तुलु भाषा

तुलू भारतको कर्नाटक राज्यको पश्चिम तिर स्थित दक्षिण कन्नड र उडुपि जिल्लामा तथा उत्तरी केरलको केहि भागहरूमा प्रचलित भाषा हो। पहिले तुलू ब्राह्मण वैदिक र संस्कृत साहित्य लेख्नकोलगि 'तिगलारि' नामक लिपिको उपयोग गर्ने गर्थे। तर धेरै कम साहित्य तुलू भाषामा प्राप्त भएका छन् । आज यो लिपि जान्ने धेरै कम छन् । पुरानो तिगलारि लिपि मलयालम लिपिसंग धेरै मिल्ने गर्छ। आजभोलि तुलू लिखनकोलगि कन्नड लिपिको प्रयोग गरिने गर्छ। यो पंच द्राविड भाषाहरूमा एक हो। दक्षिण कन्नड र उडुपी जिल्लाको अधिकांश मान्छेको मातृभाषा तुलू हो। त्यसैले यो भाषालाई दुबै जिल्लामा एकै रूपले तुलुनाडु नाम दिइएको छ। केरलको कासरगोड जिल्लामा पनि धेरै मान्छे तुलू भाषा बोल्ने गर्छन्।

तुलू
Tulu
ತುಳು
तुलु भाषा
मूलभाषीभारत
क्षेत्रकर्नाटकको तुलुनाडु क्षेत्र, कसरागोड जिल्ला र केरल
रैथाने(हरू)तुलूभा
Dravidian
  • तुलू
    Tulu
कन्नड लिपि (वर्तमान अवस्थामा)
भाषा सङ्केतहरू
आइएसओ ६३९-३tcy
ग्लोटोलगtulu1258
तुलु भाषा
भारतको मानचित्रमा तुलू भाषीहरु

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

उडुपी जिल्लाकर्नाटककेरलदक्षिण कन्नड जिल्लाभारतभाषामलयालम भाषामातृभाषावैदिक साहित्य

🔥 Trending searches on Wiki नेपाली:

राई जातिसामन्तवाददलितरातो मच्छिन्द्रनाथको रथयात्राविनोद चौधरीनेपालको परराष्ट्र सम्बन्धअल्गोरिदमनेपालमा महिला अधिकारछुवाछुतभीमसेन थापानयनसिंह थापासंविधान सभा निर्वाचन २०७०बहादुर शाहसिद्धिचरण श्रेष्ठमहाकाली सन्धिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सरल यन्त्रडिजिटल साक्षरतामोन्स प्यूबिसइस्लाम धर्मदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवनेपाल-भारत सम्बन्धघोडाआमाइस्वी सम्वत्मार्क्सवादशेर्पा जातिनेपालका जिल्लाहरूमहानगरपालिकालिच्छवि कालनागरिक लगानी कोषपूर्वीय दर्शनअंकप्रोटिनप्रदेश सभा (नेपाल)ब्राह्मणपूँजीवादलेखा प्रणालीनेवार जातिएकाधिकारनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुसमयदक्षिण एसियाली खेलकुदहुलाक टिकटसन्दीप लामिछानेगाउँ सभादेउकी प्रथाराशि-चक्रमानव अधिकार दिवसगोविन्द बहादुर मल्लचितवन २ (निर्वाचन क्षेत्र)आगन्तुक शब्दम्यानचेस्टर सिटी फुटबल क्लबरेखा थापाबालेन शाहपुष्पकमल दाहालअस्ट्रेलियासाक्षरतानेपालको चलचित्रको इतिहासअष्ट चिरञ्जीवीमोहन शमशेर जङ्गबहादुर राणानेपालको राष्ट्रपतिकम्प्युटरसामाजिक सुरक्षा कोषविसं २०७२ को महाभूकम्पगिरिजाप्रसाद कोइरालाजानकी मन्दिरखालिस्तान आन्दोलनगण्डकी प्रदेशसेन राज्यनेपालको पहिलो संविधान सभाकच्चा पदार्थटेलिभिजनआगन्तुकपशु पालन🡆 More