कुन्ती

कुन्ती महाभारतमा बाशुदेवकी बहिनी, हस्तिनापुरका राजा पाण्डुकि पत्नी तथा कर्ण, युधिष्ठिर, भीमसेन र अर्जुनकि आमा पनि हुन् । उनिलाई सत्य, निष्ठा तथा विवेक र त्यागको प्रतिकको रूपमा मानिन्छ । उनले ऋषि दुर्वासाबाट कुनै पनि देवतालाई बोलाउन सक्ने वरदान पाएकी थिइन् । उनले राजा पाण्डुसँग विवाह गर्नु अगाडि सूर्यबाट कर्णलाई जन्म दिइन । कुमारी आमा भएकोले उनले समाजको लाजले गर्दा कर्णलाई एउटा टोकरीमा राखेर नदीमा बगाइदिइन । त्यो बालक लाई एउटा माझीका दम्पतिले फेलापारेर पाले । पाण्डुसँग विवाह गरे पछि उनले यमराजबाट युधिष्ठिर, वायुबाट भीमसेन र इन्द्रबाट अर्जुनलाई जन्म दिइन ।

कुन्ती
राजा पाण्डुसँग कुन्ती
जीवनसाथीपाण्डु
सन्तानकर्ण, युधिष्ठिर,भीमसेनअर्जुन
मातापिता
सुरसेन (जन्मदादा)
कुन्ती-भोज (धर्मपिता)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्



Tags:

अर्जुनइन्द्रकर्ण (महाभारत)जन्मदुर्वासापाण्डुभीममहाभारतयमराजयुधिष्ठिरवायु (देव)सूर्यहस्तिनापुर

🔥 Trending searches on Wiki नेपाली:

नेपाली शब्दसागरअमरसिंह थापामानव विकास सूचकाङ्कसिंहदरबारवाणिज्य बैंकसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूजनसङ्ख्या शिक्षास्वास्थ्यखस बाहुननेपालको जनआन्दोलन २०४६राष्ट्रिय वाणिज्य बैंकवीरेन्द्रनगर नगरपालिकामहाबु गाउँपालिकानामफुटबल खेलजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीकालिञ्चोक भगवतीरगतरुस-युक्रेन युद्धवनस्पतिनौमती बाजाअर्थ मन्त्रालय (नेपाल)अन्धविश्वासआगन्तुक शब्दलुम्बिनीपत्रकारसाक्षरतानेपाल सम्वत्काठमाडौँशब्दकोशजीवनीस्थानीय व्यवस्थापिकादशरथ चन्दरानी राजेन्द्र लक्ष्मीमध्यपहाडी राजमार्गसुभद्रा अधिकारीचाँगुनारायण मन्दिरअन्नप्राशन संस्कारतीन घुम्ती (उपन्यास)कुवेतमौलाकालिका मन्दिरनोबेल पुरस्कारसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूइजोरिया (उपन्यास)नेपालको राजनीतिकिरासंस्कारमहासागरनागरिक लगानी कोषक्षेत्रीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)दमाई जातिस्थानीय तहनेपालको संविधाननेपालको सङ्घीय संसदरामप्रसाद ज्ञवालीलैङ्गिक समानतानेपालका राजाहरूको सूचीसम्पत्तिआन्तरिक राजस्व विभाग (नेपाल)नेपालका नगरपालिकाहरूमुक्तिनाथबाइसे राज्यहरूकास्की जिल्लाशान्तिदादुराक्रिकेटनेपालका उर्जा केन्द्रहरूको सूचीमगर जातिकथानककानूनपारिजात (साहित्यकार)प्रदूषणरामवरण यादवसत्य युग🡆 More