चन्द्रघण्टा

नेपालीहरूको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरूमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरूमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

चन्द्रघन्टा
चन्द्रघण्टा
देवनागरीचन्द्रघन्टा
वर्ग:शक्तिको अवतार
अश्त्र:त्रिशुल, खुँडा, गदा तथा कमल
वाहन:सिंह

चन्द्रघन्टा नवदुर्गा मध्य तेस्री देवी हुन ।



Tags:

🔥 Trending searches on Wiki नेपाली:

ब्रह्माण्डनेपाल राष्ट्र बैङ्ककेराबारी गाउँपालिकासहिदसङ्खुवासभा जिल्लाकोशी प्रदेशडडेल्धुरा जिल्लाहिमालयअर्थमगर जातिखस राज्यभण्डारखाल पर्वहलोनेपालमा मौलिक हक र कर्तव्यनेपाल कानुन आयोगभूपि शेरचनमाटोबहुदलीय प्रणालीनेपालको भूगोलगुरुङ जातिगीर्वाणयुद्ध विक्रम शाहपारिजात (साहित्यकार)गुगलनेपाल आयल निगम लिमिटेडरामायणदिगो विकासनेपालमा भूकम्पको इतिहासभीमनिधि तिवारीअङ्कशाह वंशलोसारनेपालमा भएका सडकहरूको सूचीवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रतिनिधि सभा (नेपाल)पञ्चायती व्यवस्थामहाभारतदरबार हाई स्कुलकुकुरवाणिज्य बैंकसङ्गठनकृष्णदलितसामाजिक सञ्जालसूर्यविसं २०७२ को महाभूकम्पराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालनेपाल रेडक्रस सोसाइटीबाजुरा जिल्लालुम्बिनीनवलपरासी जिल्लाचरानेपालका संरक्षित क्षेत्रहरूको सूचीहोलीराई जातिचेकमोबाइल फोनराष्ट्रिय परीक्षा बोर्डराउटे जातिआन्तरिक राजस्व विभाग (नेपाल)माझी जातिव्यवस्थापन सूचना प्रणालीनेपालमा धर्मविवाह संस्कारअर्घाखाँची जिल्लाभ्रष्टाचारनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीदसैँनेपाली चलचित्रहरूको सूचीविश्व व्यापार सङ्गठनअन्तर्राष्ट्रिय श्रम सङ्गठनसंस्कारनेपालका राजनीतिक दलहरूको सूचीऋग्वेदइस्लाम धर्मगोदावरी नगरपालिका, ललितपुरपञ्चशील🡆 More