थाहा नगरपालिका

मध्य नेपालको मकवानपुर जिल्लामा रहेको थाहा नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक दामन गाबिस कार्यालय रहेको ठाउँलाई को केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा पालुङ, बज्रबाराही र दामन गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा थाहा पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

थाहा नगरपालिका
Thaha municipality
देशथाहा नगरपालिका नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लामकवानपुर जिल्ला
स्थापनाबि.स.२०७१ जेष्ठ ४
सरकार
 • मेयरलवशेर विष्ट
 • उप मेयरखड्ग बहादुर गोपाली
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२१७१७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४४१००, ४४१०७
क्षेत्रीय सङ्केत०५७
वेबसाइटwww.thaahaamun.gov.np

जनसङ्ख्या

पालुङ,बज्रबाराहीदामन गाविसहरूलाई मिलाएर थाहा नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २१,७१७ रहेको छ ।


सन्दर्भ सामग्रीहरू

यी पनि हेर्नुहोस

Tags:

दामनपालुङबज्रबाराही, मकवानपुरमकवानपुर जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

खेलसिन्धुपाल्चोक जिल्लाकालिञ्चोक भगवतीउच्च अदालतहिमाली प्रदेश (नेपाल)दिगो विकासधरहराएक्सभिडियोजपुस्तकनेपालका उपत्यकाहरूनेपालको निसानछापसुनइटहरी उपमहानगरपालिकारामसमाजव्यवस्थापनकर्णाली प्रदेशरसुवा जिल्लाडढेलोसिन्धुली जिल्लासोलुखुम्बु जिल्लादाङ जिल्लाबर्बरसती प्रथागिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाप्रविधिनेपाली साहित्यको इतिहासफ्रान्सेली राज्यक्रान्तिआवश्यकता शृङ्खला सिद्धान्तनेपालका विश्वविद्यालयहरूको सूचीमस्कोआउँ रोगसिप्लिगानमुक्तिनाथमष्टो देवतामनकामना मन्दिरनेपालका बैङ्कहरूको सूचीसङ्गठननगर कार्यपालिकाहिमाली प्रदेशमौरिससगण्डकी प्रदेशबहुदलीय प्रणालीनेपालको जनआन्दोलन २०४६वैदेशिक रोजगारनेपाली शब्दकोशगणतन्त्रसदर चिडियाखाना, नेपालविश्व बैङ्कसार्की जातिव्यवसायसुर्खेत जिल्लानेपालको संविधानबर्दिया जिल्लानेपालका राष्ट्रिय चिह्नहरूजानकी मन्दिरमोबाइल फोननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)गङ्गालाल श्रेष्ठविद्युतअनलाइन खबरज्ञानेन्द्र वीरविक्रम शाहदैवज्ञराज न्यौपानेजारी (चलचित्र)स्थानीय कार्यपालिकाढुङ्गे युगमधेश प्रदेशपूर्वीय चिन्तन परम्परारोल्पा जिल्लानेपालको उपराष्ट्रपतितामाङ जातिनेपालसिंहदरबारभारतकर्णाली नदीझमक घिमिरेप्रजातन्त्र दिवस🡆 More