयोगआन्ध्र महासागरपाल्पा जिल्लास्थानीय तह निर्वाचन, २०७४रस (काव्य शास्त्र)ऋतुजनशक्तिनेपालको निसानछापअश्लील शब्दहरूबागमती नदीसामाजिक विज्ञानविश्व सम्पदा क्षेत्रपुस्तकअङ्कचौबिसी राज्यहरूदरबार हत्याकाण्डलहान नगरपालिकाकुलदेवता🡆 More