कोमल निरौला

'कोमल निरौला पुराना गायक, गीतकार र संगीतकार हुन्। उनको जन्म २०१० साल कात्तिकमा इलामको नाम्सालिङमा भएको हो ।उनका पिताको नाम सर्मानन्द र माताको रेणुका हो ।

इलाम बस्ने निरौलाले एक दर्जन गीत रेकर्ड गराएका छन् भने दश वटा जतिमा संगीत दिए र पाँच वटाजति गीत रचना गरेका छन्{{cn}। उनको पहिलो गीत २६ सालमा रेडियो नेपालमा रेकर्डिङ्ग भएको थियो। उनको पहिलो गीत 'के सानी रहिछौ नानी तिमी, बोलाऊ बोलाऊ लाग्छ..' (बालगीत) हो। २०४१ सालमा रत्न रेकर्डिङ्ग संस्थानले राष्ट्रिय युवागीत प्रतियोगिता गर्‍यो [स्रोत नखुलेको]भक्तराज आचार्यको संगीतमा उनले 'अखण्ड सत्य हौं युवा यो देशको...' गीत गाए। उक्त गीत दोस्रा भयो। उनले गाएका गीतमध्ये 'चिल होइन बेसारा चल्ला टिपीलाने....' चर्चित बनेको लोकगीत हो। यो गीतमा सूलोचना कर्माचार्यको पनि श्वर छ। २०५८ सालमा छोरा डेनी निरौलाले दिएको संगीतमा रेकर्ड भएको गीत अहिलेसम्मको उनको अन्तिम गीत हो। इलामको महेन्द्ररत्न कलेजबाट बि.ए. र केन्द्रीय क्याम्पस (कीर्तिपुर)बाट बी.एड. गरेका निरौला अहिले इलामस्थित शैक्षिक तालीम केन्द्रमा प्रशिक्षक छन्। हाल उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुन [स्रोत नखुलेको]



Tags:

नाम्सालिङविकिपिडिया:स्रोत नखुलेको

🔥 Trending searches on Wiki नेपाली:

हलेसी महादेवक्रिकेटश्रेष्ठनिम्न माध्यमिक विद्यालयदिगो विकासका लक्ष्यहरूमकवानपुर जिल्लायशू ख्रिष्टनेपालको राजनीतिक्यान्सरयुगव्रतबन्धपायल्ससौर्यमण्डलभीमदत्त नगरपालिकाअंशुवर्माबंगलामुखी मन्दिरगाईऋतुनेपालको पत्रकारिताको इतिहासपाथीभरा देवी (ताप्लेजुङ)मोजिला फायरफक्सशौचालयअर्थशास्त्रगगन थापामहागुरु फाल्गुनन्दनालापानीको लडाइँनेपालका राजाहरूको सूचीनेवार जातिलोकतन्त्रलोसारपूर्वीय चिन्तन परम्परादेवकुमारी थापाराजस्थानभारतीय खानामोतीराम भट्टकार्यालयसती प्रथानेपाल नागरिक उड्डयन प्राधिकरणतथ्याङ्कनेपालका स्थानीय तहहरूरानीमहलबारा जिल्लापुनर्जागरणचाडपर्वलक्ष्मीप्रसाद देवकोटा रचनासूचीनुवाकोट जिल्लाआरजु राणा देउवापाकिस्तानसूचनादर्शनलिम्बू जातिमानव विकास अर्थशास्त्रविस्केकलिच्छवि राज्यदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रडिजिटल साक्षरतामापननिजामती सेवानेपालको एकीकरणप्रतिनिधि सभा निर्वाचन, २०७४विराट कोहलीहिमाली प्रदेशहस्तमैथुनबालेन शाहगण्डकी प्रदेशनेपाली राष्ट्रिय क्रिकेट टोलीलुम्बिनी प्रदेशशनिग्रहदौरा सुरुवालतापमष्टो देवताजनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूचीजङ्गबहादुर राणाअलङ्कार (साहित्य)वराहक्षेत्रअमरसिंह थापा🡆 More