तलेजु भवानी

तलेजु भवानी (अङ्ग्रेजी: Taleju Bhawani Temple) काठमाडौँ उपत्यकामा अवस्थित एक मन्दिर हो। तलेजु भवानीलाई पुज्ने परम्परा काठमाडौँ उपत्यकालगायत अन्य ठाउँमा पनि पाइन्छ। चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंहदेवले मुसलमानको आक्रमणबाट बचाएर ल्याई तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेको इतिहास पाइन्छ। यही तुलजाको अपभ्रंश भई तलेजु नाम रहन गएको हो। भक्तपुरपछि क्रमशः काठमाडौँ, पाटन र कीर्तिपुरका प्राचीन राजदरबारभित्र तलेजुका भव्य मन्दिर छन्। नेपालमा राज्य गर्ने राजाहरूले तुलजा भवानीलाई इष्टदेवी मान्ने गरेका छन्।

तलेजु भवानी
Taleju Bhawani Temple
तलेजु भवानी
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाकाठमाडौँ
देशनेपाल

नामाकरण

यो पनि हेर्नुहोस्

  1. मन्दिर
  2. वटुक भैरव (Batuk Bhairab (Lagankhel))
  3. बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
  4. चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
  5. मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
  6. रातो मच्छिन्द्रनाथको भोटो जात्रा
  7. मच्छिन्द्रनाथ
  8. सेतो मच्छिन्द्रनाथको रथयात्रा
  9. मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)

फोटो ग्यालरी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

{{नेपालका मनूहे

Tags:

तलेजु भवानी नामाकरणतलेजु भवानी यो पनि हेर्नुहोस्तलेजु भवानी फोटो ग्यालरीतलेजु भवानी सन्दर्भ सामग्रीहरूतलेजु भवानी बाह्य कडीहरूतलेजु भवानीअङ्ग्रेजी भाषाकाठमाडौँभक्तपुर नगरपालिकामन्दिरमुसलमान

🔥 Trending searches on Wiki नेपाली:

मानव संसाधन व्यवस्थापनकर्णाली पुलसगरमाथा राष्ट्रिय निकुञ्जसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारहावापानीदाङ जिल्लाकवितापञ्चायती व्यवस्थानेपालीनेपालका राष्ट्रिय निकुञ्जहरूदुर्गा मल्लनेपाल टेलिभिजनगौरी (शोककाव्य)नेपाली सेनासमावेशीकरणमिथिला कलासम्पत्तिनेपालको प्रमाणिक समयनेपाली परम्परागत नापका इकाईनेपालमा बोलिने भाषाहरूआमा (वि.सं. २०२१ चलचित्र)पाणिनिइरानजुन्को ताबेईदमाई जातिप्रतिलिपि अधिकारकानूनसमासपासाङ ल्हामु शेर्पादायित्व१८औँ सार्क शिखर सम्मेलनकुखुरानेपालका उपत्यकाहरूआमा समूहसमाजदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनओशोनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुदराई जातिविसं २०७२ को महाभूकम्पफ्लोरेन्स नाइटिङ्गेलमहिला सशक्तिकरणपोखरा महानगरपालिकासंविधान सभासंविधान सभा निर्वाचन, २०६४औद्योगिक क्रान्तिउत्प्रेषणमधेश प्रदेशस्वास्थ्यबीमायौन स्पर्शसप्तकोशी नदीगौरवमय क्रान्तिनिजामती सेवानागरिक उन्मुक्ति पार्टीकैलाली जिल्लागोपाल हमालध्रुवचन्द्र गौतमयुनेस्कोहुलाकी राजमार्गझापा जिल्लापुष्पकमल दाहालनेपालको राष्ट्रपतिबोगटान राज्यसंस्कृतएघारौँ राष्ट्रिय जनगणना २०६८क्रिकेटरेखा थापापाँच पोखरीजगदम्बाश्री पुरस्कारकोशी प्रदेशरामानुजाचार्यकोदो🡆 More