खाँदवारी नगरपालिका

खाँदवारी नगरपालिका नेपालको कोशी प्रदेश मा पर्ने सङ्खुवासभा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। सङ्खुवासभा जिल्लाको ऐतिहासिक बजार चैनपुरमा पहिले यस जिल्लाको सदरमुकाम रहेकोमा वि.सं.

२०२४ जेठ ८ गतेको सरकारी निर्णयबाट तत्कालिन खाँदवारी बजारमा सदरमुकाम सारिएको थियो। सङ्खुवासभा जिल्लाका तत्कालिन मनकामना, पाङ्मा र मालटा गाउँ विकास समितिहरूलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर खाँदवारी नगरपालिका घोषणा गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा नेपाल सरकारको निर्णय अनुसार सितलपाटी गाविस समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल ११ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ३१,१७७ रहेको छ।

खाँदवारी
खाँदवारी नगरपालिकाको बजारको दृश्य
खाँदवारी नगरपालिकाको बजारको दृश्य
खाँदवारी is located in कोशी प्रदेश
खाँदवारी
खाँदवारी
नक्सामा खाँदवारी नगरपालिकाको स्थान
खाँदवारी is located in नेपाल
खाँदवारी
खाँदवारी
खाँदवारी (नेपाल)
निर्देशाङ्क: २७°२२′उ॰ ८७°१३′पू॰ / २७.३६७°N ८७.२१७°E / 27.367; 87.217 ८७°१३′पू॰ / २७.३६७°N ८७.२१७°E / 27.367; 87.217
देशखाँदवारी नगरपालिका नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापनावि.सं. २०५३ माघ ११
समावेश (गाविस)मनकामना, पाङ्मा र मालटा
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)सितलपाटी
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • मेयरमहेश थपलिया(नेपाली कांग्रेस)
 • उप मेयरमहेश्वरा श्रेष्ठ बज्राचार्य(नेकपा एमाले)
क्षेत्रफल
 • जम्मा१२२.७८ किमी (४७.४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३११७७
 • घनत्व२५०/किमी (६६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटkhandbarimun.gov.np

जनसङ्ख्या

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार यस नगरपालिकाको जनसङ्ख्या ३१,१७७ रहेको छ।

ऐतिहासिक, धार्मीक तथा पर्यटकिय स्थलहरू

  • मनकामना मन्दिर
  • चारधाम मन्दिर
  • सतीढुङ्गा
  • फेक्मालुङ (ठूलो ढुङ्गा)
  • पोखरी पार्क
  • शान्ति वाल उद्यान
  • तुम्लिङ्टार एयरपोर्ट
  • लहरीखर्क बनभोज स्थल
  • चेवा स्थीत भ्यू चावर

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

खाँदवारी नगरपालिका जनसङ्ख्याखाँदवारी नगरपालिका ऐतिहासिक, धार्मीक तथा पर्यटकिय स्थलहरूखाँदवारी नगरपालिका सन्दर्भ सामग्रीहरूखाँदवारी नगरपालिका बाह्य कडीहरूखाँदवारी नगरपालिकाकोशी प्रदेशचैनपुर नगरपालिकानेपालसङ्खुवासभा जिल्लासितलपाटी

🔥 Trending searches on Wiki नेपाली:

मानव विकास चरणनेपालमा भूकम्पको इतिहासकाभ्रेपलान्चोक २ (निर्वाचन क्षेत्र)प्रविधिचिठीमानव अधिकारकञ्चनपुर जिल्लादूधरामवरण यादवइबोलामीमांसाखुकुरीमल्ल वंशगिरिजाप्रसाद कोइरालाजङ्गबहादुर राणासाततले दरबार (नुवाकोट)भानुभक्त आचार्यकुलदेवतानेपाल स्काउटमनोविज्ञानस्तन सम्भोगविवाह संस्कारप्रतिनिधि सभा (नेपाल)उदयपुर जिल्लामनाङ जिल्लाडाँफेकश्यप गोत्रखसनेपालको प्रधानमन्त्रीसार्क शिखर सम्मेलनको सूचीबागलुङ जिल्लारानी राजेन्द्र लक्ष्मीमानव संसाधन व्यवस्थापनअरनिको राजमार्गशिक्षण विधिराष्ट्रिय सुरक्षा परिषद्महासागरपाटन दरबार क्षेत्रजिल्ला सभासमावेशी शिक्षा१८औँ सार्क शिखर सम्मेलनरूजुथापादोलखा जिल्लाराष्ट्रिय स्वतन्त्र पार्टीक्लोनिङमुलुकी ऐनसंयुक्त राष्ट्रसंघका महासचिवदलहनकावासोती नगरपालिकानुवाकोट जिल्लालाइब्रेरी पर्वआमा (१९६४ चलचित्र)सुलोचना (महाकाव्य)हिन्द महासागरलैङ्गिक हिंसानेपाली सेनानेपालमा भएका सडकहरूको सूचीनेपालका राजाव्रतबन्धगङ्गालाल श्रेष्ठमुख्यमन्त्री (नेपाल)क्रिस्टियानो रोनाल्डोनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)पाँचथर जिल्लाआविष्कारकहरूको सूचीडोल्पा जिल्लानेपालमा पर्यटनपञ्चैबाजारेखा थापासाक्षरताधर्मविष्णु🡆 More