चाकु खोला जलविद्युत केन्द्र

चाकु खोला जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको, ३ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले चाकु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। एलायन्स पावर नेपाल प्रा.लि को स्वामित्वमा रेहेको यो आयोजना २०६२-०३-०१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २०९६-११-०३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ।

चाकु खोला जलविद्युत केन्द्र
चाकु खोला जलविद्युत केन्द्र is located in नेपाल
चाकु खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा चाकु खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामचकु खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसिन्धुपाल्चोक जिल्ला
निर्देशाङ्क२७.०°५२.०′०.०″उ॰ ८५.०°५४.०′३०.०″पू॰ / २७.८६६६६७°N ८५.९०८३३३°E / 27.866667; 85.908333 ८५.०°५४.०′३०.०″पू॰ / २७.८६६६६७°N ८५.९०८३३३°E / 27.866667; 85.908333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)एलायन्स पावर नेपाल प्रा.लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतचाकु खोला
प्रकारनदीको पानी
क्षमता३.० MW

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

नेपाल विद्युत प्राधिकरण

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्रदेशहरूघरेलु हिंसायुरोपेली सङ्घभानुभक्त आचार्यपर्यटनमुख्य पृष्ठहिन्दु पञ्चाङ्गदिगो विकासकालिञ्चोक भगवतीपञ्चशीलसत्यमोहन जोशीमोहम्मद अल-अविससार्की जातिकाठमाडौँ उपत्यकाभरतपुर महानगरपालिकामध्यवर्ती क्षेत्रगोपाल वंशदेवकुमारी थापाखनिजखस जातिकम्प्युटर मनिटरहिन्दु धर्मरिटनेपालका राष्ट्रिय निकुञ्जहरूअर्थशास्त्रनारायणगोपाल गुरूवाचार्यप्रशान्त महासागरनेपालको एकीकरणनेपालका प्रधानमन्त्रीहरूको सूचीदोहोरो लेखा प्रणालीजनमत सङ्ग्रह, २०३७अन्तिम संस्कारमाइकल फराडेमृगौलानयाँ वर्षकृष्ण मन्दिरखस ब्राह्मणफ्लोरेन्स नाइटिङ्गेलमानव अधिकारदरबार हाई स्कुलसप्तकोशी नदीऔद्योगिक क्रान्तिबजेटसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)बलभद्र कुँवरनिबन्धसंयुक्त अधिराज्यइलाम जिल्लाविराटनगर महानगरपालिकाबुढानीलकण्ठ स्कूलकालीगण्डकी नदीअन्नपूर्ण हिमालगोपाल हमालनविकरणीय उर्जारानी राजेन्द्र लक्ष्मीरगतधर्म निरपेक्षताजलवायु परिवर्तनहिमाली प्रदेश (नेपाल)सुवर्णेश्वर महादेव, भक्तपुरमिसेल ओबामाविस्तृत शान्ति सम्झौतागुल्मी जिल्लानुवाकोट जिल्लाइजिप्टलेखनाथ पौड्यालनेपालका औद्योगिक क्षेत्रहरूको सुचीकृषि विकास बैंकगर्भपतनसमासअलङ्कार (साहित्य)चेक गणतन्त्रवासुदेव त्रिपाठीमादलकास्की जिल्लाकुकुरपूर्वी रुकुम जिल्लासाम्यवाद🡆 More