किरण खेर: भारतीय टेलिभिजन अभिनेत्री

किरण खेर(जन्म- (1955-06-14) १४ जुन १९५५ (उमेर ६८) किरोन वा किरण पनि) एक भारतीय अभिनेत्री र राजनेत्री हुन। वर्तमानमा उनी चण्डीगढ संसदीय क्षेत्रबाट सांसद छिन्। उनी अनुपम खेरकी पत्नी हुन्।

किरण खेर
किरण खेर: भारतीय टेलिभिजन अभिनेत्री
सांसद
कार्यकाल
मे २०११४ - हाल सम्म
निर्वाचन क्षेत्रचण्डीगढ
व्यक्तिगत विवरण
जन्म
किरण ठाकुर सिंह

(1955-06-14) १४ जुन १९५५ (उमेर ६८)
पञ्जाब, भारत
जीवन साथी(हरू)अनुपम खेर (१९८५–हाल सम्म)
गौतम बेरी (हाल सम्म)
सन्तान(हरू)सिकन्दर खेर (पहिलो पति गौतम बेरीबाट)
पेशाअभिनेत्री

सन् २०१४मा लोकसभा चुनावमा भाग लिदै किरण खेरले सक्रिय राजनीतिमा कदम राखिन्। बीजेपीको टिकटमा उनी चण्डीगढबाट चुनाव लडेर काङ्ग्रेस उम्मीदवार पवन बंसल र आम आदमी पार्टी (एएपी)को उम्मीदवार र बलिउड अभिनेत्री गुल पनागलाई जितेर सफलता हासिल गरिन्।

जीवनी

उनको जन्म १४ जुन १९५५मा पञ्जाबमा एक सिख परिवारमा चण्डीगढमा उनी हुर्केकी थिइन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अनुपम खेरअभिनेत्रीचण्डीगढपत्नी

🔥 Trending searches on Wiki नेपाली:

गाउँखाने कथादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनथारू जातिॐ मणि पद्मे हूँकतारभानुभक्त आचार्यव्यवस्थापनमार्क्सवादनेपालको मन्त्रिपरिषद्भूपि शेरचनसप्तरी जिल्लाबजारशास्त्रबागमती प्रदेशकाँक्रे विहारनेपालचिठीविश्वका अग्ला हिमालहरूइमेलराष्ट्रिय परिचयपत्र (नेपाल)नेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीस्वरवर्ण र व्यञ्जनवर्णनेपालको अर्थतन्त्रनेपालको झन्डासञ्चारसम्भोगनर्मदा जिल्लाराष्ट्रिय सभा (नेपाल)महागुरु फाल्गुनन्दकृष्णनेपाल सशस्त्र प्रहरी बलनेपाल बैंकजलवायु परिवर्तनभीमनिधि तिवारीन्यायपालिकादशरथ चन्दप्रजातन्त्र दिवसस्लमडग मिलियनेयरइन्डियन प्रिमियर लिगरस (काव्य शास्त्र)यान्देक्सनेपालको जनआन्दोलन २०४६स्वर्णिम वाग्लेविसं २०७२ को महाभूकम्पमोतीराम भट्टनेपालको संविधाननेपाली विकिपिडियाकार्यपालिकागोरखा राज्यसंस्कारनेवारी भाषापानीमङ्गल ग्रहकर्जाआगन्तुक शब्दराम मन्दिर, अयोध्यापञ्चैबाजागणतन्त्रनयाँ पत्रिका दैनिकगङ्गालाल श्रेष्ठनेपालमा खेलकुदहस्तमैथुनसुनसरी जिल्लाहिन्दु धर्मविश्व सम्पदा क्षेत्रदार्चुला जिल्लाखडक बहादुर सिंहदक्षिण कोरियामोहन शमशेर जङ्गबहादुर राणाभारद्वाज ऋषिनेपालका गाउँपालिकाहरूअन्तर्राष्ट्रिय श्रमिक दिवसकविताठकुरीइन्स्टाग्राममृगौलाप्रदेश सभा निर्वाचन, २०७९तेह्रथुम जिल्ला🡆 More